STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण २८, मंगलबार

    सुनचाँदी व्यवसायी सञ्जालको संयोजकमा रसाइली

    विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जाल प्रदेश नं ३ समितिको संयोजकमा रमेश रसाइली चयन हुनुभएको छ । समितिद्वारा यहाँ सोमबार आयोजित प्रदेश भेलाको बन्दसत्रले रसाइलीको संयोजकत्वमा २८ सदस्यीय तदर्थ समिति चयन गरेको हो । समितिको सहसंयोजकमा विक्रम घिमिरे, अमृत विश्वकर्मा, महासचिवमा राजन भुजेल विश्वकर्मा, सचिवमा प्रेम खाती, अमरबहादुर लामिछाने र कोषाध्यक्षमा तारा विश्वकर्मा हुनुहुन्छ । त्यसैगरी सहकोषाध्यक्षमा...

  • २०७६ श्रावण २८, मंगलबार

    लामो दूरीमा दुई चालकको व्यवस्थालाई कडाइ गरिने

    लामो दूरीमा चल्ने सवारीसाधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । विभागले मङ्गलबार सूचना जारी गर्दै प्रस्थानविन्दुबाट २५० किमी वा सोभन्दा बढी दूरीमा चल्ने सवारीसाधनले अनिवार्यरूपमा दुई चालक नराखेको पाइए कारवाही गर्ने जनाएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा कम्तीमा...

  • २०७६ श्रावण २८, मंगलबार

    बालविवाहविरुद्ध किशोरी क्लब

    बाँकेमा कानूनविपरीत बालविवाह गर्न पाउनुपर्ने माग गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन किशोरी क्लबहरुले माग गरेका छन् । सोह्र वर्षमै छोरीको विवाह गर्न पाउनुपर्ने भन्दै उठाइएको मागको प्रतिवाद गर्दै बाँकेका स्थानीय तहस्तरीय किशोरी क्लबहरूले यही साउन ३१ गते जिल्लाका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने भएका छन् । “कम उमेरमा विवाह गर्दा बालिकाको स्वास्थ्य, शिक्षा र व्यक्तिगत जीवनमा पर्ने नकारात्मक...

  • २०७६ श्रावण २८, मंगलबार

    आफ्नो घर आफैँ भत्काउन थालेपछि।।।

    बिहान ११ बजेको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा दैनिक उपभोग्यवस्तु किनमेल गर्ने सर्वसाधारणको बाक्लै चहलपहल शुरु भइसकेको थियो । किनमेल गर्ने र प्रशासनिक काम गर्न गाउँबाट आएका सर्वसाधारणको हुललाई उछिन्दै हेलमेट लगाएको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली हातमा ढाल र लाठी बोकेर रत्नपार्कतर्फ जाँदै थियो । केही छिनपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी...

  • २०७६ श्रावण २८, मंगलबार

    पाल्पामा चार उद्यमी सम्मानित

    कृषि र पशुपालनका क्षेत्रमा उल्लेखनीय योग्दान गरेका पाल्पाका चार युवा सम्मानित हुनुभएको छ । सम्मानित हुनेमा पाल्पा जिल्ला तानसेन नगरपालिका–५ का पुजन कार्की, तानसेन–८ का दुर्गाबहादुर खाँण, तानसेन–९ का विष्णुप्रसाद भण्डारी, तानसेन–१२ का रुकवीर रेश्मी रहनुभएको छ । तानसेन युवा परिषद्ले २०औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर उत्कृष्ट चार उद्यमीलाई सम्मानित गरेको हो । सम्मानित हुनुहुने उद्यमीलाई...

  • २०७६ श्रावण २८, मंगलबार

    जन नृत्यगुरु हरिकृष्ण दर्शनधारीको सातौं स्मृति सभाहुने

    जन नृत्यगुरु हरिकृष्ण दर्शनधारीको सातौं वार्षिक स्मृतिदिवस इन्द्रेणी सांस्कृतिक समाजइसास कीर्तिपुरको आयोजनामाविभिन्न सांस्कृतिककार्यक्रम गरी मनाइने भएको छ । आउँदो श्रावण ३२ गते शनिबार दिनको ३ बजे १ वडा बाघभैरवको प्रज्ञा दबुलीमा सो कार्यक्रमहुने जानकारी इसास कीर्तिपुरका संगीतकर्मि गुज्ये मालाकाले दिनुभयो । इन्द्रेणी साँझनाम राखीगरिने सो सांस्कृतिककार्यक्रमको क्रममा नेपाल संगीततथा नाट्य प्रज्ञा...

