STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6

  • २०८० मङ्सिर २७, बुधबार

    कुलपति राई अमेरिकामा सम्मानित

    वासिङ्टन डिसी, २७ मङ्सिरः प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र प्राज्ञ बाबा वस्नेतलाई अमेरिकाको मेरिल्याण्डमा सम्मान गरिएको छ । मेरिल्याण्ड जनरल एसेम्बलीको तर्फबाट मेरिल्याण्डका डेलिगेट  ह्यारी भण्डारीले राई र बस्नेतलाई उक्त सम्मान प्रदान गर्नुभएको हो । अन्तर्राष्ट्रिय साहित्य समाजले आयोजना आफूलाई गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले सम्मानबाट आफूलाई नेपाली भाषा, साहित्य र...

  • २०८० मङ्सिर २७, बुधबार

    मिथिलामा विवाहपञ्चमी उत्सवको रौनक

    जलेश्वर ९महोत्तरी०, २७ मङ्सिर स् मिथिलिमा एक सातासम्म भगवान् राम र माता सीताको विवाहका विभिन्न विधि सम्पन्न गरी प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी उत्सवको रौनक देखिएको छ । महोत्तरीको मटिहानीबाट राजा जनकको राजधानी धनुषाको जनकपुरधामसम्म प्रत्येक वर्ष एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाइने विवाह पञ्चमी उत्सवको रौनक यसपालि नेपाल र भारतका सम्पूर्ण मिथिला क्षेत्रमा देखिएको छ । त्रेता युगमा अयोध्याका...

  • २०८० मङ्सिर २७, बुधबार

    काठमाडौं महानगरमा आजदेखि धूमपान र सुर्तीजन्य पदार्थ बेच्न निषेध

    काठमाडौं - काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा आजदेखि रोक लगाएको छ । अब महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूमपान गर्न पाइने छैन । महानगरको स्वास्थ्य विभागले १५ दिन अगाडि सूचना जारी गर्दै आजदेखि लागू हुने गरी महानगरपालिका क्षेत्रभित्र प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपराग सहितका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा...

  • २०८० मङ्सिर २५, सोमबार

    पाँचखालको ऐतिहासिक सम्पदा उत्खननमा बेवास्ता

    काभ्रेपलाञ्चोक, २५ मङ्सिर : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ पुरातत्वस्थलमा रहेका प्राचीन सम्पदा उत्खननमा सरोकारवाला निकायले बेवास्ता गरेका  छन् । विसं २०७७ चैतमा पुरातत्व विभागको पहलमा बेलायती विज्ञ समूहद्वारा उक्तस्थलमा गरिएको सर्भेको प्रतिवेदनअनुसार पुरातत्विक सम्पदाको प्रचुर सम्भावना देखिएकाले पुनः जियोफिजिकल सर्भे गरिनुपर्ने उल्लेख छ ।        बेलायती विज्ञ समूहको सर्भेको प्रतिवेदन २०७८...

  • २०८० मङ्सिर २५, सोमबार

    मारुनी नाच संरक्षणमा पित्लेक देउराली सामुदायिक ‘होमस्टे’

      वालिङ गाउँमा रहेका वृद्धवृद्धा आफ्ना कलिला नातिनातिनासहित मञ्चमा उपस्थित भएर कार्यक्रम देखाए । उनीहरू आएका पाहुनालाई गुरुङ समुदायमा प्रचलित पोशाकमा विभिन्न सांस्कृतिक नाच प्रस्तुत गर्छन् । वैदेशिक रोजगारी वा सहर झर्ने प्रचलनलाई पाखा लगाउँदै नाति नातिनालाई साथमै लिएर सांस्कृतिक कार्यक्रममार्फत पाहुनालाई मनोरञ्जन प्रदान गर्नु यहाँको विशेषता हो । गाउँमा रहेका १८ घरधुरीलाई समेटेर ‘पित्लेक देउराली...

