राष्ट्रिय
-
२०७६ भाद्र ३, मंगलबार
एकल महिलाद्वारा गाउँमै रोजगारीको व्यवस्था
जिल्लाको घिरिङ गाउँपालिका–५ स्थित मोचाबारीकी एकल महिला सेतीमाया विश्वकर्माले गाउँका ११ एकल महिलालाई रोजगारी दिनुभएको छ । २८ वर्षको उमेरमा एकल महिला बन्नुभएकी सेतीमायाले शिव नर्सरी फार्म स्थापना गरेर उनीहरुलाई गाउँमै रोजगारीको व्यवस्था गर्नुुभएको हो । सेतीमायाले आफ्नै नाममा रहेको करीब तीन रोपनी क्षेत्रफल जग्गामा नर्सरी स्थापना गरी कफी, आँप, कागती, एभोकाडो ९नौनी फल० लगायतका बिरुवा उत्पादन गर्दै...
-
२०७६ भाद्र ३, मंगलबार
पहिरो जाँदा पाँच घर जोखिममा
मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा पानी ट्याङ्की निर्माणका लागि खाडल खनेको स्थानमा आज बिहान पहिरो जाँदा पाँच घर जोखिममा परेको छ । मध्यपुरथिमि १, २ र ३ को खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा रातिआएको पानीका कारण कालोपत्र सडकसहित पहिरोे जाँदा पाँच घर जोखिममा परेको वडा नं १ का वडाध्यक्ष सुुरज खड्काले जानकारी दिनुभयो । खानेपानी समस्या समाधान गर्न सरकारको एक करोड ३२ लाखको...
-
२०७६ भाद्र ३, मंगलबार
प्लाष्टिक झोला र बोत्तल प्रतिबन्ध
खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाइने भएको छ । वातावरण र मानव स्वास्थ्यमा पर्न जाने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले प्लाष्टिक झोला र बोत्तल बन्द गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रमअनुसार गाउँकार्यपालिकाले उक्त निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले जानकारी दिनुभयो । आउँदो पुस १६...
-
२०७६ भाद्र ३, मंगलबार
संसद्मा राँगादेखि ज्योतिषसम्मका कुरा
भन्सार छलेर काठमाडौँ भित्रिएका राँगा, ज्योतिष पेशाका सञ्चालन अनुमतिपत्र र स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापनसम्बन्धी विषयले प्रतिनिधिसभाको आजको बैठकमा प्रवेश पाएको छ । बैठकको शून्य समयमा भाग लिँदै सांसद विरोध खतिवडाले भारतबाट लामो समयदेखि भन्सारमा नाका भएर राँगाभैँसी नेपाल नभित्रिए पनि काठमाडौँमा मम र छोयलाको अभाव नभएको देख्दा चोरी बाटो प्रयोग भएको हुन सक्नेप्रति सरकारको ध्यानाकर्षण...
-
२०७६ भाद्र ३, मंगलबार
सय बढीले लिए अपाङ्गता परिचयपत्र
ललितपुर महानगरपालिकाबाट एक महीनामा ११२ अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचयपत्र लिएका छन् । महानगरपालिकाले सो योजना अघि बढाएको एक महीना अवधिभरमा ५२ महिला र ६० पुरुषले सो परिचयपत्र लिएका हुन् । गत असार २५ गतेदेखि सो योजना अघि बढाइएको महानगरपालिकाको महिला विकास शाखा प्रमुख अधिकृत महेश्वरी विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महानगरबाट पूर्ण अपाङ्गतामा ११ महिला र २२ पुरुष, अति अशक्तमा २९...
-
२०७६ भाद्र ३, मंगलबार
बिदाका दिनसमेत स्वास्थ्य संस्था खुला रहने
त्रिवेणी गाउँपालिकाले ३६५ दिन नै स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्ने भएको छ । गाउँपालिकाभित्रका नागरिकले बिदाको दिनसमेत स्वास्थ्य सेवा प्राप्त गर्ने गरी स्वास्थ्य संस्था खुला राख्ने व्यवस्था गरिएको हो । गाउँपालिकाभित्रका चार स्वास्थ्यचौकी र दुई सामुदायिक स्वास्थ्य एकाइ खुला राखेर सेवा प्रवाह भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका नागरिकले बिदाका दिन पनि सहजरूपमा स्वास्थ्य सेवा...
