STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ भाद्र २, सोमबार

    तेलका ट्याङ्करको पार्किङस्थल बन्यो सडक

    नेपाल आयल निगमको चारआली कार्यालयमा पार्किङस्थलको अभाव भएकाले सदरमुकाम जोड्ने व्यस्त सडकनै तेलका ट्याङ्करको पार्किङस्थल बन्न पुगेको छ । मेचीनगर–१३ चारआलीमा रहेको निगमको कार्यालयमा पेट्रोलियम पदार्थ बोकेका दैनिक ५० वटासम्म ट्याङ्कर भित्रिने गरेका छन् । तेल अनलोड गरिसकेपछि खाली ट्याङ्कर झापाको सदरमुकाम जोड्ने चारआली–चन्द्रगढी सडकमा दिनरात लस्कर लागेर पार्किङ गरिँदै आएका छन् । इलाम, पाँचथर र...

  • २०७६ भाद्र २, सोमबार

    फोटोग्राफर च्याङ्बाको फ्रेम पसल खुल्यो

    लामो समयदेखि फोटाग्राफी गर्दै आइरहेका च्याङ्बा लामाले सञ्चालनमा ल्याएको सीबी माउन्ट फ्रेम हाउसको हिजो आइतबार औपचारिक शुभारम्भ गरिएको छ । काठमाडौं बुद्धनगरमा रहेको यो फ्रेम हाउसको आइतबार एक कार्यक्रमका बीच हिमाली भेगको दृश्य कैद गरेर ख्याति कमाएका फोटोग्राफर जगदिश तिवारीको हातबाट रिबन काट्दै औपचारिक शुभारम्भ गरिएको हो । ओपनिङमा जगदिश तिवारी सहित फोटोग्राफर बिकास रौनियार, राजन काफ्ले, हास्यकलाकार...

  • २०७६ भाद्र २, सोमबार

    कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी

    मकवानपुरगढी गाउँपालिकाबाट मासिक रु तीन करोड बराबरकोे दूध बिक्री हुने गरेको छ । सहकारीमार्फत मात्रै दैनिक १० हजार लिटर दूध बिक्री हुँदै आएको छ । सङ्कलकमार्फत पनि अत्यधिक परिमाणमा दूध बिक्री हुने गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम परियारका अनुसार सहकारी तथा सङ्कलकमार्फत बिक्री हुने दूधबाट गाउँपालिकामा दैनिक रु १० लाख भित्रिने गरेको छ । दूधबाहेक गाउँपालिकाबाट केरा, मकै, कोदो,...

  • २०७६ भाद्र २, सोमबार

    असोज दोस्रो साता ‘झापा स्पोर्टस् अवार्ड’

    असोज दोस्रो साता ‘तेस्रो झापा स्पोर्टस् अवार्ड’ हुने भएको छ । नेपाल खेलकूद पत्रकार मञ्च एनएसजेएफ जिल्ला समन्वय शाखा झापाको आयोजनामा उक्त स्पोर्टस् अवार्ड गर्न लागिएको हो । अवार्ड सम्पन्न गर्र्न बुद्ध तामाङलाई संयोजक र सचिन सुब्बालाई सहसंयोजकको जिम्मेवारी दिइएको मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिनुभयो । मञ्चले दुई वर्षयता स्पोर्टस् अवार्ड गर्दै आएको छ । कार्यक्रममा वर्ष खेलाडी पुरुषलाई एक थान...

  • २०७६ भाद्र २, सोमबार

    विश्व फोटोग्राफी दिवसका अवसरमा प्रभातफेरी

    एकसय असीऔँ विश्व फोटोग्राफी दिवसका अवसरमा पोखरामा आज प्रभातफेरी गरिएको छ । फोटोग्राफर सङ्घ गण्डकी प्रदेशद्वारा आयोजित प्रभातफेरी पोखराको मानव अधिकार चोकबाट शुरु भई चिप्लेढुङ्गा महेन्द्रपुल हँुदै पुनः मानव अधिकार चोकमा पुगी कोणसभामा परिणत भएको थियो । उक्त क्रममा देशव्यापी साइकल भ्रमणमा निस्कनुभएका खोटाङका युवा कर्ण श्रेष्ठलाई सम्मान गरियो । पर्र्यटन प्रवद्र्धन गर्दै भ्रष्टाचारमुक्त देश बनाउनका...

