STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०७८ माघ १८, मंगलबार

    दुधको मूल्य लिटरमा ६ रुपैयाँ बढ्यो

    माघ १७, काठमाडौं - सरकारले दुधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो । लिटरमा ६ रुपैयाँ ५२ पैसा मूल्य बढाइएको हो । अब दुधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा पुगेको छ । यसअघि दुधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा थियो । किसानले दुधको मूल्य बढाउन माग गर्दै आएका थिए ।

  • २०७८ माघ १७, सोमबार

    प्रतितोला ४०० ले घट्यो सुनको मूल्य

      सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ८०० तोकिएको छ । अधिल्लो दिन पहेँलो धातु प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ३०० छ जसको मूल्य गत आइतबार प्रतितोला रु ९१ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला...

  • २०७८ माघ १३, बिहिबार

    राजस्व छलेर भित्र्याइएका एक करोड ६३ लाखको सामान नियन्त्रणमा

    वीरगञ्ज , १३ माघ (रासस) - राजस्व छलेर भारतबाट भित्र्याइएको रु एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक अगाडीको सडकखण्डबाट प्रहरीले ना ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो  ।  सो क्रममा प्रहरीले...

  • २०७८ माघ १२, बुधबार

    पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

    माघ १२, काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराएका हुन् । मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग...

  • २०७८ माघ ११, मंगलबार

    काठमाडौंका औषधि पसलमा अनुगमन, सिटामोल अभाव नरहेको दावी

    माघ ११, काठमाडौं - सिटामोल औषधिको अभाव भएको चर्चापछि जिल्ला प्रशासन कार्यालयले मंगलबार काठमाडौंका औषधि पसलमा अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलको नेतृत्वमा औषधि व्यवस्था विभागका प्रतिनिधिसहितको टोलीले त्रिपुरेश्वर, नयाँ बानेश्वरलगायतका क्षेत्रमा रहेका औषधि पसलमा अनुगमन गरेको हो । अनगुमनपछि सहायक प्रजिअ पौडेलले हल्ला भए जस्तो बजारमा सिटामोलको अभाव नरहेको बताए । उनले अनुगनका...

  • २०७८ माघ ९, आइतबार

    क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको कारोबार नगर्न राष्ट्र बैंकद्वारा पुनः सचेत

    ९ माघ, काठमाडौँ - नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको कारोबार नगर्न फेरि सचेत गराएको छ । राष्ट्र बैंकले आज आइतवार सूचना निकालेर क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ तथा व्यवसाय नेपालमा गैरकानुनी रहेको स्मरण गराउँदै यस्तो कारोबारमा संलग्न रहेको पाइएमा कारबाही हुने चेतावनी दिएको छ । छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाएर यस्ता कारोबार भइरहेको भन्दै राष्ट्र बैंकले कारोबार...

  • २०७८ माघ ५, बुधबार

    फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १३९, डिजेल १२२

    काठमाडौं, माघ ५- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।  निगमकाअनुसार पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको छ ।  आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेर १०६ र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति...

  • २०७८ पौष २८, बुधबार

    चाकुको व्यापार फस्टायो

    २८ पौष, काठमाडौँ - माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौंमा चाकु उत्पादन र व्यापारमा तीव्रता आएको छ । काठमाडौंको टोखा र ललितपुरको पाटन लगायतका क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको उत्पादन र व्यापार फस्टाउन थालेको हो । जाडोमा गर्मी बढाउन अर्थात् शरीरलाई तातो बनाउनका लागि यसको प्रयोग हुने गर्दछ । माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर काठमाडौंका चाकु व्यवासायीहरु चाकु बनाउनमा व्यस्त...

  • २०७८ पौष १९, सोमबार

    विद्युतका सामान अब नेपाल एयरलाइन्सबाट ल्याइने

    १९ पुस, काठमाडौं - नेपाल विद्युत प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायु सेवा निगमको जहाजमार्फत् ढुवानी गर्ने सम्झौंता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच नेपाल विद्युत प्राधिकरणका कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै जहाज प्रयोग गर्ने...

  • २०७८ पौष १८, आइतबार

    सुनको मूल्य प्रतितोला ९३ हजार ४००

    सुनचाँदी बजारमा साताको पहिलो कारोबारदिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ४०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ९०० तोकिएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९२ हजार २०० थियो । त्यस्तै...

  • २०७८ पौष १२, सोमबार

    मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता

    मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात मंसिर अन्त्यसम्मको अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन...

  • २०७८ मङ्सिर ८, बुधबार

    दुग्ध पदार्थको मूल्य बढाउने तयारी

    ८ मंसिर, काठमाडौं - सरकारले प्रशोधित दूध तथा दुुग्ध पदार्थको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास संस्थान, दुुग्ध विकास बोर्ड, नेपाल डेरी एशोसिएशन, डेरी उद्योग संघ, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभागको सहकार्यमा दूध तथा सम्पूर्ण दुग्ध पदार्थको मूल्य बढाउने तयारी गरिएको हो । महामारीका कारण उत्पन्न असहज परिस्थितिले गर्दा पछिल्लो समय पशुचौपायालाई खुवाउने दाना, चोकर र...

Pages