STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6

  • २०८० पौष १८, बुधबार

    इरान बम विस्फोटमा मर्नेको सङ्ख्या १०३ पुग्यो

    हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुईवटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा एक सय तीन जनाको मारिएको सरकारी मिडियाले जनाएको छ ।         आक्रमणको जिम्मेबारी तत्काल कसैले लिएको छैन । आधिकारिक आइआरएनए समाचार एजेन्सीले यसअघि ७३ जनाको मृत्यु भएको सूचना दिएको थियो । एजेन्सीले भनेको छ, “आतङ्कवादी विस्फोटमा घाइते भएका मानिसको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या बढेर एक...

  • २०८० पौष १८, बुधबार

    साहित्यकारको भीमरथारोहणको अवसरमा एक कृतिको लोकार्पण

    नेपालभाषाका पत्रकार र साहित्यकारका रुपमा एक समय चर्चित नामका रुपमा रहेका हरिओम पति राज राजोपाध्याय (आर.के. निर्मल) र उनको धर्मपत्नी बिन्दीरा राजोपाध्यायको पहिलो जंक्व (भीमरथारोहण) को अवसरमा आयोजित रात्रिभोज को  बीच औपचारिक कार्यक्रम जस्तै राजोपाध्यायका कनिष्ठ पुत्र बिराजकाजी राजोपाध्यायको उदघोषण गरी शुरु भएको एक समारोहको बीच आर के निर्मलद्वारा अनुदित " अजुचायापुगु जादुया भुखाचा ” नामक उपन्यास...

  • २०८० पौष १७, मंगलबार

    जापानमा धावनमार्गमा दुई विमान ठोक्किएर पाँच जनाको मृत्यु

    काठमाडौं - जापानको हानेदा विमानस्थलमा भएको घटनामा पाँच जनाको मृत्यु भएको छ। जापान एयरलायन्सको जहाज अवतरण गर्ने क्रममा मंगलबार कोस्ट गार्डको विमानसँग ठोक्किएको थियो। जसका कारण जापान एयरलायन्समा भीषण आगलागी भएको थियो। जापान एयरलायन्सका ३७९ यात्रु सकुसल रहे पनि कोस्ट गार्ड विमानमा सवार ५ जनाको मृत्यु भएको छ। टोकियोको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ। जापानी समयानुसार...

  • २०८० पौष १७, मंगलबार

    बालेनका सचिवालय प्रमुखसहित काठमाडौं महानगरका तीन कर्मचारी निलम्बित

    काठमाडौं- कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बनमा परेका छन् । मेयर बालेन साहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् । ‘छानबिन अघि बढ्ने भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न भनिएको हो’, स्रोतले भन्यो । मेयर बालेन साहले प्रमुख...

  • २०८० पौष १७, मंगलबार

    तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खेल क्षेत्रको विकासका पहलका लागि तीन तहको सरकारलाई ध्यानाकर्षण गराएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘तेस्रो राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले खेलकुदले समग्र विद्यार्थीलाई सहयोग गरी सामाजिक, मानसिक र आर्थिक दृष्टिमा सशक्त बनाउने भन्दै खेल क्षेत्रको विकासको पहलका लागि तीनै तहको सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।  ‘खेलकुद...

  • २०८० पौष १७, मंगलबार

    सहरमा जनसङ्ख्या पाँच प्रतिशतले बढ्यो

    काठमाडौं – बसाइँसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा आज सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ ले राष्ट्रिय जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव ०७ पुगेको देखाएको छ । त्यसैगरी, सहरोन्मुख जनसङ्ख्या ३९...

  • २०८० पौष १७, मंगलबार

    कान्तिपुरविरुद्ध रवि लामिछानेले हाले गाली बेइज्जती मुद्दा

    काठमाडौं- चरित्र हत्या गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । लामिछानेले मंगलबार अधिवक्ता अफताब आलमलाई वारेस राखेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।   मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत रविले आफूलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गर्दै भ्रामक...

  • २०८० पौष १७, मंगलबार

    जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    काठमाडौँ - जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको हो । सुनामीको चेतावनी जारी भएपछि इशिकावा भन्ने स्थानका समुद्री किनारका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिएको छ । जापानको मौसम विभागले यहाँ पाँच मिटरसम्म अग्लो समुद्री छाल उठ्ने र त्यसले क्षति पुर्‍याउन सक्ने चेतावनी दिएको छ । इशिकावाको...

  • २०८० पौष १७, मंगलबार

    बालकुमारी घटनामा सहमति : पीडित परिवारले शव बुझ्ने, सरकारले शहीद घोषणा गर्ने

    काठमाडौं- गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसँग भएको झडपमा ज्यान गुमाएका दुईजना युवाका परिवार र सरकारबीच सहमति भएको छ । शुक्रबार बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषय भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतका परिवारले सरकारसँग ४ बुँदे सहमति गरेका हुन् । सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतकका परिवारका प्रतिनिधिबीचको...

  • २०८० पौष १७, मंगलबार

    नेवाः देय् दबू काठमाडौं वडा नं. १६ र १७ को ‘त्यःछिंत्यः’ कार्यक्रम

    नेवाः देय् दबू काठमाडौं वडा नं. १६ र १७ को संयुक्त आयोजनामा ‘त्यःछिंत्यः’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उपसभामुख ईन्दिरा रानामगरको प्रमुख आतिथ्यमा खुसिबुँ पहिक्वःमा सम्पन्न भएको हो ।  प्रमुख अतिथि रानामगरले कार्यक्रममा आएर आफूले पनि नेपालभाषा र खानाको मौलिक नाम थाहा पाएको र आफ्नो संस्कृति रक्षाको निम्ति नेवाः देय् दबू १६ र १७ वडाले आयोजना गरेको यो कार्यक्रम अनुकरणीय रहेको बताउनुभयो । नेवाः...

  • २०८० पौष १७, मंगलबार

    सिंहदरबारभित्र अर्धनग्न प्रदर्शन गर्ने तीन जना पक्राउ

    काठमाडौं- सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अघि तीन जना युवाहरूले अर्धनग्न प्रदर्शन गरेका छन्  । प्रदर्शन उत्रिएका उनीहरुलाई लगत्तै प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपा क्रान्तिकारी माओवादी निकट उनीहरु जाजरकोटका आकाश कार्की र पदम हमाल तथा कञ्चनपुरका दीपेन्द्र ऐरी हुन् । पक्राउ गरिएकालाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि सिंहदरबार प्रहरी वृत्त पठाइएको डीएसपी सन्तोष...

  • २०८० पौष १७, मंगलबार

    बालकुमारीमा अवरोध रहेको जानकारी सुरक्षा निकायले दिएनन् : मन्त्री प्रकाश ज्वाला

    काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गत शुक्रबार एकीकृत समाजवादी पार्टीको बैठकमा जाने क्रममा ललितपुरको बालकुमारी क्षेत्रको अवरोधबारे सुरक्षानिकायले जानकारी नदिएको दाबी गरेका छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवरले भौतिक मन्त्रीको सवारीकै कारण उक्त घटना भएको बताइरहेका बेला ज्वालाको यस्तो स्पष्टीकण आएको हो।  ‘बालकुमारीमा सडक अवरोध भएको कुरा...

Pages