STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ फाल्गुण २४, शुक्रबार

    पर्यटन वर्षको प्रचार गर्न जनप्रतिनिधिसहितको जलयात्रा

    पर्यटन वर्ष २०२० को प्रचारप्रसारका लागि उद्योग वाणिज्य सङ्घ रत्ननगरले जनप्रतिनिधिसहितको टोलीलाई बिहीबार र शुक्रबार त्रिशूलीमा ¥याफ्टिङ गराएको छ । धादिङको चरौदिबाट १७ किलोमिटर दूरी पार गरेर साँझ फिस्लिङमा रात कटाएको सो टोलीले आज बिहान पुनःपाँच किलोमिटर दूरी पार गर्दै कुरीनटारमा आएर ¥याफ्टिङ यात्रा सम्पन्न गरेको छ । पर्यटकीय क्षेत्र सौराहा रहेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले ¥याफ्टिङबाट...

  • २०७५ फाल्गुण २४, शुक्रबार

    सार्वजनिक जग्गा संरक्षण गरिँदै

      काशीराम शर्मा बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेको सरकारी ऐलानी जग्गाको लगत खोजेर संरक्षण गर्ने कार्यलाई तीव्रता दिएको छ । उपमहानगरले हालसम्म ४२४ बिघा ३१ कठ्ठा १० धुर जग्गा खोजेर तारबार गरिसकेको छ । उपमहानगरपालिकाले १३२ बिघा १६ कठ्ठा साढे १४ धुर पर्ती जमीन, ७० बिघा १० कठ्ठा पोखरी÷गडहा र ३३८ बिघा साढे सात कठ्ठा साढे चार धुर जङ्गल रहेको सरकारी जमीनको लगत सङ्कलन गरी संरक्षण...

  • २०७५ फाल्गुण २४, शुक्रबार

    अन्तरराष्ट्रिय महिला दिवसको इतिहास

    अन्तरराष्ट्रिय महिला दिवस ( International women's day) अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ...

  • २०७५ फाल्गुण २४, शुक्रबार

    संविधानले अनुमति नदिने काम हुन नदिने ः रक्षामन्त्री पोखरेल

    उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानी गर्दै उहाँले अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरामा जोड दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले अदालतको फैसलाको विरुद्धमा आन्दोलन गर्छु भन्ने राष्ट्रिय जनता पार्टीको भनाइ उचित होइन भन्नुहुँदै कानून सबैले इमान्दारीका साथ परिपालना...

  • २०७५ फाल्गुण २४, शुक्रबार

    पाकिस्तानमा प्रतिबन्धित सङ्गठनका १२१ जना पक्राउ

    प्रतिबन्धित विभिन्न सङ्गठनमा आवद्ध १२१ जनालाई पाकिस्तानी सुरक्षाकर्मीहरुले पक्राउ गरेका छन् । गत चार दिनको अवधिमा उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले प्रतिबन्ध लगाएका सङ्गठनका व्यक्तिहरु पक्राउ परेको स्थानीय उर्दु टेलिभिजन सामाले जनाएको छ । गृह मन्त्रालयका अधिकारीहरुका अनुसार पक्राउ परेका...

  • २०७५ फाल्गुण २४, शुक्रबार

    स्वास्थ्य र शिक्षा निःशुल्क गर्नुपर्ने युवाको माग

    शैक्षिक क्षेत्रका युवा अभियानकर्मीले आम नागरिकका लागि सरकारले शिक्षा र स्वास्थ्यमा निःशुल्क गर्नुपर्ने माग गरेका छन् । युवा अभियानकर्मीले यहाँ आज पत्रकार सम्मेलन गरी शिक्षा, स्वास्थ र रोजगार जस्ता नेपालीका मौलिक अधिकारबाट कोही पनि नागरिक वन्चित नहुन भन्नका लागि सरकारले निःशुल्क गर्नुपर्ने माग गरेका हुन् । “हामी निरन्तर सडकमार्फत दबाब दिँदै आइरहेको सर्वविदितै छ, हाम्रो माग प्रष्ट छ, स्वास्थ शिक्षा...

