STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण ३०, बिहिबार

    रसुवा प्रहरीलाई चीनद्वारा सहयोग सामग्री

    रसुवा प्रहरीलाई चिनियाँ सुरक्षाकर्मीले बुधबार सहयोग सामग्री प्रदान गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि हेलमेट क्याप, टर्च, दूरबीन, नाइटभिजन क्यामरा, सिल्ड ढाला लगायतका विविध सामग्री प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । प्राप्त सामग्रीले विपद् व्यवस्थापनका साथै सुरक्षा प्रदान कार्यमा समेत उपयोगी हुने सुरक्षाकर्मीले बताएका छन् । सीमा क्षेत्रमा कार्यरत...

  • २०७६ श्रावण ३०, बिहिबार

    बेसहाराको सहारा ‘मेरी आमा’

    अभिभावक गुमाएका अनाथ, असहाय, बेसहारा बालबालिकाका लागि ‘मेरी आमा’ नामक संस्था सहारा भएको छ । कैलालीको टीकापुर नगरपालिका–२ राजीपुरमा सञ्चालन भएको उक्त मेरी आमा अनाथाश्रममा आमाबुबा गुमाएका सडक बालबालिका, होटलमा श्रम गरिरहेका बालबालिकालगायत कसैको सहाराको पर्खाइमा रहेका बालबालिकाको सहारा २६ वर्षीया दिव्या चौधरी ‘प्रयासी’ प्रेरणाको स्रोत बन्नुभएको छ । उहाँले अनाथ, असहाय बालबालिकाका लागि सहारा दिने...

  • २०७६ श्रावण ३०, बिहिबार

    बैतडीमा सात हजार नयाँ मतदाता, अद्यावधिक कार्य सम्पन्न

    आउँदो मङ्सिरमा हुने उपनिर्वाचनका लागि बैतडीमा मतदाता नामावली अद्यावधिक कार्य सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र घुम्ती शिविरमार्फत सङ्कलन गरिएको मतदाता नामावली सङ्कलन अद्यावधिक गरेर निर्वाचन आयोगमा पठाइएको हो । बैतडीमा यही साउन १६ गतेसम्म एक लाख ४३ हजार २४३ ले मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी माधव फुयालले जानकारी दिनुभयो । विसं २०७४ भदौ ४...

  • २०७६ श्रावण ३०, बिहिबार

    पठन संस्कृतिको विकास गर्न घुम्ती पुस्तकालय सञ्चालन

    ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले पठन संस्कृतिको विकासका लागि वडास्तरीय घुम्ती पुस्तकालय कार्यक्रम सञ्चालन गरेको छ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम तथा १२ औँ राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भमा ज्ञानोदयले पठन संस्कृतिको विकास र निरन्तर शिक्षा कार्यक्रमअन्तर्गत घुम्ती पुस्तकालय कार्यक्रम सञ्चालन गरेको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले बताउनुभयो । उहाँका अनुसार,...

  • २०७६ श्रावण ३०, बिहिबार

    जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिदै

    श्रावण शुक्ल पूर्णिमा जनै पूर्णिमाका अवसरमा आज पोखरा र आसपासका जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिएको छ । वैदिक विधिद्वारा सप्तऋषिलाई तर्पण गरी आमन्त्रित गरिएका नयाँ जनै फेर्ने तथा रक्ष बन्धनको डोरो नाडीमा बाँध्ने संस्कृतिलाई निरन्तरता दिन जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिने प्रचलन छ । आजको दिन नयाँ जनै लगाउनका लागि तागाधारीले बिहानै उठी स्नान गरी गुरु पुरोहितद्वारा वैदिक मन्त्रोच्चारण...

