STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण ८, बुधबार

    अर्थाभावका कारण दलित समुदायका बालबालिका पढ्न पाएनन्

    ठुलीभेरी नगरपालिका–२ कुम्लीकर्प डोल्पाकी छायाँ विकले दैनिक दुनै आएर दाउरा बिक्री गरेर छोराछोरीको पढाइ खर्च चलाउँदै आउनुभएको छ । उहाँले दैनिक एक भारी दाउरा बिक्री गरेर रु ५०० कमाउँदै आउनुभएको छ । बिहानै उठेर छोराछोरीलाई खाना खुवाएर आफ्नो तौलभन्दा बढी क्षमताको दाउराको भारी बोकेर दुनैस्थित होटलमा रु ५०० मा बिक्री गर्दै आएको उहाँको भनाइ छ । उहाँजस्तै अर्की शोभा विक पनि दैनिक दाउरा बेचेर घर खर्च...

  • २०७६ श्रावण ८, बुधबार

    यात्रु र चालकको सहयोगी बन्दै मेट्रो ट्राफिक एफएम

    रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखामा सञ्चालनमा रहेको मेट्रो ट्राफिक एफएम¬¬९एफएम९५।५ मेगाहर्ज० यात्रु र चालकको सहयोगी बन्दै गएको बताइएको छ । उक्त एफएमको सातौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त, दुरुस्त तथा व्यवस्थित बनाउन यो एफएम यात्रु र...

  • २०७६ श्रावण ८, बुधबार

    क्रिकेट रङ्गशाला निर्माणका लागि इच्छाकामनामा सहयोग समिति गठन

    चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगका लागि इच्छाकामना गाउँपालिकामा सहयोग समिति गठन गरिएको छ । मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ४६ सदस्यीय गाउँपालिकास्तरीय सर्वपक्षीय सहयोग समिति गठन गरिएको हो । समितिमा जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न...

  • २०७६ श्रावण ८, बुधबार

    मोफसलमा अनलाइन प्रणाली प्रभावकारी भएन

    पूँजी बजारका लागि अनलाइन प्रणाली फलदायी हुने विश्वास गरिए पनि मोफसलमा भने यसको प्रभावकारिता देखिएको छैन । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा शुरुआती चरणमा केही लगानीकर्ताको अनलाइनमा अभ्यास भए पनि अधिकांश लगानीकर्ता जानकार नभएको यहाँको दलाल ब्रोकर कार्यालयले जनाएको छ । अनलाइन सेवा लिने धेरै लगानीकर्ता छन् तर प्रयोगमा ल्याउने केही सीमित लगानीकर्ता छन् । अनलाइनमा अभ्यस्त नभएका लगानीकर्तालाई भने...

  • २०७६ श्रावण ८, बुधबार

    नगरप्रमुखविरुद्ध कार्यालयमा धर्ना

    हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईदेखि रुष्ट बनेका चार वडाध्यक्षसहितका स्थानीयवासीले मङ्गलबार नगरपालिका कार्यालयमा धर्ना दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा बाट निर्वाचित चार वडाध्यक्षको मागलाई नगरप्रमुख राईले बेवास्ता गरी नगरसभा गरेको विरोधमा उत्रिएका वडाध्यक्षसँगै २६ जनप्रतिनिधिसहितको स्थानीयवासीले दुर्छिमस्थित नगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका हुन् । केन्द्रबाट बजेट बढेर आए...

  • २०७६ श्रावण ८, बुधबार

    सिसिटिभी फुटेजका दृश्य स्पष्ट देखिने प्रविधि भित्रिँदै

    घर वा कार्यालयमा भएको सिसिटिभीले पनि व्यक्ति पहिचान गर्न नसक्दा हैरान हुनुहुन्छ रु घर वा कार्यालयमा चोरी हुँदा व्यक्ति र उसले प्रयोग गरेका सामग्री र सडकमा दुर्घटना हुँदा सवारीसाधन देखिए पनि नम्बर प्रस्ट नदेखिँदा धेरैलाई समस्या भएको हुनसक्छ । प्रहरीसम्म पुग्दा पनि अनुहार टाढाबाट नचिनिएको भन्दै तपाई रित्तो हात फर्किनु परेको पनि हुनसक्छ । यदि त्यसो हो भने अब छिट्टै सिसिटिभीको फुटेज नचिनिने समस्या...

