STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतीय विदेशमन्त्री जयशङ्कर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

Janjati Khabar – Janjati Khabar | २०८० पौष १९, बिहिबार

काठमाडौं- परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेशमन्त्री एस जयशङ्करले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेपछि जयशङ्कर प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए । भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

Categorized in राजनीति