STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ भाद्र १०, मंगलबार

    विद्यालयमा हडताल गरे पचार हजार जरिवाना 

    कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुनेभएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछि पनि विभिन्न समयमा विद्यालयमा बन्द हडताल भएपनि हालसम्म कुनै उजुरी नपरेकाले कारवाही हुन सकेको छैन । उक्त उपदफामा “कसैले...

  • २०७६ भाद्र १०, मंगलबार

    नेपाल एयरलाइन्सको उडान बन्द हँुदा यात्रु मर्कामा

    विसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुुई उडान गर्दै आएको भए पनि गत वैशाखदेखि बिनाजानकारी उडान बन्द गर्दा यात्रु मर्कामा परेका छन् । गत वैशाख २६ गतेदेखि एयरलाइन्सले कुनै जानकारी नदिई यात्रुलाई दिँदै आएको सेवा बन्द गरेको छ । नेपाल एयरलाइन्सले हालसम्म जानकारीबिना नेपालगञ्ज–रारा उडान सेवा बन्द गर्दा यात्रु...

  • २०७६ भाद्र १०, मंगलबार

    केराखेतीमा थोपा सिँचाइ

    व्यावसायिक केराखेतीको लगात खर्च घटाई बढी आम्दानी लिन बेलौरी नगरपालिका–८ कलकत्ताका करमसिंह रानाले केराबारीमा थोपा सिँचाइ प्रणाली जडान गर्नुभएको छ । खेतमा रोपिएका केराका बोटसम्म सहजरूपमा सिँचाइ र मल पु¥याउन थोपा सिँचाइ प्रणाली जडान गरिएको हो । “बोरिङबाट सिँचाइ गर्दा अधिक पानीको प्रयोग हँुदा चाहिनेभन्दा बढी पानी खर्च हुन्थ्यो”, रानाले भन्नुभयो, “एक बिघामा रोपिएको केराखेतीमा थोपा सिँचाइ जडान गरेपछि...

  • २०७६ भाद्र १०, मंगलबार

    पारिश्रमिकको रकम सामाजिक संस्थालाई

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहानले राज्यबाट आफूले पाएको तलबभत्तावापतको रकम सामाजिक सङ्घसंस्थालाई प्रदान गर्नुभएको छ । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष चौहानले आफूले पाएको रु एक लाख २० हजारमा रु एक लाख १० हजार थपेर सामाजिक सङ्घसंस्थालाई प्रदान गर्नुभएको हो । वडामा गठन भएका १३ आमा समूहलाई रु १०÷१० हजारका दरले रु एक लाख ३० हजार, उत्कृष्ट टोल...

  • २०७६ भाद्र १०, मंगलबार

    सम्पदाबारे जानकारी दिन पदयात्रा

    ललितपुर उद्योग वाञ्जिय सङ्घले आगामी असोज २६ गते पदयात्रा गर्ने भएको छ । सो क्षेत्रका एक महानगरपालिका र दुई नगरपालिकाभित्र सङ्घले पदयात्रा आयोजना गरी पर्यटन वर्ष २०२० का लागि प्रचार–प्रसारमा जोड दिने भएको हो । ‘हाम्रो सम्पदा, हामी आफैँ बनाऔँ’ भन्ने नारालाई अघि सार्दै सङ्घले जिल्लाका सम्पदा क्षेत्रबारे जानकारी गराउन र यस क्षेत्रमा बढीभन्दा बढी स्वदेशीलगायत विदेशी पर्यटक भित्र्याउन लागिपरेका अध्यक्ष...

  • २०७६ भाद्र ९, सोमबार

    सेनाको रु छ अर्ब बेरुजु फछ्र्योट

    नेपाली सेनाले आर्थिक वर्ष २०७५र७६ मा बेरुजु फछ्र्योटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । नेपाली सेनाको नाममा कायम भएको कूल रु नौ अर्ब ३३ करोड ४४ लाख पाँच हजारमध्ये उक्त आर्थिक वर्षमा रु छ अर्ब २८ करोड ७६ लाख ६८ हजार बेरुजु फछ्र्योट गर्न सफल भएको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । आव २०७५र७६ मा ६० प्रतिशतको लक्ष्य राखिएकामा ७६।३६ बेरुजु फछ्र्योट भएको र बाँकी बेरुजुमध्ये पनि ९७ प्रतिशत...

