STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर ५, बिहिबार

    मिर्गौलापीडितलाई छ लाख ३४ हजार सहयोग

    दुवै मिर्गौला फेल भई उपचार गराइरहेका कास्कीको मादी गाउँपालिका–७ थाक घर भई हाल पोखरा महानगरपालिका–१३ लामोडहरमा बस्दै आउनुभएकी २४ वर्षीया मनिषा गुरुङलाई सञ्जीवनी दिदी–बहिनी केन्द्रले रु छ लाख ३४ हजार ३४० सहयोग गरिएको छ । गुरुङको आर्थिक अवस्था कमजोर रहेकाले मिर्गौला प्रत्यारोपणका लागि सहयोग पु¥याउने उद्देश्यले केन्द्रले बुधबार सो रकम पीडितलाई प्रदान गरिएको हो । हङकङ निवासी केन्द्रका संस्थापक सदस्य...

  • २०७६ मङ्सिर ५, बिहिबार

    ‘स्मार्ट’ चालक अनुमतिपत्र ५० हजार वितरण गर्न बाँकी

    एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै ५० हजार कार्ड वितरण गर्न बाँकी रहेको छ । धेरै चालकले अनुमतिपत्र नपाएको गुनासो गरिरहँदा छापिसकेको चालक अनुमतिपत्र भने लिन सेवाग्राही कार्यालय पुगेका छैनन् । छापिसकेका कार्ड लिन सेवाग्राही नआउँदा कार्यालयलाई व्यवस्थापन गर्न कठीन भएको प्रमुख डम्मरबहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार दैनिक सेवाग्राही कार्ड लिन आउँदा...

  • २०७६ मङ्सिर ५, बिहिबार

    नेसनल प्याब्सन कास्कीको अध्यक्षमा अधिकारी

    नेशनल प्याब्सन कास्कीको सातौँ अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि हेमन्त अधिकारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । संस्थाको प्रथम उपाध्यक्षमा शिवदत्त तिवारी, द्वितीय उपाध्यक्षमा केशवशरण पौडेल, सचिवमा मनकाजी गुरुङ, सहसचिवमा प्रेमराज अधिकारी, कोषाध्यक्षमा रत्नाकुमारी गुरुङ र सहकोषाध्यक्ष राजु केसी निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यमा शिवराज पौडेल, विष्णुप्रसाद...

  • २०७६ मङ्सिर ५, बिहिबार

    पर्यटकको चहलपहलसँर्गै सडकको स्तरोन्नति

    पर्यटकको चहलपहलसँगै निकै महत्वपूर्ण मानिएको माहाबुधाम सड्कको स्तरोन्नति हुँदै छ । दैलेख र कालीकोटको सिमानामा पर्ने समुद्र सतहदेखि तीन हजार ८०० मिटर उचाइमा कच्ची सडक पुगेको छ । सडकको स्तरोन्नति भए १२ महिना नै आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने देखिन्छ भने कर्णाली राजमार्गको जोखिम र लामो यात्राको दुरी घट्ने देखिन्छ । दैलेख र कालीकोटको सिमानासम्मका लागि सहज यातायात सुविधा प्रदान गर्न समुद्री...

  • २०७६ मङ्सिर ५, बिहिबार

    लेखापाल नहुँदा आर्थिक कारोवार ठप्प

    म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कारोवार ठप्प भएको छ । दुईवटै गाउँपालिकाको कार्यालय गत साउन महिनादेखि लेखापालविहीन छन् । लेखापाल नहुँदा गाउँपालिकाद्वारा सञ्चालित विभिन्न योजनाको उपभोक्ता समितिलाई दिनुपर्ने भुक्तानी रोकिएको छ । शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीलाई तलब खुवाउन समस्या भएको छ । कार्यरत लेखापाल समायोजनपछि अन्यत्र सरुवा भएर गएको र नयाँ नआएकाले समस्या भएको...

  • २०७६ मङ्सिर ५, बिहिबार

    पर्यटकको पखाईमा चराङ गुफा

    मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा रहेको अनौठो गुफा पर्यटकको पर्खाइमा छ । पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको चराङ गुफा ओझेलमा परेको हो । संरक्षण, प्रचारप्रसार र व्यवस्थापनको कमीले गुफामा पर्यटक भित्र्न सकेका छैनन् । हजारौं वर्ष पुरानो गुफा सम्भवत् नेपालकै ठूलो भएको दाबी वडाध्यक्ष टसी ढुण्डी ठकुरीको छ । “सात वटा तला र करीब १५० वटा कोठा छन्” वडाध्यक्ष ठकुरीले भन्नुभयो,“पहाड...

