STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय

  • २०७६ बैशाख १३, शुक्रबार

    गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न सभामुखको आग्रह

    सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गर्नुभएको छ ।  भूकम्पपछि गोरखा दरबारकोे पुनःनिर्माणको अवस्था बुझ्न आज बिहान त्यहाँ पुग्नुभएका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन  सम्बन्धित सबैलाई आग्रह गर्नुभयो । “दरबारको पुनःनिर्माणको काम अन्यन्तै सुस्त गतिमा भइरहेको देखियो”, उहाँले भन्नुभयो, “पुनःनिर्माणमा ढिलाइ हँुदा यहाँ आउने आन्तरिक...

  • २०७६ बैशाख १३, शुक्रबार

    पोखरामा फोटो प्रदर्शनी

    नेपाल राष्ट्रिय फोटो पत्रकार महासङ्घ गण्डकी प्रदेशको आयोजनामा पर्यटकीय नगरी पोखराको बाराहीचोकमा आज एक दिवसीय फोटो प्रदर्शनी गरिएको छ । ‘आजको अनिवार्यता सशक्त व्यावसायिक फोटो पत्रकारिता’ भन्ने मूल नाराका साथ आयोजित प्रदर्शनीमा गण्डकी प्रदेशअन्तर्गत ११ वटै जिल्लाका ४३ आकर्षक पर्यटकीय गन्तव्यको तस्वीर प्रदर्शन गरिएको छ । फेवाताल किनारामा आयोजित प्रदर्शनीमा सञ्चार उद्यमी रमेश्वर थापाले पत्रकारिता...

  • २०७६ बैशाख १३, शुक्रबार

    भोटेकोशीको सभ्यता कलामा

    सिन्धुपाल्चोक, भोटेकोशीमा विकास भएको सभ्यता संरक्षण, प्रवद्र्धन तथा विकास गर्ने लक्ष्यका साथ तीनदिने कला कार्यशाला सम्पन्न भएको छ । भोटेकोशी गाउँपालिका–४ फुल्पिङ्कट्टीमा १५ कलाकारसहित पुगेको पुरातत्व विभागको टोलीले अध्ययन तथा चित्र बनाएका हुन् । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘भोटेकोशी सभ्यताको सौन्दर्य पर्यटन गुरुयोजना निर्माण एवं कला कार्यशाला’ को थैपी नारायण मन्दिर परिसरमा गाउँपालिकाका...

  • २०७६ बैशाख १३, शुक्रबार

    वाग्मती पुलको निर्माण सुस्त

    काठमाडौँको तीनकुनेस्थित वाग्मती पुलको काम सुस्त गतिमा भइरहेको छ । यो पुलको ठेक्का अवधि सकिएर थप भएको अवधिसमेत सकिँदा भौतिक प्रगति ३० प्रतिशत मात्रै भएको छ । दुई वर्ष छ महिनामा सम्पन्न हुने गरी यो पुलको निर्माण ठेक्का सम्झौता विसं २०७१ पुसमा पप्पु कन्सट्रक्सनसँग भएको थियो । आधुनिक प्रविधि ९नेटवर्क आर्क ब्रिज० बाट निर्माण भइरहेको यो पुलको निर्माण ठेक्का अवधि गत महीनामा सकिएको काठमाडौँ उपत्यका सडक...

  • २०७६ बैशाख १३, शुक्रबार

    सामुदायिक विद्यालयप्रति बढ्दो आकर्षण

    अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन थालेपछि यहाँका एक सामुदायिक विद्यालयमा पढ्न आउने विद्यार्थीको सङ्ख्या ह्वातै बढेको छ ।  प्यूठान नगरपालिका–८ बाग्दुलास्थित जनता माध्यमिक विद्यालयले नर्सरीदेखि १० कक्षासम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन थालेपछि अहिले निजी विद्यालय छाडेर पढ्न आउने विद्यार्थीको सङ्ख्या ह्वातै बढेको हो । निजी विद्यालयबाट आएका विद्यार्थीलाई लिएको प्रवेश परीक्षा उतीर्ण भएपछि मात्र...

  • २०७६ बैशाख १३, शुक्रबार

    अविनाशीको ‘काठमाडौँ शहर’ सार्वजनिक

    गीतकार राम अविनाशी’को दोस्रो म्युजिक भिडियो ‘काठमाडौँ शहर’ सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको पीडालाई देखाउन खोजेको उक्त गीत बिहीबार सार्वजनिक गएिको हो । युवा गायक सविन लामाको स्वर रहेको उक्त गीतमा गीतकार अविनाशीले बाबुआमालाई काठमाडौँमा राख्ने अभिलासाले वैदेशिक रोजगारीमा गएको छोराको सङ्घर्षलाई देखाउन खोज्नुभएको छ । अन्तर्राष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रष्टीका कोषाध्यक्षसमेत रहनुभएका लामा...

