STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ कार्तिक १८, सोमबार

    किर्तिपुरको विषयमा शर्टफिल्म प्रतियोगिता हुने

    कीर्तिपुर नगरपालिकाको आयोजनामा किर्तिपुरको विषयमा शर्टफिल्म प्रतियोगिता हुने भएको छ । नेपालको ऐतिहासिक तथा सांस्कृतिक नगर कीर्तिपुर बारे नेपालभाषाको छोटो चलचित्र प्रतियोगिता गरिने विषयमा आइतबार किर्तिपुर नगर पालिकाका प्रमुख रमेश महर्जनको तथा नेपाल भाषाका चलचित्रकर्मिबिच एक छलफल कार्यक्रम आयोजना गरियो । कार्यक्रममा बोल्नुहुँदै उहाँले अहिलेको समय प्रविधिको युग भएको र किर्तिपुरबारे प्रचार प्रसार गरी...

  • २०७६ कार्तिक १८, सोमबार

    ‘गाडीको टिकट पाउन युद्ध जित्नु जत्तिकै’

    जागीर, अध्ययन, व्यापारका साथै मौसमी बसाइँ गर्नेहरुको अहिले दक्षिण झर्नेको चटारो बढेको छ । विभिन्न पेशा–व्यवसायमा कार्यरतलाई आफ्नो कार्य क्षेत्रमा बेलैमा पुग्नुपर्ने बाध्यता पनि त्यत्तिकै छ । मूलतः यतिबेला जाडो छल्ने कर्णाली प्रदेशका हिमाली जिल्लाका बासिन्दा भित्री मधेश तथा तराई भर्ने लहर चलेको छ । विशेषगरी जुम्लाबाट प्रस्थान गरेदेखि गन्तव्य सुर्खेत, बाँके, चितवन, कास्की, काठमाडौँलगायत पूर्वी...

  • २०७६ कार्तिक १८, सोमबार

    ग्रिसमा हुने पर्यटन मेलामा नेपालको सहभागिता रहने

    नेपालको पर्यटन क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालले सहभागिता जनाउने भएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा०को संयोजकत्वमा यही कात्तिक २२ देखि २४ गतेसम्म ग्रिसको तेसालोनिकीमा आयोजना हुने पिलोसेनिया एक्स्पोमा सहभागिता जनाउन लागेको हो । नाट्टाले आइतबार पत्रकार सम्मेलन गरी नेपालको पर्यटन उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा...

  • २०७६ कार्तिक १८, सोमबार

    सत्तारुढ समाजवादी र राप्रपाद्वारा कास्की २ मा उम्मेदवार चयन

    कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले उम्मेदवार चयन गरेका छन् । सत्तारुढ दल समाजवादीले पार्टीका प्रदेश कमिटीका सदस्य इञ्जिनीयर धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङले जानकारी दिनुभयो । उम्मेदवार गुरुङ भूतपूर्व सैनिकसमेत हुन् ।...

  • २०७६ कार्तिक १८, सोमबार

    सडक बालबालिको उद्धारमा तीव्रता

    सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा अनाथ बालबालिको संरक्षण र व्यवस्थापन गर्न सडक बालबालिको उद्धार र व्यवस्थापनलाई तीव्रता दिने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकासम्बन्धी गुरुयोजनाअनुसार व्यावहारिक रुपमै बालश्रम अन्त्य गर्न प्राथमिकताका साथ काम गर्दै आएको छ । बाल विवाह अन्त्य गर्नाका साथै तिनको बेचबिखन, यौनशोषण तथा दुव्र्यवहार अन्त्यका लागि आवश्यक सबै कार्य गर्ने...

  • २०७६ कार्तिक १८, सोमबार

    वडाध्यक्ष घर्ती नेकपामा प्रवेश

    ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा प्रवेश गर्नुभएको छ । घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । घर्तीसहित मोर्चाका नेता, कार्यकर्ता पार्टी परित्याग गरी आइतबार नेकपामा प्रवेश गरेको नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरेले जानकारी दिनुभयो । पार्टी प्रवेश गर्नेमा मोर्चाको गण्डकी प्रदेश समितिका कोषाध्यक्ष एवं...

