STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6

  • २०८० पौष २, सोमबार

    आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह

    काठमाडौँ - त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह सोमबार हुँदैछ। ७३ हजार सात सय ४९ जना विद्यार्थीमध्ये यसपालि दीक्षित हुनका लागि १२ हजार चार सय १५ जनाले फारम भरेको त्रिवि जनसम्पर्क महाशाखाका कृष्ण बस्ताकोटीले जानकारी दिए। त्रिविले यसपटक दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गर्ने भएको छ। यसअघि पुल्चोक क्याम्पसमा दीक्षान्त समारोह हुँदै आएको थियो। ठाउँ साँघुरो भएकाले त्रिविले...

  • २०८० मङ्सिर ३०, शनिबार

    स्वीकारोक्ति विश्व यात्रा भव्य रुपमा सम्पन्न

    स्वीकाोक्ति फाउन्डेसन अमेरीकाको आयोजना र प्यावसन काठमाण्डौको सहआयोजनामा  "स्वीकारोक्ति विश्व यात्रा २०२३” काठमाडौं बाट सुरु भएर काठमाण्डौमै समापन गरी सम्पन्न भएको छ । यस विश्वयात्रा २०२३ अन्तर्गत  शुक्रबार काठमाडौंमा साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनको आयोजना गर्दै समापन गरिएको हो । गत मंसिर ७ गते साामाजिक अभियन्ता प्रदिप घिमिरेसँगको सहकार्यमा सडक किनारमा रातको समयमा भोकै बस्न बाध्य करिब...

  • २०८० मङ्सिर २८, बिहिबार

    थमन विक हत्याकाण्डः लोसपा नेता अभिराम शर्मासहित ७ जनालाई जन्मकैद

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सांसद अभिराम शर्मा सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका छन्। यो सजाय पाउनेमा सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र राय छन्। अभिराम शर्मा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता हुन् । यसअघि उनी साधारण तारेखमा रिहा भएका थिए । जन्मकैदको सजाय पाउने रामशंकर...

  • २०८० मङ्सिर २८, बिहिबार

    प्रहरीले जफत गर्न थाल्यो सुर्तीजन्य पदार्थ

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले पसलहरूमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ बिहीबारदेखि जफत गर्न थालेको छ । काठमाडौँमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल बन्दसम्म गराउन सक्ने सूचना जारी गरेको भोलिपल्टदेखि महानगरपालिकाले पसलहरूको अनुगमन सुरु गरेको हो । महानगरपालिकाले सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ । बिहीबार बिहान मात्रै महानगर...

  • २०८० मङ्सिर २८, बिहिबार

    आज राति अत्यधिक उल्कावर्षा हुँदै

    काठमाडौं- मङ्सिर १८ गतेदेखि सुरु मिथुन उल्कावर्षाको आज राति अत्यधिक सक्रियता रहने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ । अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । यो उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका ससाना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७०...

  • २०८० मङ्सिर २८, बिहिबार

    १४ किलो सुन प्रकरणमा ५ जना पक्राउ

      काठमाडौँ -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् । सो दिन फ्लाई दुबईको उडान नं ‘एफजेड ५७३’ बाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको थियो । अनुसन्धानका क्रममा आज प्रहरीले विमानस्थलका सरसफाई सुपरभाइजर सुशीला पाण्डेलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको...

  • २०८० मङ्सिर २८, बिहिबार

    महेन्द्रकाे सालिक विवादको कारण महेन्द्रनगरमा निषेधाज्ञा जारी

    कञ्चनपुर - जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा आजदेखि सात दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा महेन्द्रको सालिक पुनःस्थापनाका विषयमा भएको विवादपछि कार्यालयले सो क्षेत्रमा आज विहानदेखि निषेधाज्ञा जारी गरेको हो । प्रशासनले संविधान चोकबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक र पश्चिमतर्फ मदन भण्डारीको सालिकसम्मको मुख्य सडक क्षेत्रमा सात...

  • २०८० मङ्सिर २८, बिहिबार

    बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

    काठमाडौं - उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ । खाडलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाडलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थन गरेको छ । उनको यो रायसँगै...

  • २०८० मङ्सिर २८, बिहिबार

    एमाले अध्यक्ष केपी ओलीमाथि मुक्का प्रहार

    धनकुटा - मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् । भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका हुन् । ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरेका हुन् ।एक मुक्का हानेपछि...

  • २०८० मङ्सिर २८, बिहिबार

    पार्किङ शुल्कसम्बन्धी काठमाडौं महानगरको कानुन बदर

    काठमाडौं - सर्वोच्च अदालतले व्यापारिक कम्प्लेक्स र निजी भवनमा पार्किङ शुल्क तोक्ने काठमाडौं महानगरपालिकाको निर्णय बदर गरिदिएको छ । काठमाडौं महानगरपालिकाले आर्थिक ऐन २०८० मार्फत व्यवसायिक भवनमा सेवाग्राहीले पार्किङ शुल्क तिर्न नपर्ने व्यवस्था गरेको थियो । त्यस्तै व्यवसायिक रुपमा पार्किङ सञ्चालन गर्नेहरुले लिन पाउने शुल्क पनि महानगरपालिकाले तोकेको थियो । २० मंसिरको संवैधानिक इजलासले महानगरपालिकाको...

  • २०८० मङ्सिर २८, बिहिबार

    सुनवार भाषाको गीतको म्युजिक भिडियो सार्वजनिक

    साहित्यकार, सर्जक तथा गायिका तारादेवी सुनुवारले आफ्नो जन्म दिनको अवसर पारेर सुनुवार भाषाको गीत "फेनेरेल्फु रेल्षा :आ” सार्वजनिक गरेकी छन् । बुधबार जावलाखेल स्थित एलिनाज बेकरीमम आयोजित एक कार्यक्रमबीच सर्जक सुनुवारले आफ्नो मातृभाषाको गित "फेनेरेल्फु रेल्षा :आ” आफ्नै  युट्युब तारा सुनुवार मार्फत् सार्वजिनक गरेकी हुन् ।  कार्यक्रममा प्रमख अतिथी चलचित्र निर्देशक, लेखक तथा साहित्य अन्वेषक प्रकाश...

  • २०८० मङ्सिर २७, बुधबार

    आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द

    वीरगञ्ज आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९-८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९-८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८÷७९ मा पर्सामा १५२  उद्योगले  लगत कट्टा गरिएका थिए ।      बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार...

Pages