  • २०७५ फाल्गुण २४, शुक्रबार

    पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतनामा जोड

    ग्रामीण क्षेत्रमा अधिकतम कार्यबोझका कारण महिलाको पाठेघरको मुखको क्यान्सरको बढेको भन्दै स्थानीय सरकारले सावधानी अपनाउन थालेका छन् । उनीहरुले विभिन्न कार्यक्रममार्फत पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरेर तथा सचेतना फैलाएर सावधानी अपनाउन थालेका हुन् । जिल्लाको तातोपानी गाउँपालिकाले महिलाको पाठेघर खस्ने र पाठेघरको मुखमा क्याम्पस हुने रोगले ग्रामीण क्षेत्रमा महिला प्रताडित हुने गरेको भन्दै...

  • २०७५ फाल्गुण २४, शुक्रबार

    ‘बालश्रम शोषण विरुद्ध बाल अधिकारको अभियान’ः अनुग्रह बाल क्लब

    ‘बालश्रम शोषण विरुद्ध बाल अधिकारको अभियान’ विगुल फुकी ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ६ सिद्धिपुरमा संचालित अनुग्रह बाल क्लबले विशेष अभियानको थालनी गरेको छ । असल नागरिक निर्माणमा विद्यालय शिक्षा मात्र नभई व्यवहारिक शिक्षा पनि अपरिहार्य हुन्छ भन्ने कुरा विभिन्न अध्ययनहरुबाट तथ्य सार्वजनिक भइसकेको कुरालाई मनन गरी सो अभियानको थालनी गरेका हुन् । अनुग्रह बाल क्लबका संरक्षक विनोद महर्जनले...

  • २०७५ फाल्गुण २४, शुक्रबार

    रोल्पाको जनजीवन त्रासमा

    उमा केसी बितेका तीन दिन रोल्पावासीका जनजीवन निकै त्रासदीमय भयो । जिल्लाका विभिन्न स्थानमा सवारीसाधन तोडफोड र आगजनीदेखि बम विस्फोटनसम्मका घटनाले रोल्पालीलाई फेरि एक पटक दश वर्षे सशस्त्र युद्धको झल्को दिलायो । बुधबार राति त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले प्रयोग गर्दै आएको जिप तोडफोड प्रयासबाट शुरु भएको घटनाले बिहीबार रातिसम्म निरन्तरता पायो । तोडफोडबाट गाउँपालिकाका अध्यक्ष वलीले...

  • २०७५ फाल्गुण २४, शुक्रबार

    श्रम ज्यादा, ज्याला कम

    धु्रवसागर शर्मा आज एक सय नवौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । शहरबजारमा विभिन्न नाराका प्लेकार्ड बोकेका महिला अधिकारकर्मीको ¥यालीले बजार परिक्रमाका साथै आमसभा गरिहेका छन् । ¥याली पछि आयोजित आमसभामा सहभागी वक्ताले श्रमिक महिलाको हक र अधिकारका विषयमा भाषण गर्ने र अरुले सुनेर दिन बिताउने गरेपनि म्याग्दीको ग्रामीण भेगका महिलामा दशकौँ अघिदेखिको असमानता अहिले पनि यथावत् छ । दिनभरि खेतबारी, नदी...

  • २०७५ फाल्गुण २४, शुक्रबार

    सीके राउतसंग सरकारले गर्यो ११ बुँदे सहमति

    सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसंग सरकारले ११ बुँदे सहमति गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ । सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच संघीय लोकतान्त्रिक स्वतन्त्र, स्वाधीनता...

  • २०७५ फाल्गुण २४, शुक्रबार

    सहकारीले ठगी गरेको रकम असुल

    शर्मिला पाठक काठमाडौँ महानगरपालिकाले सर्वसाधारणको रकम फिर्ता नगरेका सहकारीलाई कारबाही गरी रु तीन करोड ११ लाख रकम असुल गरेको छ । कामपाको सहकारी विभागमा परेको उजुरीको आधारमा ठगी गर्ने १३ सहकारीबाट सर्वसाधारणको उक्त रकम असुल उपर गरेको हो । कामपाका सहकारी विभागका प्रमुख नमराज ढकालका अनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज गरी सम्बन्धित स्थानीय तहले सहकारीलाई नियमन गर्नुपर्ने...

Pages