STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०७९ बैशाख ६, मंगलबार

    सुन प्रतितोला रु ४०० ले घट्यो

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु एक लाख दुई हजार १०० पुगेकोे छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु एक लाख दुई हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ६०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार थियो । त्यस्तै आज चाँदी अघिल्लो कारोबारको...

  • २०७९ बैशाख ४, आइतबार

    सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन आग्रह

    सुनचाँदीको आपूर्ति ठप्प भएपछि वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासङ्घले सरकारसँग सामूहिक रुपमा आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको संयोजनमा आज बसेको संयुक्त बैठकले आपूर्तिको वैकल्पिक व्यवस्था अवलम्बन गर्न सरकारलाई अनुरोध गरेको हो ।     अत्यावश्यक वस्तुबाहेक अन्यको एलसी नखोल्ने बैंकहरूको गत साताको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति ठप्प भएको छ । त्यसबाट यस...

  • २०७९ बैशाख २, शुक्रबार

    सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका...

  • २०७८ चैत्र २८, सोमबार

    प्रतितोला रु २०० ले घट्यो सुनको मूल्य

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु एक लाख १०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ६०० तोकिएको छ । यसको मूल्य आइतबार प्रतितोला रु ९९ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर...

  • २०७८ चैत्र २३, बुधबार

    पेट्रोल लिटरकाे १६० र ग्यास १६०० रुपैयाँ

    काठमाडौं - नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ। निगमले पकाउने ग्यासको मूल्यसमेत बढाएको छ। यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब सिलिण्डरको १६ सय रुपैयाँ पुर्...

  • २०७८ चैत्र २२, मंगलबार

    अर्थमन्त्रीद्वारा चोभार सुख्खा बन्दरगाहको उद्घाटन

    काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले आजदेखि काठमाडौं उपत्यका सडकमार्फत् समुन्द्रसम्म जोडिएको बताएका छन् । मंगलबार काठमाडौंको चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले समुद्रमा लोड भएका कन्टेनरहरु सडकमार्फत् बन्दरगाह आउने भएकाले काठमाडौं समुद्रसँग जोडिएको बताएका हुन् । उनले अब समुन्द्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुख्खा बन्दरगाहमा आउँने बताए । मन्त्री शर्माले सुख्खा बन्दरगाह...

  • २०७८ चैत्र १९, शनिबार

    कमिशन नबढाएकाे निहुँमा पेट्रोलियम पदार्थको ढुवानी ठप्प, पेट्रोलपम्पमा लाइन

    काठमाडौं - नेपाल आयल निगमले आन्दोलन स्थगित गर्न राष्ट्रिय पेट्रोलियम व्यवसायी संस्थागत समन्वय समितिलाई आग्रह गरेको छ ।  निगमले शुक्रबार विज्ञप्ति जारी गरी निगमका कार्यकारी निर्देशक र पदाधिकारी अहिले सम्झौता नवीकरणका लागि भारतमा रहेको पनि जनाएको छ । कार्यकारी निर्देशकसहितका पदाधिकारी आएपछि पेट्रोलियम विक्रेता, पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल एलपी ग्यास उद्योग सङ्घका माग सम्बन्धमा...

  • २०७८ चैत्र १६, बुधबार

    हप्तामा २ दिन बिदा र जोर/बिजोर लागू गर्न निगमको आग्रह

    काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन हप्तामा दुई दिन सार्वजनिक बिदा दिन र सवारी साधनमा जोररबिजोर प्रणाली लागू गर्न सरकारलाई सुझाव दिएको छ । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको र भुक्तानी गर्न नसक्ने अवस्था आएको उल्लेख गर्दै हप्तामा दुई दिन सार्वजनिक बिदा दिएर तेलको खपत घटाउन सरकारसँग माग गरेको हो । मङ्गलवार न्युज एजेन्सी...

  • २०७८ चैत्र ११, शुक्रबार

    बढ्यो सुनको मूल्य

    सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु एक लाख ९०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४०० छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९९ हजार ८०० थियो । त्यस्तै  चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले...

  • २०७८ चैत्र २, बुधबार

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ

    काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ५ वृद्धि गरेको हो । यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर रु १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० वृद्धि भएको निगमले जनाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने...

  • २०७८ फाल्गुण २९, आइतबार

    सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ८००

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ३०० तोकिएकामा गत शुक्रबार प्रतितोला रु एक लाख दुई हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो...

  • २०७८ फाल्गुण २७, शुक्रबार

    एउटा कम्पनीले एक पटकमा ५ वटा मात्र ठेक्का लिन पाउने

    काठमाडौं - सरकारले सार्वजनिक खरिद नियमावलीको ११औं पटक संशोधन गर्दै एउटा कम्पनीले एक पटकमा ५ वटा मात्र ठेक्का लिन पाउने व्यवस्था गरेको छ । १० अर्बसम्मको विदेशी कम्पनीले लिने ठेक्कामा नेपालीलाई पनि अनिवार्य गरिएको छ । यसअघि १ अर्बसम्मको ठेक्का मात्र नेपाली कम्पनीले लिने पाउने व्यवस्थालाई संशोधन गरेर ३ अर्बसम्म पुर्‍याइएको हो । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले सार्वजनिक खरिद नियमावलीको ११औं पटक...

Pages