STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर १२, बिहिबार

    ढुक्क हुनुस्, निर्धारित समयमै सकिन्छ धरहरा पुनःनिर्माण

    एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करिब ३० प्रतिशत काम सकिएको छ । भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले धरहराको पुनःनिर्माण शुरु गरेको छ । रु तीन अर्ब ४८ करोड लाग्ने धरहराको पुनःनिर्माणमा हालसम्म रु ६२ करोड सकिएको जनाइएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त...

  • २०७६ मङ्सिर १२, बिहिबार

    उपनिर्वाचनको तयारी पुरा

    कास्की क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी लगभग पूरा भएको छ । सो क्षेत्रका ८२ वटै मतदानकेन्द्रमा मतपेटिकालगायत निर्वाचनका सम्पूर्ण सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिसकिएको जिल्ला निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी गराउनुभयो । मतदानअधिकृतसहित खटिएका टोलीले २०७४ सालपछि थपिएका नयाँ र छुट भएका मतदाता नामावलीमा समावेश भएका मतदाताको लागि परिचयपत्र...

  • २०७६ मङ्सिर १२, बिहिबार

    मच्छिम र काफलडाँडामा बिजुली बलेपछि खुशीयाली

    म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिम र काफलडाँडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र धवलागिरि गाउँपालिकाको सहयोगमा बुधबारदेखि बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । साविक ताकम गाविसको ८ नं वडामा पर्ने मच्छिमका ११२ र काफलडाँडाको ४२ घरमा बिजुली बलेको ताकम विद्युतीकरण उपभोक्ता समितिका सचिव तेजेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि...

  • २०७६ मङ्सिर १२, बिहिबार

    कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै

    पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो । दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरु देखेपछि धेरैले जथाभावी बाटो काट्ने हिम्मत गरेनन् । बाटो काट्न खोजेकालाई किशोरीहरुले रोकिदिए । जोखिमको हेक्का नराखी कोही कपाल हल्लाउँदै र कोही मोबाइल चलाउँदै मस्तसँग बोटो काटिरहेका हुन्छन् । रोक्न खोज्दा कोहीले सहजतापूर्वक स्वीकारे पनि धेरैजसो अटेर गर्छन् । सुन्धाराथिस्त नेपाली...

  • २०७६ मङ्सिर १२, बिहिबार

    सिमसारमा २० हजार माछाका भुरा छाडियो

    पर्यावरणीय स्वच्छता कायम राख्ने उद्देश्यले पश्चिम नवलपरासीस्थित बाउन्नघोला सिमसार क्षेत्रमा २० हजार माछाका भुरा हालिएको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गरेको उक्त सिमसार क्षेत्रमा बर्दघाट नगरपालिकाको रु एक लाखको सहयोगमा माछाका भुरा हालिएको हो । बर्दघाट नगरपालिका–१० स्थित उक्त सिमसारमा केही समयपछि पुनः १० हजार माछाका भुरा थप्ने तयारी रहेको नगरपालिकाका प्र्रमुख प्रशासकीय अधिकृत मेघनाथ...

  • २०७६ मङ्सिर १२, बिहिबार

    आदिवासी र जनजातिको मौलिकता जोगाउन यसो गरौं

    नेपाल १२७ भन्दा बढी समुदाय बसोबास गर्ने बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय लोकतान्त्रिक मुलुक हो । नेपालमा रहेका आदिवासी जनजातिको आफ्नो छुट्टै मातृभाषा, परम्परा, रीतिरिवाज र सांस्कृतिक पहिचान रहेको छ । हाल नेपालको आदिवासी जनजातिमा ५९ जाति सूचीकृत गरिएको छ । आदिवासी जनजाति भन्नाले कुनै पनि ठाउँमा परापूर्वकालदेखि बसोबास गर्दै आएका र आफ्नो छुुट्टै सांस्कृतिक पहिचान भएका समुदायलाई बुझिन्छ...

