STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6

  • २०८० पौष २०, शुक्रबार

    “माया मिष्ट्रि” उपन्यासका लेखकको गीतमा पवन जोशीको म्युजिक भिडियो

    ऐतिहाँसिक कला, संस्कृति र सम्पदाको शहर रुपमा चिनिएको खोकनाको सिकाली मन्दिर परिसरमा “माया मिष्ट्रि” उपन्यासका लेखक मोहन के. श्रेष्ठको शब्द रहेको  एकल गीत “खुसि मागेको थिए” को म्यूजिक भिडियोको निर्माण कार्य हालै सम्पन्न भएको छ ।    अनिल तुलाधरले संगीत एरेन्ज गरेको यस गीतमा स्वर गायिका दिपा महर्जनको रहेको छ। यो गीतको रेकर्ड, मिक्सीङ र मास्टरिङ विजय मास्कीले गरेका थिए । गीतमा चर्चित मोडल आराध्य...

  • २०८० पौष १९, बिहिबार

    राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृत फेरिए

    काठमाडौँ - राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत फेरिएका छन् । निर्वाचन अधिकृतमा नियुक्त भएका जिल्ला न्यायाधीश उच्च अदालतका न्यायाधीश नियुक्त भएपछि फेरिएका हुन् ।  निर्वाचन आयोगले पुस १२ गते कोशी प्रदेशका लागि दुर्गाप्रसाद ढुङ्गेल, मधेश प्रदेशका लागि नारायणप्रसाद सुवेदी, गण्डकी प्रदेशका लागि केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि कृपासुर कार्की, कर्णाली प्रदेशका लागि विष्णुप्रसाद...

  • २०८० पौष १९, बिहिबार

    भारतीय विदेशमन्त्री जयशङ्कर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

    काठमाडौं- परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेशमन्त्री एस जयशङ्करले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेपछि जयशङ्कर प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए । भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

  • २०८० पौष १९, बिहिबार

    हतकडीसहित फरार भएका थुनुवा पक्राउ

    काठमाडौं— जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले भक्तपुरको दुवाकोटबाट पक्राउ गरेको छ । बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका विमल खड्कालाई बिहीबार बिहान दुवाकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो । सो मुद्दामा कारागार चलान भएका खड्कालाई महाराजगञ्ज प्रहरीमा परेको अर्को...

  • २०८० पौष १९, बिहिबार

    जिल्ला अदालतबाट हतकडीसहित फरार थुनुवा पक्राउ

      काठमाडौँ, १९ पुस : नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौँ परिसरबाट हतकडीसहित फरार थुनुवालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले प्रहरी वृत्त महाराजगञ्जबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित...

  • २०८० पौष १९, बिहिबार

    राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

      काठमाडौँ, १९ पुस : राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड...

  • २०८० पौष १९, बिहिबार

    ललितपुरको ललितमण्डप पुनःनिर्माण हुने

      ललितपुर, १९ पुस : विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त ललितपुर महानगरपालिका-४ जावलाखेलस्थित ऐतिहासिक सम्पदा ललितमण्डपको पुनःनिर्माण हुने भएको छ । ललितमण्डप छेउमा रहेका पाटी (फल्छा) र जावलाहिटी (गैरेधारा) भने ललितपुर महानगरले यसअघि नै पुनःनिर्माण गरिसकेको छ । ललितमण्डपलाई ऐतिहासिक शैलीमा पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष...

  • २०८० पौष १९, बिहिबार

    सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस

    काठमाडौँ, १९ पुससिन्धुपाल्चोकमा आज :विहान १०ः१७ बजे भूकम्पको धक्का महुसस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भइ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो ।  

  • २०८० पौष १९, बिहिबार

    दयाहाङ्ग राई र सौगात मल्लको "हात्तीछाप”को प्रिमियर चितवनमा हुने

    चितवन- " लुट ” , " कबड्डी कबड्डी ” जस्ता धेरै सफल चलचित्रमा संगै अभिनय गरेका दयाहाङ्ग राई र सौगात मल्ल को जोडि रहेको  "हात्तीछाप”को प्रिमियर चितवनमा हुने भएको छ । किरण नेपालीको प्रस्तुति रहेको यो चलचित्र यही माघ २६ गते रिलिज हुने बहुप्रतिक्षित चलचित्र 'हात्तीछाप' को रेड कार्पेट प्रिमियर शो चितवनमा मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा माघ २४ गते, साँझ ६ बजे चितवनमा चर्चित कलाकारहरुको...

  • २०८० पौष १८, बुधबार

    भारतीय विदेशमन्त्री भोलि नेपाल आउँदै, यस्तो छ उच्चस्तरीय भेटघाटको तालिका

    भारतीय विदेशमन्त्री एस. जयशंकर दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आइपुग्ने भएका छन्।  विदेशमन्त्री जयशंकर समकक्षी एनपी साउदको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका हुन्।  विशेष विमानमार्फत आउन लागेका जयशंकर बिहीबार बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गर्ने तालिका छ।उनलाई त्रिभुवन विमानस्थलमा नेपालकी परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्ने छिन्।  जयशंकरले बिहीबारदेखि नै राजनीतिक...

  • २०८० पौष १८, बुधबार

    कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो, सतर्कता अपनाउनू : स्वास्थ्य मन्त्रालय

    काठमाडौं- कोभिड–१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । कोभिड-१९ को सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ । छिमेकी देश भारतमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ । नेपालमा पुष्टि नभइसके पनि संक्रमण फैलिने जोखिम छ । त्यसैले स्वास्थ्य मन्त्रालयले भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना...

  • २०८० पौष १८, बुधबार

    अदालतबाट हतकडीसहित थुनुवा फरार

    काठमाडौं - जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित थुुनुवा फरार भएका छन्। बुधबार दिउँसो १ बजेतिर म्याद थपका लागि लगिएका सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित फरार भएका हुन्। डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा उनीसहित पक्राउ परेका थिए। तर अदालतमा म्याद थपका लागि लैजाँदा उनी अदालतभित्रैबाट हतकडीसहित फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले बताए। उनलई महाराजगञ्ज बृत्तको टोलीले पक्राउ गरेर...

Pages