STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिक्षा

  • २०८० श्रावण ३२, बिहिबार

    अस्थायी साधन प्रयोग गर्न अझै डराउँछन् महिला

    पोखरा, ३२ साउन स् पोखरा उपमहानगरपालिका–२५ की २३ वर्षीया एक युवतीको बिहे भएको एक वर्ष भयो । स्नातकोत्तर पढ्दै गरेकी उनी पढाइ पूरा गरेर मात्र सन्तान जन्माउने सोचमा हुनुहुन्छ तर परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा बाँझोपन हुन्छ कि भन्ने डर उहाँमा छ । उनी भन्छिन् “मलाई निकै डर लाग्छ कहिलेकाहीँ साथीसङ्गीले भन्ने गर्छन्, एउटा बच्चा नजन्मिँदै अस्थायी साधन प्रयोग गरेपछि बच्चा बस्न गाह्रो हुन्छ,...

  • २०८० श्रावण ३०, मंगलबार

    कक्षा १२ को नतिजा सार्वजनिक

      काठमाडौं - कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । मंगलबार अपराह्न राष्ट्रिय परीक्षा बोर्डको बैठकपश्चात् परीक्षाफल सार्वजनिक भएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले गतवर्ष भन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको बताए । उनका अनुसार नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उत्तीर्ण) भएका छन् भने ४९.०९ प्रतिशत भने नन ग्रेडेड (अनुत्तीर्ण...

  • २०८० श्रावण १०, बुधबार

    काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालय बीच सहकार्य

    काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र  मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले मङ्गलबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।     सम्झौताअनुसार स्नातक तहमा जनप्रशासन तथा व्यवस्थापन र स्नातकोत्तर तहमा सङ्घीय शासन तथा जनप्रशासन विषय संयुक्त रुपमा...

  • २०८० आषाढ २४, आइतबार

    एसईईमा १.६ जीपीए ल्याएकालाई कक्षा ११ मा भर्ना गर्न अनुरोध

    काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षामा औसत ग्रेड ल्याउने विद्यार्थीलाई पनि कक्षा ११ मा भर्ना गर्न आग्रह गरेका छन् । बोर्डले सबै माध्यमिक विद्यालय र क्याम्पसहरुलाई औसत ग्रेड ल्याउने विद्यार्थीलाई पनि ११ कक्षामा भर्ना गराउन अनुरोध गरेको हो । आज कार्यालय प्रमुख जयन्ती सत्यालले एक सूचना जारी गर्दै एसईईमा न्यूनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ प्राप्त गरेका विद्यार्थीहरु कक्षा ११ मा भर्ना...

  • २०८० आषाढ २१, बिहिबार

    एसईईको नतिजा सार्वजनिक, २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस जीपीए

    काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयको धारमा नतिजा सार्वजनिक गरिएको हो ।  गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये  २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले...

  • २०८० आषाढ १२, मंगलबार

    कीर्तिपुरमा उदाहरणीय कार्यक्रम : क्यारिअर टक–शिक्षा अभिमुखीकरण

    कीर्तिपुर/कीर्तिपुर नगर पालिका १० वडा कार्यालयको सहकार्यमा कीर्तिपुर नगरपालिका १० वडास्थित तःननी दाफा खलःको आयोजनामा तथा १० वडाकै सनस्टार क्लब र द लोकल्स किपूको सह–आयोजनामा एसईई तथा प्लस टु परीक्षा दिइबसेका विद्यार्थीहरु लक्षित कार्यक्रम क्यारिअर टक २०८० शिक्षा अभिमुखीकरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । असार ९ गते शनिबार कीर्तिपुर ९ वडा नयाँबजार पांगा जाने दोबाटोस्थित कृष्ण क्याटरिबको...

  • २०८० आषाढ १२, मंगलबार

    कक्षा ११ काे भर्ना शुल्क पेस गर्न सबै निजी विद्यालयलाई कामनपाकाे निर्देशन

    काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८०/८१ को लागि कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग लिइने शुल्कको विवरण पेस गर्न सबै निजी विद्यालयहरुलाई निर्देशन दिएको छ । कामपाले सूचना जारी गर्दै सबै निजी विद्यालयहरुलाई यही असार मसान्तसम्म कुनकुन शीर्षकमा कति शुल्क लिने हो उक्त विवरण पेस गर्न भनेको हो । कामपाको शिक्षा ऐन २०७५ को दफा २७, ९९० बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णय...

