STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिक्षा

  • २०८० जेठ ९, मंगलबार

    अब हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस

    काठमाडौं - नेपाल सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधारमानी अबदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले संविधानको मौलिक हकको मर्मअनुसार आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षा दिलाउनु राज्यको दायित्व भएको सन्दर्भमा त्यससम्बन्धी...

  • २०८० बैशाख २६, मंगलबार

    कक्षा १२ को वार्षिक परीक्षा सुरु

    काठमाडौं - कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् । यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आउँदो जेठ ५ गतेसम्म सञ्चलन हुनेछ । बिहान ८ बजेबाट सुरु भएको परीक्षा दिउँसो १२ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार...

  • २०७९ चैत्र २८, मंगलबार

    निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन

    काठमाडौं - शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना गर्दा केही निजी लगानीका विद्यालयले आफू खुसी शुल्क उठाएको भन्ने विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्ण भएको जनाएको छ । स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र रहेर मात्र शुल्क लिन पाउने...

  • २०७९ चैत्र २६, आइतबार

    विद्यालयले किताब र पोसाक बेच्ने काम दण्डणीय : मेयर शाह

    काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएपछि सो कार्य गरेको पाइएमा दण्डित गर्ने बताएका छन । विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएकाले दण्ड सजाय हुने बताएका हुन् । ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक९पटक...

  • २०७९ चैत्र २५, शनिबार

    नेवाः विद्यार्थी युनियनले बहुभाषिक शिक्षामा जाेड दिँदै शिक्षामन्त्री राईलाई बुझाए ज्ञापन पत्र

    नेवार विद्यार्थीहरुको साझा संगठन नेवाः विद्यार्थी युनियनले प्राथमिक तहका साथै कक्षा १२ सम्म स्कूलहरुमा नेपाल भाषा अध्ययन अध्यापनको व्यवस्था गराअोस् भन्ने मागसहित शिक्षामन्त्री अशोक राईलाई उनकै निवास शंखमुलमा भेटेर बुधबार ज्ञापन पत्र बुझाएका छन् । नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जन, सदस्य सुमित रञ्जित र श्रीजनमान श्रेष्ठले संयुक्त रुपमा सो ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा नेपालको...

  • २०७९ चैत्र २३, बिहिबार

    नक्कली परीक्षार्थीले दिएको एसईई परीक्षा रद्द

    काठमाडौं -मोरङका विभिन्न परीक्षा केन्द्रमा अरुको नाममा नक्कली परीक्षार्थीले दिएको परीक्षा रद्द गरिएको छ । एसईई परीक्षाको चौथो र पाँचौँ दिन बुधबार र बिहीबार मोरङका विभिन्न परीक्षा केन्द्रबाट बाट १९९ विद्यार्थी पक्राउ परेपछि सो परिक्षा रद्ध गरिएको जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमले जानकारी दिए । “बिहीबारसम्म भएका नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा रद्द भएको छ...

  • २०७९ चैत्र २३, बिहिबार

    मोरङमा एउटै परीक्षा केन्द्रबाट एसईईका १ सय १६जना नक्कली परीक्षार्थी पक्राउ

    काठमाडौं- मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरूको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका परीक्षार्थीका विषयमा...

  • २०७९ चैत्र १९, आइतबार

    दक्ष जनशक्ति उत्पादनले विश्वबजारमा प्रतिस्पर्धा सम्भव : प्रधानमन्त्री

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रविधिमा भइरहेको तीव्र गतिको विकास र विस्तारको यस युगमा दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहने बताएका...

  • २०७९ चैत्र १७, शुक्रबार

    एसइईमा चिट चोराउने निरीक्षक पक्राउ

    काठमाडौं – धनुषामा एसइई परीक्षाको पहिलो दिनमै विभिन्न लापरवाही देखिएको छ। आज शुक्रबारदेखि सुरु भएको परीक्षामा चिट चोरी गराएपछि एकजना निरीक्षक पक्राउ परेका छन् भने एउटा केन्द्रमा गलत प्रश्नपत्र पठाएपछि परीक्षा ढीलो गरी भएको छ। धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका सपहीस्थित विपि कोइराला माविका परीक्षा निरिक्षक नागेन्द्र यादव पक्राउ परेका हुन्। उनले कक्षाकोठा बाहिरबाट प्रश्नपत्रको समाधान गराइ आफ्नो...

  • २०७९ चैत्र १७, शुक्रबार

    एसईई परीक्षा सुरू भएलगत्तै प्रश्नपत्र आउट !

    काठमाडौं - बारामा एसईई परीक्षा सुरू भएलगत्तै परीक्षा हुन बाँकी रहेको बिषयको प्रश्नपत्र आउट भएको छ। सामाजिक संजालमा प्रश्नपत्र बाहिर ल्याएर आउनेलाई प्रहरीले नियन्त्रणका लिएर थप अनुसन्धानको लागि हिरासतमा लिएको बारा जिल्लाका प्रहरी प्रमुख एसपी होबेन्द्र बोगटीले जानकारी दिए। बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पनि प्रश्नपत्र आउट भएको जानकारी पाएको र आफु सोहि क्षेत्र तिर तत्काल थप बुझ्न...

  • २०७९ चैत्र १, बुधबार

    शिक्षकले स्थानीय भाषा नजाँदा सिकाइमा समस्या

    मर्चवारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रामआशीष हरिजनले धेरैपछि मात्रै ‘भकारी’ शब्दको अर्थ थाहा पए। स्थानीय भाषाको ‘डेहरी’ नै भकारी हो भन्ने जान्न उनलाई लामो समय लाग्यो। हरिजनले नेपाली भाषा बुझ्न समस्या भए जस्तै विद्यालयका शिक्षक सोमबहादुर गुरुङलाई पढाउने क्रममा कैयन विषय विद्यार्थीलाई बुझाउन सकस हुन्छ। भोजपुरी भाषामा राम्रो पकड नभएका उनी जस्ता शिक्षकलाई कतिपय अवस्थामा...

  • २०७९ माघ १५, आइतबार

    यस वर्षकाे एसईई परीक्षा चैत १७ देखि

    काठमाडाैं - चैतमा हुने यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ । चैत्र १७ गते बाट सुरुहुने गरि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ । एसईई परीक्षा चैत्रको २९ गते सकिने छ ।

Pages