  • २०७६ भाद्र २, सोमबार

    दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

      डोमेन दर्ता अभिलेखमा नेपालको सम्पर्क ठेगाना नभएका अनलाइन साइटहरुमाथि अनुगमनको सन्दर्भमा सरोकारवाला निकायहरुसँग छलफल भएको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा भएको कार्यक्रममा त्रास फैलाउने, यौनजन्य अश्लील सामग्रीहरु सम्प्रेषण गर्ने, ऐन, नियम र निर्देशिका विपरित सामग्री सम्प्रेषण गर्ने अनलाइनसँग सम्बन्धित विभिन्न पक्षहरुका बिषयमा गहन छलफल भएको हो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक...

  • २०७६ भाद्र २, सोमबार

    घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द

    चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट बन्द गराएका छन् । व्यवसायीहरूले कुसुम सामुदायिक वन अतिक्रमण गरी सडकको दायाँबायाँ अवैधरुपमा घर, टहरा निर्माण गरी होटल तथा रेस्टुराँ व्यवससाय सञ्चालन गर्र्दै आएकाले नगरपालिकाले आइतबार डोजर लगाएर १०० भन्दाबढी घर टहरा भत्काएको थियो । साना व्यवसायीलाई कुनै विकल्प नदिइ घर,...

  • २०७६ भाद्र २, सोमबार

    किराँती संस्कृति संरक्षणमा बाम्बुले सक्रिय बन्दै

    ओखलढुङ्गाका बाम्बुले राई किराँती संस्कृति संरक्षणमा जुटेका छन् । आफ्नो पुख्र्यौली थलो जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुलाई केन्द्र बनाएर बाम्बुले राईहरू संस्कृति संरक्षणमा जुटेका हुन् । राष्ट्रिय गानका रचयिता व्याकुल माइला प्रदीपकुमार राई देखि देश विदेशमा छरिएर रहेका बाम्बुले युवाहरू राई जातिको संस्कार बचाउन लागि परेका छन् । बाम्बुले राई समाज नेपाल वाम्रास को संस्थागत पहलमा तीन वर्षयता...

  • २०७६ भाद्र २, सोमबार

    एशिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकको सम्मेलन काठमाडौँमा

    अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओ को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६ औँ सम्मेलन काठमाडौँमा आजदेखि शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका ४६ देशका ३९० विदेशी पाहुना विदेशी उच्च अधिकारी को सहभागिता रहेको छ । सम्मेलनमा आइकाओ काउन्सिलका अध्यक्ष तथा प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक, अन्य उच्च पदस्थ...

  • २०७६ भाद्र २, सोमबार

    काङग्रेसकी संस्थापक सुन्दासको निधनप्रति दुःख व्यक्त

    नेपाली काङ्ग्रेस संसदीय दलले नेपाली राष्ट्रिय काङ्ग्रेसकी संस्थापक सदस्य एवं वरिष्ठ साहित्यकार डा लख्खीदेवी सुन्दासको निधनप्रति दुःख व्यक्त गर्दछ । काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक शोक विज्ञप्तिमार्फत उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ । नेत्री सुन्दासको ८५ वर्षको उमेरमा गत साउन ३० गते निधन भएको हो । सन् १९३४ मा जन्मिनु भएकी...

  • २०७६ भाद्र २, सोमबार

    प्रचारप्रसारको अभावमा बालासिद्ध मन्दिर ओझेलमा

    पाल्पाको रामपुर नगरपालिका–१० स्थित कालीगण्डकीको किनारमा रहेको बालासिद्ध मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । मन्दिरमा गएर भाकल गरेमा मनको कुरा पूरा हुने जनविश्वासले दैनिक सयौँको सङ्ख्यामा दशनार्थीको भीड लाग्ने सो मन्दिर धार्मिक, पर्यटकीय एवं ऐतिहासिक महत्व बोकेको भए पनि यसको यथेष्ट प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो । विसं २०२९ जेठ ६ गते बाटोमा हिँड्ने क्रममा च्याङ्गलिङ्ग क्षेत्रमा...

  • २०७६ भाद्र २, सोमबार

    मध्यपुरथिमिमा रातभर जागे महाकाली, भैरव र नीलबाराही

    मध्यपुरथिमि नगरपालिकाको नगदेशमा शनिबार रातिदेखि महाकाली जागेकी छिन् । स्थानीय युवाको सक्रियतामा पुनः जीवन पाएको महाकाली नाच नगदेशमा प्रदर्शन शुरु भएको हो । रातिदेखि शुरु भएको यो नाच हरेक रात करीब चार घण्टा नगदेशको च्वें त्वाः गाः, कुमालाछी, छ्वास त्वाः, नृत्यनाथ, लाछी टोलमा प्रदर्शन गरिने नाचका गुरु भक्तबहादुर घजूले जानकारी दिनुभयो । त्यसैगरी बाहः ननीस्थित उःननी र थःननी, झ्वापुननी, क्वें त्वाः...

Pages