  • २०७६ भाद्र ९, सोमबार

    अदालतमा बयान शुरु

    पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका युवराज कँडेलको बयान सोमबार शुरु भएको छ । आइतबार सोही अभियोगमा पक्राउ पर्नुभएकी अस्मिता भनिने रुकु कार्कीको बयान लिइएको थियो । चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार कँडेलको बयानपछि रवि लामिछानेको बयान शुरु गरिने छ । त्यसलगत्तै थुनछेक बहस शुरु हुने उहाँले जानकारी दिनुभयो । बहसका लागि वादीका पक्षबाट तीन सरकारी वकिलका साथै...

  • २०७६ भाद्र ९, सोमबार

    भारतीय पक्षीजन्य वस्तु भित्रिने क्रम बढ्दो

    नेपालगञ्ज नाका हुँदै अवैधरुपमा भारतीय पक्षीजन्य वस्तु भित्रिने क्रम बढेको पाइएको छ । भारतबाट तस्करी गरी ल्याइएका बोइलर चल्ला र कुखुरा दैनिकजसो सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेको छ । चालू आर्थिक वर्षको दुई महीना नपुग्दै ठूलो सङ्ख्यामा पक्षीजन्य वस्तु नियन्त्रणमा लिइ नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका पशुचिकित्सक रामलोचन शाहले जानकारी दिनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षको साउन...

  • २०७६ भाद्र ९, सोमबार

    किशोरी कुप्रथाविरुद्ध उभिए

    जुम्लाको सिञ्जा गाउँपालिकाका किशोरी जिल्लामा रहेको कु–प्रथाको विरुद्धमा उभिएका छन् । गाउँपालिकाभित्र रहेका विभिन्न कुप्रथालाई न्यूनीकरण गर्ने उनीहरुले आवाज उठाउन थालेका छन् । आफूले भोगेका भोगाइलाई प्रतिभाका माध्यमबाट प्रस्तुत गर्न थालेका हुन् । गाउँपालिका २५ जना किशोरीले महिलाले भोगेका समस्या, कलाका माध्यमबाट प्रस्तुत गरेका छन् । महिलालाई महिनावारी भएका बेला भोग्नुपर्ने समस्या अनि घरपरिवारबाट...

  • २०७६ भाद्र ९, सोमबार

    उमेरै नपुगी बच्चा जन्माउनेको सङ्ख्या बढ्दो

    चौरपाटी गाउँपालिकामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या धेरै रहेको पाइएको छ । आर्थिक वर्ष २०७५र०७६ को तथ्याङ्कअनुसार गाउँपालिकामा २३।४६ प्रतिशत २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको हो । एक वर्षको अवधिमा वडा नं १ मा रहेको चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रमा १६७ गर्भवती मध्ये ४१ जना उमेर नपुग्दै गर्भवती भएको तथ्याङ्क फेला परेको हो । यस्तै वडा नं २ र ३ स्थित सोकट स्वास्थ्य...

  • २०७६ भाद्र ९, सोमबार

    गोठालोबाट लखपति बनेका ‘इलामे राई’

    झट्ट हेर्दा सामान्य जस्तो देखिने ‘इलामे राई’ लखपति बनिसक्नुभएको छ । लेकको बसाइ, लगाएका कपडा र उहाँको हाउभाउले उहाँलाई हेर्ने जोकोहीले पनि सामान्य नै ठान्नु स्वाभाविक हो तर दुई वटा गाडी र दार्जिलिङमा घर जोडिसक्नुभएका राई हेर्दा देखेजति सामान्य हुनुहुन्न । हुन त हाम्रो समाजमा राम्रो लगाउने र सामान्य अङ्ग्रेजी मिसाएर बोल्नेलाई इज्जत गरिन्छ । अनि ठूलै हैसियतको भन्ने ठानिन्छ । त्यसै भएर राईलाई...

  • २०७६ भाद्र ९, सोमबार

    सांसद चौधरीलगायत ११ जनालाई रिहाको माग गर्दै थारू सम्मेलन सम्पन्न

    थारूवान राष्ट्रिय सम्मेलन १५ बुँदे टीकापुर घोषणा पत्र जारी गर्दै आज सम्पन्न भएको छ । यही भदौ ७ गतेदेखि शुरु भएको उक्त सम्मेलनले लक्ष्मण थारूको संयोजकत्वमा १०१ सदस्यीय थरूहट÷थारूवान राष्ट्रिय मोर्चा गठन गरेको छ । घोषणा पत्र जारी गर्दै बिग्रिएको सद्भाव कायम गर्न र छिन्नभिन्न अवस्थामा रहेका थारू नेतालाई एकताबद्ध गरेको बताइएको छ । टीकापुर घटनामा प्रतिनिधिसभा सदस्य रेशम चौधरीलगायत ११ जनालाई रिहा...

Pages