STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण ३२, शनिबार

    सबैको साझा बन्दै नेवार समुदायको रोपाइँजात्रा

    अटिनअटी मान्छेको भीड । गुञ्जिरहेको थियो असारे गीत र ढोल÷झ्याम्टाको आवाज । कुहिरोले ढपक्कै ढाकिएको थियो कार्यक्रमस्थल । पानी पर्नै लागेको मौसममा एकैचालमा नृत्य गरिरहेका थिए कलाकार । हातमा सिरु वा फूलको पात लिएर रोपाइँको नक्कल गरेको हेर्न सबैको आँखा तानिएको थियो कार्यक्रमस्थलमा । एकै किसिमको पहिरन (हाकुपाटसी)मा सजिएका कलाकारको नृत्यले दर्शकका लागि झनै रौनकता थपिएको थियो । बीचबीचमा लाखे तथा...

  • २०७६ श्रावण ३१, शुक्रबार

    गाईजात्राको रमाइलो हनुमानढोकामा

    प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन दिवङ्गत आफन्त तथा पितृको सम्झनामा निकालिने गाइजात्रा आज हनुमानढोकामा शुरु भएको छ । विशेषगरी काठमाडौँ उपत्यकाका नेवार समुदायले मृतात्माको शान्तिको कामना गर्दै शहरका विभिन्न स्थानबाट सिङ्गारिएका गाई, कुमारी, बालक तथा युवालाई नगर परिक्रमा गराइएको छ । गाईजात्रा हेर्न यहाँ स्वदेशी तथा विदेशी पर्यटकको भीड लागेको छ । बिहानैदेखि शुरु भएको उक्त जात्रामा टोलटोलबाट...

  • २०७६ श्रावण ३१, शुक्रबार

    डेङ्गुको सङ्क्रमणः झुल टाँगेर उपचार

    झापाको दमकमा तीन महीना अघि देखा परेको डेङ्गु रोग अझै नियन्त्रणमा आएको छैन । अहिले दमकका विभिन्न अस्पतालमा डेङ्गुका बिरामीको सङ्ख्या १२० नाघेको छ । दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार दमक अस्पतालसहित आम्दा, लाइफलाइन, एडभान्स अस्पताललगायतमा डेङ्गुका बिरामीले उपचार गराइरहेका छन् । डेङ्गुको सङ्क्रमणले महामारीको रुप लिएपछि अहिले बिरामीलाई अस्पताल भित्र झुल टाँगेर राखिएको छ ।...

  • २०७६ श्रावण ३१, शुक्रबार

    श्रमिकको पारिश्रमिक बैंक खाताबाट मात्र भुक्तानी गर्नु ः श्रम मन्त्रालय

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम कानूनमा भएका व्यवस्थाबमोजिम श्रमिकको न्यूनतम् पारिश्रमिक दिन सम्पूर्ण प्रतिष्ठानलाई सचेत गराएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ ले तोकेअनुसार न्यूनतम् पारिश्रमिक र अन्य सेवा सुविधा इमान्दारिताका साथ उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयले श्रम कानूनले निर्दिष्ट गरेको सेवा सुविधा तथा न्यूनतम...

  • २०७६ श्रावण ३१, शुक्रबार

    भौतिक पूर्वाधार विकासमन्त्री खत्री पदमुक्त

    कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त हुनुभएको छ । कर्णाली प्रदेश सरकारले बिहीबार उहाँलाई पदमुक्त गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा ९२० को खण्ड ९ख० बमोजिम पदमुक्त गर्नुभएको उहाँका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिनुभयो । मन्त्री खत्रीविरूद्ध नक्कली बैंक...

  • २०७६ श्रावण ३१, शुक्रबार

    धर्म प्रचार गर्न खोज्ने पक्राउ

    धर्म प्रचार गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका–१ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ वेलुवा निवासी तुलबहादुर परियार, सोही ठाउँका रुपा सोनाम, घोराही–१५ निवासी चन्द्रकली रावत र रोल्पा नगरपालिका–६ का भीमकुमारी विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

  • २०७६ श्रावण ३१, शुक्रबार

    अनुदानको रकम नपाएको भन्दै उजुरी

    कृषि अनुदानको प्रोत्साहन रकम सम्बन्धित कृषकलाई वितरण नगरेको भन्दै झापाको गौरीगञ्जका किसानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । छानबिनको माग गर्दै गौरीगञ्ज गाउँपालिका–२ का किसानले उजुरी हालेका हुन् । गौरीगञ्ज–२ कोरोबारीको माङ्सावा कृषक समूह, कन्काइ विपद् कृषक समूह, तुलाचन कृषक समूह र ठेकीटोला कृषक समूहलाई दिने भनिएको अनुदान रकम हालसम्म वितरण नगरेपछि छानबिनको माग राख्दै उनीहरुले...

