STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौको कीर्तिपुरमा बस दुर्घटना : एकको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख २४, सोमबार

काठमाडौं - कीर्तिपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ। दुर्घटनामा तीन जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

कीर्तिपुर-रत्नपार्क चल्ने बा३ख २०२७ नम्बरको बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ। बस दुर्घटनाबारे थप विवरण आउनै बाँकी छ।

Categorized in अपराध-दुर्घटना