STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ पौष ९, बिहिबार

    थिमि नगरपालिका ‘एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत

    काठमाडौं – भक्तपुरको मध्यपुर थिमि नगरपालिका ‘एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ । ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षण तथा पुर्ननिर्माणमा महत्वपूर्ण काम गरेको भन्दै मध्यपुर थिमि नगरपालिका ‘२०२० एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको हो । यूएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले बुधबार एक समारोह आयोजना गरी नगरपालिकालाई पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा...

  • २०७७ पौष ८, बुधबार

    हनुमानढोका दरबार क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदा संरक्षण गरिँदै

    काठमाडौँ – हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले वसन्तपुर दरबार क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि नित्य पूजा चलाउन समस्या भएका १० मन्दिरलाई सहयोग गर्ने भएको छ । दरबार क्षेत्रअन्तर्गतका मन्दिरमा नित्य पूजाका लागि गुठी संस्थानले दिँदै आएको खर्च अपुग भई पूजा विधिलगायत अमूर्त संस्कृति लोप हुने खतरा बढेपछि समितिको हालैको बैठकले १० वटा मन्दिरलाई मासिक रु दुई हजार ५०० सहयोग गर्ने...

  • २०७७ पौष ८, बुधबार

    मध्यपुरथिमि एशियन अवार्डबाट पुरस्कृत

    भक्तपुर – कलात्मक, परम्परागत एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण शहरको रूपमा रहेको मध्यपुरथिमि नगरपालिका यस वर्षको ‘एशियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ । विश्वमा बढ्दो शहरीकरणले कयौँ महत्वपूर्ण ऐतिहासिक सम्पदा नासिँदै गएको अवस्थामा परम्परागत, ऐतिहासिक धरोहर तथा प्राकृतिक क्षेत्र संरक्षणको क्षेत्रमा महत्वपूर्ण काम गरी प्रगति हासिल गरेका एशियाली शहरहरुलाई प्रत्येक वर्ष युएन हेबिट्याटको एशिया...

  • २०७७ पौष ४, शनिबार

    ईन्द्रजात्राका गणेश र भैरव फेरिए

    काठमाडौं – ईन्द्रजात्रा (येँयाः) मा कुमारीसँगै रथयात्रा गर्नुपर्ने देवहरु गणेश र भैरव फेरिएका छन् ।  शुक्रवार नरदेवीका साढे ४ वर्षीय रोदिन शाक्य गणेशका रूपमा छानिएका छन् । यस अघिका गणेश समवेग शाक्य थिए । त्यसैगरी शनिवार जैसिदेवलका साढे तीन वर्षका कर्शनब शाक्यको भैरवको रुपमा छनौट भएका छन् । उनको भोली पूजाविधि साथ प्रतिस्थापन हुँदैछ । यस अघि भैरवको रुपमा रूजन शाक्य थिए । समवेग र रुजन १४ वर्ष...

  • २०७७ पौष ४, शनिबार

    नेवाः युट्युबको वार्षिकोत्सव मनाइयो

    काठमाडौं – एड जोन प्रा.लि.बाट संचालित नेवाः युट्युब तेस्रा वार्षिकोत्सव एक कार्यक्रम गरी मनाइएको छ । पुस ३ गते शुक्रबार ज्याठास्थित ‘झीगु भ्वय्छेँ’ रेष्टुरेन्टमा आयोजित कार्यक्रममा दिवंगत पत्रकार विक्रम शाक्यको परिवारलाई १० हजारको आर्थिक सहयोग पनि प्रदान गरिएको थियो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति...

  • २०७७ पौष ३, शुक्रबार

    मैजुबहाल चक्रपथमा आठ करोडको लागतमा बनेको कालोपत्रेको मेयरद्वारा अनुगमन

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराईसहितको टोली चावहिल मैजुबहाल चक्रपथ पुगेर आठ करोडको लागतमा बनेको चक्रपथको अवलोकन गर्नु भएको छ । त्यही टोलीमा वडाध्यक्ष शुद्धकुमार डंगोल, काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख राम थापालगायत पनि सहभागी हुनुहुन्थ्यो ।  लामो समयदेखि नगरविकास आयोजनाले समेत अलपत्र छाड्दै आएको...

