राष्ट्रिय
-
२०७६ बैशाख १७, मंगलबार
चामलको गेडामा तीन देशको झण्डा
क्यान्भास, लोक्ता वा नेपाली कागजमा चित्रकला प्रसस्तै भइरहन्छ । दृश्यचित्र होस् या मुहार चित्र, थान्का वा पौभा चित्र ठूलाठूला आकारमा बनाउनु सामान्य हो र धेरै चित्रकारले यस्ता चित्र बनाइरहेका छन् । एउटा चालमको गेडोमा निकै कम कलाकारले चित्र कोर्ने कलाकार बिरलै होलान् । त्यसमाथि पनि तीन तीन देशका झण्डा एउटै चालमको गेडोमा अटेको छ । विश्व चर्चित तीन साहित्यकाको चित्र एउटै चामलको गेडोमा बनेको छ । अनि...
-
२०७६ बैशाख १७, मंगलबार
खप्तड आउने पर्यटक बढे
खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा वाह्य पर्यटक भित्रिनेक्रममा वृद्धि भइरहेको छ । यहाँका विभिन्न हराभरालेक, तालतलैया तथा प्राकृतिक सम्पदाको अवलोकन गर्न पछिल्लो समय यो निकुञ्ज पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ । प्रदेश सरकार तथा यहाँका विभिन्न स्थानीय तहले खप्तडको विकासका लागि भन्दै करोडांै रकम विनियोजन गरी काम शुरु गराउन थालेपछि आन्तरिक तथा बाह्य पर्यटक भित्रिन थालेको डोटी...
-
२०७६ बैशाख १७, मंगलबार
पश्चिमसेती नबन्दा निराशा
जिल्लाको आदर्श गाउँपालिकाको तलारा र बैतडी जिल्लाको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको पश्चिमसेती जलविद्युत् आयोजना निर्माणमा अन्योल उत्पन्न भएको छ । कहिले कुनै देशले त कहिले कुनै संस्थाले निर्माण गर्ने भनिए पनि हालसम्म निर्माणकार्यको टुङ्गो नलाग्दा स्थानीयवासीमा अन्योल बढेको हो । स्थानीय टेकबहादुर रोकायाले भन्नुभयो, “पश्चिमसेती बन्छ भनेर हामीलाई खाली सपनामात्रै देखाइन्छ, कसले बनाउने टुङ्गो नै...
-
२०७६ बैशाख १६, सोमबार
भाषा जोगाउन सक्रिय बन्दै गुरुङ समुदाय
आफ्नो भाषा संरक्षण गर्न गुरुङ समुदाय सक्रिय बन्न थालेका छन् । पछिल्लो समय नयाँ पुस्ताले गुरुङ भाषा बिर्सिंदै जान थालेको भन्दै यसको संरक्षणमा आफूहरु सक्रिय बनेको गुरुङ राष्ट्रिय परिषद् प्रदेश नं–५ का अध्यक्ष खुमबहादुर गुरुङले बताउनुभयो । “पछिल्लो समय नयाँ पुस्ताले गुरुङ भाषा भुल्दै गएका छन्”, उहाँले भन्नुभयो, “त्यसैले यसलाई संरक्षण गर्न हामी सक्रिय बन्दै गएका छौँ ।” यसै क्रममा दाङको लमहीमा...
-
२०७६ बैशाख १६, सोमबार
इरानमाथिको प्रतिबन्ध र अस्थिरताले आर्थिक वृद्धिमा
इरानमाथिको अमेरिकी प्रतिबन्ध, मध्यपूर्व र उत्तरी फ्रिकामा बढ्दो अराजकता तथा तेलको मूल्यमा भएको अस्थिरताले यस क्षेत्रको आर्थिक वृद्धिमा असर पर्न सक्ने अन्तर्राष्ट्रिय मुद्राकोषले जनाएको छ । कोषको अर्धवार्षिक आर्थिक परिदृश्यमा अस्थिरताले आर्थिक वृद्धिमा कालो बादल मडारिएको उल्लेख छ । “यस्तो अस्थिरताले लगानीकर्ताको विश्वास गुम्ने खतरा छ जसका कारण पूँजी पलायन हुने र परिवत्र्य मुद्राको सटहीमा दबाब...
-
२०७६ बैशाख १६, सोमबार
सामाजिक सञ्जाललाई नियमनको नाममा नियन्त्रण गर्नुहुँदैन सांसद
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सांसदले समाजिक सञ्जाललाई नियन्त्रणभन्दा पनि नियमन गर्ने गरी सञ्चार ऐन ल्याउनुपर्नेमा जोड दिएका छन् । समितिअन्तर्गत “सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सम्बन्धी गठित उपसमितिले आज आयोजना गरेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा समितिका सदस्यले आम जनतामा सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न खोजेको भन्ने सन्देश प्रवाह भइरहेको भन्दै...