  • २०७६ श्रावण २८, मंगलबार

    अग्गमहापण्डित सासनधजधम्माचरिय भिक्षु ज्ञानपूर्णिक महास्थविर सम्मान

    अग्गमहापण्डित सासनधजधम्माचरिय भिक्षु ज्ञानपूर्णिक महास्थविर धम्ममुदितअभिनन्दन समारोह शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्नभयो । विभिन्न संघ संस्था र अखिल नेपालभिक्षु महासंघ सहित १२१ वटा संघ संस्थाको तर्फबाट संयुक्त रुपमा सम्मानप्रदानगरिएको सो कार्यक्रमअखिल नेपालभिक्षु महासंघया अध्यक्षभिक्षु मैत्रीमहास्थविरको सभापतित्वमाभएको थियो ।

  • २०७६ श्रावण २८, मंगलबार

    कार्यालयमा छड्के, ९६ कर्मचारी अनुपस्थित

    जिल्लाका सरकारी कार्यालयमा अनुगमन गर्ने क्रममा ९६ कर्मचारी अनुपस्थित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबार जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा विभिन्न कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले सङ्घ र प्रदेशअन्तर्गतका २० कार्यालयमा अनुगमन गर्दा ९६ कर्मचारी अनुपस्थित रहेको पाइएको...

  • २०७६ श्रावण २८, मंगलबार

    स्वयंसेवकका लागि स्काउट परिचालन

    पवित्र तीर्थ गोसाइँकुण्ड मेलामा आउने भक्तजनलाई सहयोग पु¥याउन सोमबारदेखि रसुवाका स्काउट परिचालन भएका छन् । नेपाल स्काउट रसुवाका जिल्ला आयुक्त श्याम पुडासैनीका अनुसार स्वयंसेवकको रूपमा खटिएका स्काउट टोलीले यही साउन ३० गते जनैपूर्णिमाको दिन गोसाइँकुण्डमा स्नान गर्दा लाग्ने यात्रुको भीड व्यवस्थापनमा सहयोगको विशेष भूमिका निर्वाह गर्नेछन् । ‘‘बिरामी परेकालाई उद्वारमा मद्दत, यात्रुका हराएका सामान खोजी...

  • २०७६ श्रावण २८, मंगलबार

    इतिहासविद् तथा अनुसन्धाता दासको निधन

    इतिहासविद् तथा अनुसन्धाता हरिकान्तलाल दासको ७८ वर्षको उमेरमा सोमबार सप्तरीको राजविराजस्थित निवासमा निधन भएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका अवकाशप्राप्त इतिहास तथा संस्कृति विभाग प्रमुख सहप्राध्यापक दासको निधन भएको उहाँका भाइ प्राध्यापक जुगेश्वरलाल दासले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयमा ३६ वर्षसम्म सेवा गरी अवकाश जीवनयापन गर्दै आउनुभएका दास विगत केही वर्षदेखि मुटु तथा...

  • २०७६ श्रावण २८, मंगलबार

    नेपालभाषा एकेडेमीको साधारण सभाबाट नयाँ पार्षद थपिए

    नेपालभाषाको वाङमय क्षेत्रमा स्थापित एक प्राज्ञिक संगठन नेपालभाषा एकेडेमीको १८ औं साधारण सभा आज मंगलबार कीर्तिपुरको स्थित न्यामासिमा पाँच रुख अवस्थित सभा भवनमा सम्पन्न भएको छ । उक्त एकेडेमीका संरक्षक वाङमय शताब्दि पुरुष अति विशिष्ट संस्कृतिविद सत्यमोहन जोशी प्रमुख अतिथीका रुपमा रहेको सो साधारण सभा नेपालभाषा एकेडेमीका चान्सलर चित्तरन्जन नेपालीको सभापतित्वमा सम्पन्न भएको थियो । सो साधारण सभा मा उक्त...

  • २०७६ श्रावण २८, मंगलबार

    विविधतायुक्त सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकता मुख्यमन्त्री गुरुङ

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको सांस्कृतिक एवं परम्परागत पर्व ट्होटेंको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ । सोमबार साँझ शुभकामना सन्देश प्रकाशित गरी उहाँले ट्होटेंको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका गुरुङ समुदायलगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना...

Pages