  • २०८० आषाढ ८, शुक्रबार

    नेपालभाषा अध्ययन गर्ने छात्राहरुलाई नीलपद्म छात्रवृत्ति दिने घोषणा

    नेपालभाषालाई माध्यम भाषाका रुपमा लिएर अध्ययन गर्ने छात्राहरुलाई छात्रवृत्ति दिने उद्देश्यले नीलपद्म छात्रवृत्तिको घोषणा गरिएको छ । वरिष्ठ मानवअधिकारकर्मी तथा पूर्व स्वास्थ्य मन्त्री पद्मरत्न तुलाधरकी धर्मपत्नि नीलशोभा तुलाधरको पहिलो पुण्य तिथिको सन्दर्भ पारेर छात्रवृत्तिकालागि नीलपद्म अक्षयकोष खडा गरिएको कुरा परिवारले जनाएको छ ।  नेपालभाषालाई माध्यम भाषा बनाएर पठनपाठन हुने जगत सुन्दर ब्वनेकुथिमा...

  • २०८० आषाढ ४, सोमबार

    बेसाहारा बालबालिका भर्ना गर्दैनन् सामुदायिक विद्यालय

    उद्धार गरिएका बाल श्रमिकलाई सामुदायिक विद्यालयले भर्ना लिन नमान्ने गरेका सरोकारवालाले बताएका छन् ।  जिल्लाको विभिन्न स्थानबाट उद्धार गरिएका पूर्व बालश्रमिकलाई भरतपुरका सामुदायिक विद्यालयमा भर्ना गर्नै कठिन हुने गरेको बालबालिबाको क्षेत्रमा काम गर्दै आएका व्यक्तिले बताएका छन् । दियालो परिवार नारायणगढका कार्यकारी निर्देशक राजगोविन्द शिल्पकारले बजार क्षेत्रका सामुदायिक विद्यालयले पूर्व बालश्रमिकहरुको...

  • २०८० जेठ ३२, बिहिबार

    काठमाडौं महानगरले बन्द गरायो शैक्षिक मेला

      काठमाडौं - मापदण्ड विपरित मेला आयोजना गरेको भन्दै काठमाडौं महानगरपालिकाले कान्तिपुर हिसान एडुफेयर बन्द गराएको छ । बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको (शैक्षिक मेला) को आठौं संस्करण महानगरले दिएको मापदण्ड भन्दा विपरित एसईईको नतिजा नै नआइकन विद्यार्थीहरुलाई प्रलोभनमा परेको पाइएको भन्दै मेला बन्द गराएको हो । काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेलामा एसईईको नतिजा नै नआइकन...

  • २०८० जेठ ३१, बुधबार

    लिम्बू भाषाको पाठ्यपुस्तक वितरण

    लोप हुँदै गएको भाषा संरक्षण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इजरायल समितिले लिम्बू भाषाका पुस्तक वितरण गरेको छ । मोरङको पथरी शनिश्चरे नगरभित्र लिम्बू भाषा अध्यापन गराउँदै आएका दुई विद्यालयलाई करिब ५० हजार बराबरको पाठ्यपुस्तक उपलब्ध गराएको हो । पथरी शनिश्चरेका ती विद्यालयमा दुई शिक्षकले लिम्बू भाषा अध्यापन गराइरहेका छन् । किरात याक्थुङ चुम्लुङ इजरायल समितिले चन्द्र किराँतेश्वर माध्यमिक...

  • २०८० जेठ २३, मंगलबार

    छात्रवृत्ति नदिने काठमाडाैँका स्कुललाई कारबाहीको चेतावनी

    काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ । महानगर प्रमुख बालेन्द्र शाह -(बालेन)ले महानगर अन्तर्गत सञ्चालित विद्यालयले यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको विवरण महानगरमा नबुझाए प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् । महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयको सूचीसहित...

Pages