  • २०७६ मङ्सिर ५, बिहिबार

    प्रहरीद्वारा ४१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    भैरव नवदीप मावि रैनादेवी छहरा गाउँपालिका पाल्पाका ४१ विद्यार्थीलाई प्रहरीद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा र नेपाल पुस्तक तथा स्टेशनरी महासङ्घ पाल्पाको सहकार्यमा विद्यालयमा अध्ययनरत जेहेन्दार, गरीब, असहाय, विपन्न विद्यार्थीलाई सामुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बुधबार शैक्षिक सामग्री वितरण गरिएको हो । विभिन्न सङ्घसस्थाको सहयोगमा कापी, कलमलगायतका शैक्षिक...

  • २०७६ मङ्सिर ५, बिहिबार

    किङ्घरियनको ‘किङ्गरी’ बजाउने पेशा हराउँदै

    बाँकेको सदरमुकाम नेपालगञ्जबाट करीब छ किलोमिटर पूर्वको एउटा गाउँ, करीब अढाइ सय घरधुरी रहेको गाउँको अधिकांश घर माटोका गारो र फुसको छानाले बनेका छन् । गाउँभित्र मुस्किलले तीन मिटरको बाटो छ, बाटोमै जोडिने गरी घरहरु बनाइएका छन् । बिहानपख त्यही साँघुरो बाटोमा कोही भाँडा माझिरहेका हुन्छन्, कोेही दाँत माझिरहेका भेटिन्छन् । गाउँकै बीचमा रहेको सानो चोकमा बिहानैदेखि भीडभाड हुन्छ । चोकमै दर्जन बढी साना...

  • २०७६ मङ्सिर ५, बिहिबार

    राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी हुने

    चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनमा हुने भएको छ । यही मङ्सिर ६ देखि ९ गतेसम्म चितवन उद्योग सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रमा कार्यक्रम गर्न लागिएको हो । प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । एकै थलोमा कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्र तथा सेवाका बारेमा कृषकलाई जानकारी गराउने उद्देश्यका साथ यो प्रदर्शनी गर्न लागिएको हो । कृषि...

  • २०७६ मङ्सिर ५, बिहिबार

    जिल्लाकै अनुपमस्थल केभहिल विकासको पर्खाइमा

    म्याग्दीको बेनी नगरपलिका–५ गाजनेको धुरीमा अवस्थित केभहिल ऐतिहासिक महत्व र अपार पर्यटकीय सम्भावनाले युक्त हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेल परेको छ । ‘रामायण’का अनुसार विद्वान् महर्षि पुलस्त्यका नाति तथा विश्रवा ऋषिका छोरा रावणको जन्मभूमि र ऐतिहासिक पर्वत राज्यको राजधानीसमेत रहेको गाजनेको धुरीमा रहेको केभहिल प्राकृतिक सुन्दरता र हिमशृङ्खलाको दृश्यावलोकनका लागि पनि प्रसिद्ध छ । यहाँबाट...

  • २०७६ मङ्सिर ५, बिहिबार

    उपनिर्वाचन २०७६ः भोजभतेरलाई प्रहरीले रोक्यो

    मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ मा भइरहेको भोजभतेरलाई सशस्त्र प्रहरी बेसक्याम्प बागेश्वरीले रोकेको छ । पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ मा हुने वडाअध्यक्ष पदको उपनिर्वाचनमा उम्मेदवारलाई आचारसंहिताको पूर्णपालना गर्न÷गराउन निर्वाचन आचारसंहिता जारी गरे पनि सोको विरोधमा त्यहाँ समाजवादी पार्टीको समर्थकले भोजभतेर गर्न तयारी गरिरहेको...

  • २०७६ मङ्सिर ५, बिहिबार

    तीन वर्षभित्र घरघरमा बिजुली बल्छ ः सांसद राई

    प्रतिनिधिसभाका सदस्य हेमकुमार राईले तीन वर्षभित्र सोलुखुम्बुको हरेक घरमा बिजुलीबत्ती पुग्ने बताउनुभएको छ । सोलुखुम्बुमा स्थापना गरिएको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको उद्घाटन गर्दै सांसद राईले निर्वाचित भएदेखिनै निरन्तर रुपमा खटेर वितरण केन्द्र ल्याउन सफल भएको भन्दै अव “उज्यालो सोलुखुम्बु”को अभियान शुरु भएको बताउनुभयो । साथै उहाँले विगतको दिनमा सडक निर्माणको विवाद आउने गरेको जिल्लामा...

Pages