  • २०७६ श्रावण ८, बुधबार

    जोखिम बस्तीका व्यक्तिले जग्गा पाएनन्

    सरकारले पहिचान गरेको धादिङका १० जोखिम बस्तीका मानिसमध्ये अझै पनि केहीले सरकारले उपलब्ध गराउने जग्गा नपाएपछि समस्यामा परेका छन् । जोखिम बस्ती पहिचान गरी उनीहरुलाई घर बनाउने जग्गा किन्न सरकारले पुनःनिर्माण प्राधिकरणमार्फत रु दुई लाख अनुदान सहयोग गर्ने नीतिअनुसार जोखिम बस्तीमा भएका घरमध्ये ३७ प्रतिशत मानिसले अझै पनि जग्गा किन्ने अनुदान रकम पाउन सकेका छैनन् । सार्नुपर्ने बस्तीका ३८८ घरपरिवारमध्ये २४५...

  • २०७६ श्रावण ८, बुधबार

    लोकसेवाको विज्ञापनबारे सरकारको स्पष्ट दृष्टिकोण माग

    लोकसेवा आयोगको पछिल्लो विज्ञापनको विषयलाई लिएर गरिएको आन्दोलनका बारेमा सांसदहरुले राष्ट्रियसभाको आजको बैठकमा सरकारको स्पष्ट धारणा माग गर्नुभएको छ । आयोगले गत जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेपछि संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्तको प्रतिकूल सो विज्ञापन भएको भन्दै...

  • २०७६ श्रावण ७, मंगलबार

    सहस्राब्दी पदमार्गमा सन् २०२० मा ५० हजार पदयात्री

    तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्ग मिलेनियम ट्रेक मा सन् २०२० मा न्यूनतम ५० हजार पदयात्री हिँडाउने लक्ष्यका साथ काम थालिएको छ । नेपाल सरकारद्वारा घोषित ‘भिजिट नेपाल २०२०’ मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेका अवस्थामा मिलेनियम ट्रेक व्यवस्थापन समितिले उक्त लक्ष्य सार्वजनिक गर्दै पूर्वाधार निर्माणलगायतमा सक्रिय बनेको हो । गण्डकी...

  • २०७६ श्रावण ७, मंगलबार

    पार्टी एकताको सम्पूर्ण काम साउनभित्र सकाइने

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘४१ आँै पुष्पलाल स्मृति दिवस’मा आयोजित कार्यक्रममा उहाँले एकता प्रक्रिया साउनभित्र सकिने जिकिर गर्नुभयो । “एक दुई वटा औपचारिकता दिन मात्र बाँकी रहेको छ । केही दिनभित्र हामी सबै पार्टी एकता टुङ्ग्याउँछौँ”,...

  • २०७६ श्रावण ७, मंगलबार

    अविवाहित एकल महिलालाई भत्ता

    सरकारले श्रीमान् बितेका एकल महिला तथा वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिइरहेका बेला जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म पनि बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को नीति, कार्यक्रम तथा बजेटमार्फत बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्यक्रमलाई अगाडि बढाउने...

  • २०७६ श्रावण ७, मंगलबार

    मन्त्री यादव पाइपलाइन निरीक्षणका लागि मोतिहारीतर्फ

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव आज पेट्रोल पाइपलानको निरीक्षण गर्न भारतको मोतिहारीतर्फ प्रस्थान गर्नुभएको छ । सम्पूर्ण तयारी पूरा भएर उद्घाटनको अवस्थाको सो पाइपलाइनको निरीक्षण टोलीमा मन्त्री यादव, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, भारतीय दूतावासका उच्चअधिकारी र नेपाल आयल निगमका अधिकारी रहनुभएको छ । वीरगञ्जको अलौँस्थित एकीकृत जाँच चौकी ९आइसिपी० हुँदै भारततर्फ जाने क्रममा...

Pages