  • २०८० मङ्सिर २५, सोमबार

    जेलमा रहेकी नरगिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान

    काठमाडौं- इरानको जेलमा रहेकी इरानी अभियन्ता नरगिस मोहम्मदीले यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ ।   नर्गिसको तर्फबाट उनका छोराछोरीले आइतबार नर्वेको राजधानीमा आयोजित एक समारोहमा यस वर्षको नोबेल शान्ति पुरस्कार ग्रहण गरेका हुन् ।  इरानमा महिला अधिकार र प्रजातन्त्रका लागि अभियान चलाउँदै आएकी मोहम्मदीका १७ वर्षीय जुम्ल्याहा अलि र कियाना रहमानी आफ्ना बुबासँग पेरिसमा निर्वासनमा बस्दै आएका...

  • २०८० मङ्सिर २५, सोमबार

    ललितपुरमा फुटपाथ व्यापार गर्न नदिएको निर्णयमा पुनर्विचार गर्न ईःको अनुरोध

    ललितपुर महानगरपालिकाको बिहान-साँझ फुटपाथ व्यापार गर्न नदिने निर्णयलाई पुनर्विचार गर्न अभियन्ता ईःले अनुरोध गरेका छन्। सोमबार फेसबुकमा स्टाटस राख्दै उनले ललितपुरको सपना नमार्न आग्रह गर्दै सो निर्णय पुनर्विचार गर्न ई: ले अनुरोध गरेका हुन्।  'सहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यल (ललितपुर) को प्रयासलाई सबैले प्रशंसा गरेको छ,' उनले लेखेका छन्, 'सहरको आत्मा मार्दै रात र बिहानका...

  • २०८० मङ्सिर २५, सोमबार

    आज बालाचतुर्दशी, पितृको सम्झनामा बत्ती बाल्दै भक्तजन

    काठमाडौं - प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।  प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् । पशुपतिनाथ आउन नसक्ने भक्तजनले...

  • २०८० मङ्सिर २४, आइतबार

    एनसेलको सेयर खरिद बिक्रीबारे समितिले छानबिन थाल्यो

    काठमाडौं - सरकारले एनसेलको सेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न बनाएको 'एनसेलको सेयर खरिद बिक्री  अध्ययन तथा छानबिन समिति'लाई ३० दिनको समयसीमा दिएको छ। मन्त्रिपरिषदको मंसिर २१ गतेको बैठकले एनसेलको सेयर खरिद बिक्री छानबिन गर्न समिति बनाउने निर्णय गरेको थियो।  सरकारले समितिलाई ३० दिनभित्रमा प्रतिवेदन पेस गर्ने कार्यादेश दिएको छ। अध्ययन समितिले आजैबाट औपचारिक रूपमा काम सुरु गरेको छ। सरकारले दिएको...

  • २०८० मङ्सिर २४, आइतबार

    सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मंसिर २९ गते

    काठमाडौं- संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरूसँग छलफल सकेको छ । प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए । आइतबार समितिको बैठकमा उजुरीकर्तासँग उनीहरूले उजुरीमा उठाएका विषयमा छलफल गरिएको हो । अब प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ मंसिर २९ मा मात्र हुने प्रतिनिधि सभाका सचिव पदमप्रसाद पाण्डेयले...

  • २०८० मङ्सिर २४, आइतबार

    प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलको राजीनामा

    काठमाडौं - हरिबोल गजुरेलले दिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन्। गजुरेलले प्रधानमन्त्रीको सल्लाहकारको जिम्मेवारी त्यागेको बताएका छन्। उनले आफू थप छलफलमा रहेको पनि बताए। तर राजीनामा दिनुपर्ने कारणबारे उनले केही खुलाएनन्। नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनाएका...

  • २०८० मङ्सिर २४, आइतबार

    लोसपामा विवाद, महतोले बहिस्कार गरे केन्द्रीय कार्य समिति बैठक

    काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्य समिति बैठक आज बस्दै छ । तर पार्टीमा दोस्रो वरियताका नेता राजेन्द्र महतोले बैठकमा सहभागी नहुने बताएका छन् । लोसपाका महामन्त्री केशव झाका अनुसार कार्की ब्यांक्वेटमा बस्ने केन्द्रीय कार्य समितिको बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन विस्तार लगायतका एजेण्डामा छलफल गर्ने कार्यसूची छ । तर पार्टीमा पछिल्लो पटक गरिएको केन्द्रीय...

Pages