  • २०७७ पौष २, बिहिबार

    शुक्रबार र शनिबार राजधानीका विभिन्न स्थानमा बिजुली काटिने

      नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली काट्ने भएको छ । प्राधिकरणका अनुसार शुक्रबार बिहान तीन घण्टा र शनिबार मध्यान्ह १२ देखि ३ बजेसम्म पनि बिजुली कटौती हुने भएको छ । बालाजु सवस्टेशन भित्रको ११ केभीको ब्रेकर जडान गर्नुपर्ने भएकाले उक्त सवस्टेशनबाट वितरित बिजुली काटिनेछ । त्यसमा बालाजु औद्योगिक क्षेत्र, ढुङ्गेधारा, महाराजगञ्ज,...

  • २०७७ पौष २, बिहिबार

    जोरबिजोर प्रणाली हटाइयो

    काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य भएको छ । बिहीबार स्थानीय प्रशासन र यातायात व्यवसायीबीच ४ महिनादेखि लाग्दै आएको जोरबिजोर प्रणाली शुक्रबारदेखि अन्त्य गर्ने सहमति भएको हो ।  जोरबिजोर प्रणालीको अन्त्य गर्नुपर्ने माग गर्दै आएका यातायात व्यवसायी तथा मजदूरहरुले शुक्रबारदेखि जोरबिजोर प्रणालीको अवज्ञा गर्ने घोषणा गरेसँगै प्रशासन आफ्नो पूर्वनिर्णयबाट पछि हटेको हो...

  • २०७७ पौष २, बिहिबार

    कीर्तिपुरमा ‘झीगु होमस्टे’ खुल्दै

    कीर्तिपुर – कीर्तिपुर २ वडा द्यःध्वाखास्थित खोनाहितिमा नयाँ होमस्टे खुल्ने भएको छ । ‘झीगु होम स्टे’ (हाम्रो होम स्टे) नामबाट यही शनिवाः सो होमस्टेको उद्घाटन हुन लागेको संचालिका राज्यलक्ष्मी शाक्यले बताउनुभएको छ । सो होमस्टेलाई शाक्यसहित सुचिता श्रेष्ठ र कुसुम महर्जनले संयुक्त रुपमा संचालन गर्न लागेको हो । होमस्टे उद्घाटन २ वडाध्यक्ष रमेशमान डंगोलको प्रमुख आतिथ्यमा हुन लागेको हो । स्वदेशी एवं...

  • २०७७ पौष २, बिहिबार

    आजबाट जोरबिजोरको अवज्ञा

    काठमाडौं – यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मंगलबार संयुक्त रुपमा अपिल जारी गर्दै जोरबिजोर प्रणाली नमान्ने निर्णय गरिएको हो । उपत्यकामा मात्र असोज १ बाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप बढ्दा पनि कायमै...

  • २०७७ पौष १, बुधबार

    मेयरद्वारा पूर्वजनप्रतिनिधि नेवाःलाई निवासमै पुगेर जनकमान श्रेष्ठ स्वशासन पुरस्कार प्रदान

    काठमाण्डौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य सहितको टोली  पूर्व जनप्रतिनिधि   चन्द्रानन्द नेवाःको निजी निवास म्हय्पिस्थित निर्मल लामा मार्ग पुगेर  काठमाडौं महानगरपालिकाले यसै वर्ष महानगर दिवसका अवसरमा स्थापना गरेको ‘स्व. जनकमान श्रेष्ठ स्वशासन पुरस्कार’ उहाँलाई प्रदान गर्नु भएको थियो  । धेरैपटक निर्वाचित जनप्रतिनिधिका रूपमा उहाँले महानगरलाई गर्नु भएको सेवाको कदर गर्दै सो सम्मानबाट उहाँलाई...

  • २०७७ मङ्सिर ३०, मंगलबार

    त्रिवि शिक्षण अस्पताललाई सिटी स्क्यान मेसिन खरिद गर्न महानगरपालिकाले सहयोग गर्ने

    काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सीटी क्यान मेसिन खरीदका लागि आर्थिक अनुदान दिने भएको छ । आज उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेबीच  यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।   यो सम्झौता सम्पन्न भए पछी   स्पेसिफिकेशन बमोजिम ७ करोड ५० लाख रुपैयाँ...

Pages