-
२०७६ बैशाख १६, सोमबार
विद्युत् नहुँदा तीन महीनादेखि डोल्पा अन्धकार
तीन महीनादेखि डोल्पाको सदरमुकाम दुनैमा विद्युत् सेवा नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य छन् । विद्युत् सेवा अवरुद्ध भएपछि सबैभन्दा बढी समस्या जिल्ला अस्पताल डोल्पामा परेको छ । एक्सरे मेशिन चलाउने विद्युत् नहुँदा जिल्ला अस्पतालको एक्सरे मेशिन चलाउन समस्या भएको हो । अस्पतालमा जोडिएका सौर्य ऊर्जा ९सोलार०बाट आपूर्ति भएको विद्युत्ले काम नगर्दा दैनिक समस्या भएको अस्पतालले जनाएको छ । स्थानीय...
-
२०७६ बैशाख १६, सोमबार
भक्तपुरमा विकासका काम तीव्र
सांसद महेश बस्नेतले भक्तपुरमा विगत डेढवर्षको अन्तरालमा विकासको काम तीव्र रुपले अघि बढेको बताउनुभएको छ । सूर्यविनायक नगरपालिका–१ र ४ जोड्ने चरखण्डी खोलाको पुलको आज उद्घाटन गर्दै उहाँले भक्तपुरको विकास निर्माणका लागि आएको कुनै पनि बजेट नरोकिने गरी विकासका कामलाई पूर्णता दिने काम भइरहेको छ भन्नुभयो । सांसद बस्नेतले भक्तपुरको सडक, ढल, करिडोर तथा राष्ट्रिय गौरवका बहुवर्षीय आयोजनालगायतका एक वर्षमा २०...
-
२०७६ बैशाख १६, सोमबार
बहुविवाह गर्ने दुबै कारवाहीमा
बहुविवाह गरेको अभियोगमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिका–६ का २२ वर्षीय नवीन रावल र कमलबजार नगरपालिका– ४ चाल्साका २० वर्षीय रम्बा थापालाई पक्राउ गरेकोे छ । नवीनकी श्रीमती मेनुका बटाला ९रावल०ले आफ्नो श्रीमान् वैशाख ९ गतेबाट दोस्रो विवाह गरी फरार रहेकाले खोज तलास गरी पाउँ भन्दै उजुरी गर्नुभएपछि प्रहरीको टोलीले दुवैजनालाई सुर्खेतबाट पक्राउ गरेको थियो । बहुविवाह गरी अछामबाट भागेर सुर्खेतको...
-
२०७६ बैशाख १६, सोमबार
एक अर्ब ५३ करोड राजस्व
नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र हेटौँडाले चालू आर्थिक वर्षको नौ महीनामा विद्युत् बिल भुक्तानीबाट रु एक अर्ब ५३ करोड राजस्व सङ्कलन गरेको छ । हेटौँडा विद्युत् वितरण केन्द्रका अनुसार सो केन्द्रकाअन्तर्गत हेटौँडामा ५४ हजार ग्राहक रहेको र उनीहरुले मासिक करीब रु १७ करोड विद्युत् खपत गरे बापत राजस्व बुझाउने गरेको बताइएको छ । साथै वितरण केन्द्रकोे करीब रु ५० लाख बिल ई सेवामार्फत राजस्व...
-
२०७६ बैशाख १६, सोमबार
सच्याइएकोः बारापर्सामा वैशाख २१ गते घर निर्माण थालनी हुने
उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय सरकारले गगरेको निर्णयलाई नेपाली सेनाले विलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गरिने बताउनुभएको छ । बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न आउनुभएका रक्षामन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारले गरेको निर्णयलाई आधार मानी सेनाले घर निर्माणको जिम्मेवारी पूरा गर्ने स्पष्ट...
-
२०७६ बैशाख १६, सोमबार
पञ्चाङ्गका सामग्री सारेर भित्तेपात्रो क्यालेण्डर प्रकाशन
नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिने पात्रोे प्रकाशन भएपछि भित्तेपात्रो प्रकाशकले तिथिमिति सारेर प्रकाशन गर्दा प्रतिलिपि अधिकार हनन् हुने गरेको छ । निजी क्षेत्रका प्रकाशक मात्र होइन, सरकारी संस्थाले प्रकाशन गर्ने भित्तेपात्रोमा समेत तिथि मात्र होइन विवाह, व्रतबन्ध, अन्नप्राशन, नवान्नप्राशन जस्ता धार्मिक कृत्यको साइत उल्लेख हुने गरेको छ । यस्ता संस्थाले आफैँ गणित गरेर ती साइत निकालेर...