  • २०७६ कार्तिक १८, सोमबार

    बेलायती संसद्मा नेपाल भ्रमण वर्षको प्रचार गरिँदै

    बेलायती संसद्मा नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवद्र्धन गरिने भएको छ । बेलायतस्थित हाउस अफ लर्ड्स बेलायतको माथिल्लो सदनमा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । बेलायतको हाउस अफ लर्ड्समा भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई बेलायत पुगिसक्नुभएको छ । मन्त्री भट्टराईसँगै भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डका...

  • २०७६ कार्तिक १७, आइतबार

    धार्मिक पर्यटक आकर्षणका लागि एक सय आठ धारा निर्माण गरिने

    पाल्पाको तानसेन नगरपालिका–७ प्रवासस्थित सूर्यकुण्डमा १०८ धारा बनाइने भएको छ । स्थानीय वंशगोपाल युवा क्लबको नेतृत्वमा धार्मिक पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटक आकर्षणका लागि १०८ धारा बनाउन लागिएको हो । मुक्तिनाथको झल्को दिने गरी १०८ धाराबाट पानी झर्ने व्यवस्था गरिने भएको छ । धारामा कालीगण्डकी नदीकै पानीमा बूढाबूढीले स्नान गर्ने व्यवस्था गरिने तानसेन नगरपालिका–७ का वडाध्यक्ष माधव जिसीले बताउनुभयो...

  • २०७६ कार्तिक १७, आइतबार

    छठपूजा समापन

    आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठपर्व समापन गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन शनिबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो । उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, नागपोखरी, शङ्खमुल, थापाथली, वाग्मती, विष्णुमती, नख्खु नदीकिनारका अन्य स्थानमा पनि छठी घाट निर्माण गरी जल एवं सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको...

  • २०७६ कार्तिक १७, आइतबार

    ‘राज्यले हाम्रा सुनका असर्फी फिर्ता गर्नुपर्छ’

    कनकासुन्दरी गाउँपालिका–७ द्यारपाटा गाउँ जुम्लाका ८० वर्षीय झुपलाल भन्ने नन्दलाल उपाध्याय आजसम्म पनि राज्यले आफ्ना सुनका असर्फी सिक्का फिर्ता नगरेको भन्दै आक्रोश व्यक्त गर्नुहुन्छ । द्यारापाटा गाउँकै झावटी नामको गडा गह्रामा जोत्दै गर्दा विसं २०४३ पुसमा तीन चाँदीका बाला र ६२ सुनका असर्फी पाइएका थिए । सिञ्जा खस साम्राज्य हुँदाको समयमा तत्कालीन राजाहरुले लुकाएको धन हुनसक्ने अनुमान गरिएको सुनको असर्फी...

  • २०७६ कार्तिक १७, आइतबार

    अस्पताललाई भिडियो एक्सरे मेसिन सहयोग

    जिल्लाको सदरमुकामस्थित एक मात्र सरकारी अस्पताललाई ताइवानी रोटरियनले भिडियो एक्सरे मेसिन सहयोग गरेको छ । दमौली अस्पतालले प्रवाह गर्ने सेवालाई थप गुणस्तरीय बनाउनका लागि रोटरी क्लब अफ ताइपेइ र रोटरी क्लब अफ पातेसुतेको सहयोगमा रोटरी क्लब अफ दमौलीले अस्पताललाई करीब रु आठ लाख मूल्य पर्ने भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेको हो । उक्त मेसिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीलाई...

  • २०७६ कार्तिक १७, आइतबार

    वृद्धवृद्धाको सरकारसँग गुनासो

    सरकारले वृद्धवृद्धाका लागि नयाँ–नयाँ नीति ल्याए पनि उनीहरु भने अझै पनि सन्तुष्ट हुनसकेका छैनन् । देशभरका वृद्धवृद्धाको हकहितका लागि काम गर्दै आएको अग्रज सेवा नेपालले विगत आठ वर्षदेखि सङ्घर्ष गर्दै आए पनि सार्वजनिक यातायातमा छुट, अस्पतालमा छुटलगायतका माग पूरा हुननसकेको अग्रज सेवा नेपालका उपाध्यक्ष प्रभा लम्सालले गुनासो पोख्नुभयो । “हामीेले सम्पूर्ण वृद्धवृद्धाको अधिकार प्राप्तिका लागि सडकमा...

Pages