  • २०७६ बैशाख १३, शुक्रबार

    सामुदायिक विद्यालयमा मोबाइल फोन निषेध

    निजी विद्यालको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर अझै माथि उकास्न सकेको छैन । केही सामुदायिक विद्यालय निजी विद्यालयभन्दा अब्बल भएपनि प्राप्त नतिजा र गुणस्तर हेर्दा सामुदायिक विद्यालयभन्दा निजी विद्यालय नै अग्र पङ्क्तिमा आउछ ।सामुदायिक विद्यालयमा शिक्षकले अनुशासित भएर नपढाएकाले शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको धेरैको आरोप छ । समयमै विद्यालय नपुग्ने, विद्यालय समय अवधिभर नबस्ने, कक्षाकोठा भित्रै...

  • २०७६ बैशाख १३, शुक्रबार

    सरकारी जग्गा फिर्ता ल्याउन आयोग बन्ने

    दुरुपयोग भएका सरकारी जग्गाको खोजी गरी फिर्ता ल्याउन र दोषीलाई कारवाही सिफारिस गर्न सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । कानून विपरीत वा अनियमित तरिकाले व्यक्तिका नाममा रजिष्ट्रेशन गराइएका सरकारी जग्गाको खोजी गरी कारवाही गर्न चाँडै आयोग गठन हुने भएको हो । विगतमा सुकुम्बासी आयोगले निर्णय गरी भूमिहीनलाई दिइएको बाहेक दुरुपयोग भएका जग्गा फिर्ता ल्याउन मन्त्रिपरिषद्ले दिएको निर्देशनबमोजिम आयोग...

  • २०७६ बैशाख १३, शुक्रबार

    पुरानै न्यायिक प्रणालीमा जनताको विश्वास बढ्दै

    जनताद्वारा निर्वाचित जनप्रतिनिधिबाटै जनताको घरदैलोसम्म न्यायको पहुँच विस्तार गर्ने भन्दै न्यायिक समितिको व्यवस्था गरेको भए पनि जनता भने पुरानै न्यायिक प्रणालीमाथि विश्वस्त रहने गरेको देखिएको छ । नगरपालिका रहेको स्थानीय तहमा नगर उपप्रमुख र गाउँपालिका रहेको स्थानीय तहमा गाउँपालिका उपाध्यक्षको नेतृत्व रहने गरी सबै स्थानीय तहमा न्यायिक समिति क्रियाशील छन् । शुरुशुरुमा न्यायिक समितिप्रति जनताको भरोसा...

  • २०७६ बैशाख १३, शुक्रबार

    शैक्षिक सामग्रीको अभाव झेल्दै मुक्त कम्लरी

    कञ्चनपुर बेलौरी नगरपालिकाकी २० वर्षीया पार्वती चौधरी स्थानीय साहुको घरमा करीब चार वर्ष कम्लरी बस्नुभयो ।   घाँटीको क्यान्सरबाट आमा रामधनिया चौधरीको मृत्यु भएपछि उनी साहुको घरमा कम्लरी बस्न बाध्य हुनुभयो । सात वर्षअघि कम्लरी बसेको थाहा पाएपछि उनलाई विभिन्न निकायको सहयोगमा उद्धार ग¥यो । कञ्चनपुर भीमदत्तनगरपालिका–१२ ऐरीस्थित पूर्ण माविको छात्रावासमा बस्दै आएकी चौधरी अहिले कक्षा ११ मा अध्ययनरत छिन्...

  • २०७६ बैशाख १३, शुक्रबार

    बुद्धमङ्गल तालको सौन्दर्यीकरण हुँदै

    लुम्बिनी भ्रमण वर्ष २०७६ लाई लक्षित गरी पश्चिम नवलपरासीस्थित ऐतिहासिक बुद्धमङ्गल तालको सौन्दर्यीकरण गर्न थालिएको छ ।   जिल्लाको बर्दघाट नगरपालिका–१२ स्थित यो ताललाई प्रदेश नं ५ सरकारले रु २० लाखको लागतमा सौन्दर्यीकरण गर्न शुरु गरेको हो । सुन्दर र रमणीय वातावरण रहेको यो तालको उचित संरक्षण हुन नसक्दा झारैझारले भरिएको थियो । तालमा पर्याप्त पानी भए पनि झार धेरै भएकाले तालको सुन्दरता नै हराएको थियो...

  • २०७६ बैशाख १३, शुक्रबार

    निःशुल्क स्वास्थ्य परीक्षण

    जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा ७२० ले उक्त सेवा लिएका छन् । वैशाख १० गतेबाट सर्केगाडमा रहेको आयुर्वेद शाखाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा त्यस क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिएका हुन् । मङ्गलबारबाट सञ्चालन भएको स्वास्थ्य शिविरको अन्तिम दिन महिला पुरुष गरेर २३९ ले स्वास्थ्य परीक्षण गरी स्वास्थ्यलाभ लिएको आयुर्वेद शाखा...

Pages