  • २०७६ श्रावण ३०, बिहिबार

    पर्यटकको रोजाइमा भुलभुले दूधकुण्ड

    बाह्रै महीना एकनाशले बगिरहने सङ्लो पानी । पानीमा एकोहोरो कुदिरहन्छ हरियो रङको माछा । मुहानबाट पानी ओरालो बगिरहँदा माछा मुहानतर्फ कुदिरहेको हुन्छ । एकनासले मुहानतर्फ लाइन लागेर कुदिरहने माछाको रङले पानीको रङ पनि हरियो नै देखिन्छ । मुहानमा सात वटा सर्पमाथि किराँतेश्वरको सुतिरहेको मूर्ति छ । मूर्ति वरिपरि मान्छेको हातको औँलाभन्दा अलिक ठूलो माछा खेलिरहेको हुन्छ । माछा बस्ने कुर बस्ने ठाउँ छैन । बढेर...

  • २०७६ श्रावण ३०, बिहिबार

    टेलिभिजन पत्रकार लामिछानेसहित तीन जना पक्राउ

    प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज पक्राउ गरेको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्की छन् । जिल्ला प्रहरी कार्यालय चितवन...

  • २०७६ श्रावण ३०, बिहिबार

    प्रहरी महानिरीक्षकद्वारा विमानस्थलमा निरीक्षण

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीले यात्रुहरुसँग सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिनुभएको छ । विमानस्थलको निरीक्षणका क्रममा आज प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीमा लगनशील,...

  • २०७६ श्रावण ३०, बिहिबार

    गुँपुन्ही पर्व मनाउँदै नेवार समुदाय

    देशभरि छरिएर रहेका नेवार समुदायले गुँलाथ्व पूर्णिमा (गुँपुन्ही) का अवसरमा घरघरमा हर्षोल्लासका साथ विशेष प्रकारको रोटी तथा क्वाटी खाँदै गुँपुन्ही पर्व मनाएका छन् । काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, पाल्पालगायत देशका विभिन्न भागमा तथा विश्वका विभिन्न मुलुकमा रहेका नेवार समुदायले यो पर्व मनाउने गर्छन् । आज बिहान सबेरै घरमा स्नान गरी शुद्ध पारी छुचुँ मरी (एक प्रकारको विशेष रोटी) तथा क्वाटी तयार पारी...

  • २०७६ श्रावण २९, बुधबार

    अब काठमाडौँ महानगरभित्रका विद्यालयका रङ एकै

    काठमाडौँ महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराउनुभयो । महानगरपालिकाभित्र पदस्थापन भएका माध्यमिक विद्यालय तहका स्थायी शिक्षकको शपथ ग्रहण कार्यक्रममा उहाँले नगरभित्रका विद्यालयको आफ्नै पहिचान बनाउन एकै...

  • २०७६ श्रावण २९, बुधबार

    पर्यटन वर्ष २०२० को प्रचार–प्रसारका लागि साइकलयात्रा

    सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०२०’ को प्रचार–प्रसारका लागि देशभरिका सबै जिल्ला पुग्ने योजनासहित साइकलयात्रामा निस्केका खोटाङका कर्णबहादुर श्रेष्ठ गोरखा आइपुग्नुभएको छ । सबै जिल्लामा रहेका ऐतिहासिकस्थलको प्रचार–प्रसार गर्न साइकलयात्रामा निस्कनुभएका श्रेष्ठ ३६औँ जिल्लाका रूपमा साइकल चढेर मङ्गलबार गोरखा आइपुग्नुभएको हो । साइकलयात्री श्रेष्ठलाई गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाले स्वागत तथा सम्मान...

  • २०७६ श्रावण २९, बुधबार

    नेपाल र भारत आपसमा अन्तरनिर्भर ः परराष्ट्रमन्त्री ज्ञवाली

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सम्बन्ध अन्तरसम्बन्धित र अन्तरनिर्भर रहेको बताउनुभएको छ । भारतको ७३ आँै स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले समृद्घ भारत नेपालका लागि पनि अवसर हुने बताउनुभयो । मन्त्री ज्ञवालीले प्रजातन्त्रले जनतालाई केही दिन सक्दैन भन्ने भनाइ विपरीत भारतले आर्थिक विकासका क्षेत्रमा ठूलाठूला...

Pages