  • २०७६ श्रावण ३१, शुक्रबार

    शेर्पा पर्यटन व्यवसायी सङ्घको अध्यक्षमा सोनाम ग्याल्जेन शेर्पा चयन

    शेर्पा पर्यटन व्यवसायी सङ्घको अध्यक्षमा सोनाम ग्लाल्जेन शेर्पा चयन हुनुभएको छ । सङ्घको आज भएको प्रथम अधिवेशनले शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा पेम्बा शेर्पा (संगम), उपाध्यक्ष ङावाङ ङिमा शेर्पा, महासचिव आङ पेम्बा शेर्पा, सचिव ओङ्दा शेर्पा, कोषाध्यक्षमा मिङ्मा तेन्जिङ शेर्पा र सहकोषाध्यक्षमा फुर्वा शेर्पा चयन हुनुभएको छ । सदस्यहरुमा दाबकुटी शेर्पा, पासाङ...

  • २०७६ श्रावण ३१, शुक्रबार

    गोहीको उद्धार

    कैलालीको टीकापुर–७ बेलुवामा पोखरीमा पसेको मगर गोहीको उद्धार गरिएको छ । पथरैया नदीबाट स्थानीय टेकबहादुर मल्लको माछा पोखरीमा पसेको गोहीको प्रहरी र स्थानीय संरक्षणकर्मीले उद्धार गरी पथरैया र काढा नदीको दोभानमा छोडेका छन् । पोखरीमा गोही देखेपछि माछापालक मल्लले प्रहरीलाई खबर गर्नुभएको थियो । प्रहरी चौकी सत्तीका इञ्चार्ज दौलत पुजारा, प्रहरी हवल्दार रामचरण चौधरी, डल्फिन संरक्षण समितिका अध्यक्ष भोजराज...

  • २०७६ श्रावण ३१, शुक्रबार

    श्रेष्ठलाई ‘शक्ति पुरस्कार’, चालिसेलाई ‘स्मृति युवा सम्मान’

    कवि तीर्थ श्रेष्ठलाई यस वर्षको ‘शक्ति पुरस्कार’ प्रदान गरिने भएको छ । रण स्मृति पुरस्कार संस्था बागलुङले श्रेष्ठलाई पुरस्कृत गर्न लागेको हो । रु आठ हजार राशिको सो पुरस्कार आउँदो भदौ ६ गते प्रदान गरिने संस्थाका अध्यक्ष काजी रोशनले बताउनुभयो । कवि श्रेष्ठ सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको पूर्वसदस्य–सचिवसमेत हुनुहुन्छ । विसं २०१६ सालमा जन्मनुभएका कवि श्रेष्ठका ‘तीर्थ श्रेष्ठका कविताहरु...

  • २०७६ श्रावण ३१, शुक्रबार

    मकै खेतीमा कृषकको संलग्नता बढ्दो

    बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टरमा मकै खेती गरेका थिए । हाल ७७ कृषक समूहले ७२२ हेक्टर क्षेत्रफलमा मकै खेती गर्दै आएको परियोजना कर्मचारी यज्ञ रानाले जानकारी दिनुभयो । तीन वर्षको अवधिमा परियोजनाको कार्यक्रममा कृषक...

  • २०७६ श्रावण ३१, शुक्रबार

    तीन दिनसम्म भारी वर्षाको सम्भावना

       मनसुनको न्यून चापीय रेखाको पूर्वी भाग (भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार र पश्चिम बङ्गाल हुँदै बङ्गलादेशको खाडीको शिरसम्मको) औसत स्थानमा रहेकाले सोको प्रभावले नेपालमा मनसुनी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज साँझ मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन निकालेर उक्त मौसमी प्रणालीका कारण देशका...

Pages