-
२०७६ भाद्र ३, मंगलबार
‘साँफे–मार्तडी सडक’ खोल्नमै ठिक्क
कालोपत्र गरेको दुई वर्ष भइसक्दासमेत साँफे–मार्तडी सडकको अवस्थामा सुधार भएको छैन । सडक छेउछाउबाट पहिरो खस्ने क्रम नरोकिएपछि हरेक वर्षात्मा अवरुद्ध हुने गरेको छ । ५७ मध्ये ३० किलोमिटर पहिलो चरण र २७ किलोमिटर दोस्रो चरणमा सडक कालोपत्र गरिएको थियो । पहिला कालोपत्र गरिएको अछामको साँफेबगरदेखि बार्जुगाडसम्मको ३० किलोमिटर सडकमा धेरै समस्या नेखिए पनि बार्जुगाडदेखि मार्तडीसम्मको २७ किलोमिटर सडकमा बढी...
-
२०७६ भाद्र २, सोमबार
दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल
डोमेन दर्ता अभिलेखमा नेपालको सम्पर्क ठेगाना नभएका अनलाइन साइटहरुमाथि अनुगमनको सन्दर्भमा सरोकारवाला निकायहरुसँग छलफल भएको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा भएको कार्यक्रममा त्रास फैलाउने, यौनजन्य अश्लील सामग्रीहरु सम्प्रेषण गर्ने, ऐन, नियम र निर्देशिका विपरित सामग्री सम्प्रेषण गर्ने अनलाइनसँग सम्बन्धित विभिन्न पक्षहरुका बिषयमा गहन छलफल भएको हो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक...
-
२०७६ भाद्र २, सोमबार
घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द
चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट बन्द गराएका छन् । व्यवसायीहरूले कुसुम सामुदायिक वन अतिक्रमण गरी सडकको दायाँबायाँ अवैधरुपमा घर, टहरा निर्माण गरी होटल तथा रेस्टुराँ व्यवससाय सञ्चालन गर्र्दै आएकाले नगरपालिकाले आइतबार डोजर लगाएर १०० भन्दाबढी घर टहरा भत्काएको थियो । साना व्यवसायीलाई कुनै विकल्प नदिइ घर,...
-
२०७६ भाद्र २, सोमबार
किराँती संस्कृति संरक्षणमा बाम्बुले सक्रिय बन्दै
ओखलढुङ्गाका बाम्बुले राई किराँती संस्कृति संरक्षणमा जुटेका छन् । आफ्नो पुख्र्यौली थलो जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुलाई केन्द्र बनाएर बाम्बुले राईहरू संस्कृति संरक्षणमा जुटेका हुन् । राष्ट्रिय गानका रचयिता व्याकुल माइला प्रदीपकुमार राई देखि देश विदेशमा छरिएर रहेका बाम्बुले युवाहरू राई जातिको संस्कार बचाउन लागि परेका छन् । बाम्बुले राई समाज नेपाल वाम्रास को संस्थागत पहलमा तीन वर्षयता...
-
२०७६ भाद्र २, सोमबार
एशिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकको सम्मेलन काठमाडौँमा
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओ को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६ औँ सम्मेलन काठमाडौँमा आजदेखि शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका ४६ देशका ३९० विदेशी पाहुना विदेशी उच्च अधिकारी को सहभागिता रहेको छ । सम्मेलनमा आइकाओ काउन्सिलका अध्यक्ष तथा प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक, अन्य उच्च पदस्थ...
-
२०७६ भाद्र २, सोमबार
काङग्रेसकी संस्थापक सुन्दासको निधनप्रति दुःख व्यक्त
नेपाली काङ्ग्रेस संसदीय दलले नेपाली राष्ट्रिय काङ्ग्रेसकी संस्थापक सदस्य एवं वरिष्ठ साहित्यकार डा लख्खीदेवी सुन्दासको निधनप्रति दुःख व्यक्त गर्दछ । काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक शोक विज्ञप्तिमार्फत उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ । नेत्री सुन्दासको ८५ वर्षको उमेरमा गत साउन ३० गते निधन भएको हो । सन् १९३४ मा जन्मिनु भएकी...