  • २०७६ मङ्सिर १२, बिहिबार

    जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजनाको परीक्षण शुरु

    उत्तरी पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा निर्माण भएको जिल्लाकै ठूलो ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको परीक्षण शुरु भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षणका लागि पानी वितरण शुरु गरेको उपभोक्ता समितिले जनाएको छ । पानी तान्ने पम्पको परीक्षण सफल भएको समितिका अध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिनुभयो । “कालीगण्डकी किनारबाट रिजर्भ ट्याङ्कीसम्म पानी तान्ने उपकरणको परीक्षण सफल भयो”, उहाँले...

  • २०७६ मङ्सिर १२, बिहिबार

    अभिभावकलाई दैनिक रु १५

    दिवा खाजासहित विद्यालय पठाउने विद्यार्थीका अविभावकलाई दैनिक रु १५ दिइने भएको छ । अमरगढी नगरपालिकामा दैनिक दिवा खाजासहित विद्यालय पठाउने विद्यार्थीका अविभाकलाई दैनिक रु १५ का दरले भुक्तानी दिने गरेको अमरगढी नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका २७ विद्यालयका बालविकासदेखि ५ सम्मका एक हजार ८२५ विद्यार्थीलाई दैनिक उक्त सेवा उपलब्ध गराउने गरेको जनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको...

  • २०७६ मङ्सिर १२, बिहिबार

    अष्टमहादान, दश महादानजस्तै नेत्रदान

    अष्टमहादान, दश महादान, पञ्चधेनुजस्तै आँखादानबाट पुण्य प्राप्ति हुने पुरोहितहरुले जनाएका छन् । नेपाल नेत्रज्योति सङ्घ चितवनअन्तर्गतको आँखा बैंक व्यवस्थापन समितिले बुधबार यहाँ आयोजना गरेको पुरोहितहरुसँगको अन्तक्र्रियामा सहभागीले आँखादान गर्न जनचेतना जगाउने कार्यमा सहयोग पु¥याउने बताएका हुन् । सो अवसरमा पुरोहित समाज नेपालका अध्यक्ष खेमराज अधिकारीले आँखादानलाई सबै दानजस्तै नेत्र महादान सम्झेर...

  • २०७६ मङ्सिर १२, बिहिबार

    के गर्नु हँदैन मौन अवधिमा

    निर्वाचन आयोगले यही मङ्सिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पूरा गरेको छ । उपनिर्वाचनको पूर्वसन्ध्यामा बुधबार राति १२ः१० बजेपछि मौन अवधि शुरु भएको छ । मौन अवधिमा कुनै पनि सञ्चारमाध्यमबाट निर्वाचन प्रचार–प्रसार कार्य गर्न÷गराउन पाइँदैन । मौन अवधिमा आफ्ना वेभसाइड, ट्वीटर, फेसबुक, भाइवर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा...

  • २०७६ मङ्सिर १२, बिहिबार

    नरैनापुरमा ‘झोले चिकित्सक’को दबदबा

    स्वास्थ्यचौकीमा चिकित्सक नहुनु र भए पनि उपचारका लागि चाहिने प्रविधि र औषधि अभाव हुँदा गाउँमा ‘झोले चिकित्सक’को दबदबा कायम छ । पैतालीस हजार जनसङ्ख्या रहेको नरैनापुर गाउँपालिकामा छ स्वास्थ्यचौकी छन्, तर औषधिको अभाव भने सधैँ भइरहन्छ । नरैनापुरका गाउँहरुमा ‘झोले चिकित्सक’ले स्वास्थ्य सुविधा धानिरहेका छन् । ‘झोले चिकित्सक’कै उपचारका कारण वर्षेनी ज्यान गुमाउनेको सङ्ख्या धेरै छ । गाउँमा कोही बिरामी...

  • २०७६ मङ्सिर १२, बिहिबार

    राज्यमन्त्री लाई चलचित्र संघको बधाई

    प्रधानमन्त्री के.पी.शर्मा ओलीबाट केहि दिन अगाडि गरिएको मन्त्री मण्डलको पुनर्गठनमा शहरी राज्यमन्त्री नियुक्त भएका रामबीर मांनन्धरलाई नेपाल चलचित्र संघले एउटा कार्यक्रम आयोजना गरी बधाइ ज्ञापन गरिएको छ । संघका कार्यवाहक अदयक्ष्य बसन्त कुंमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा मन्त्री मांनन्धरले आफु पनि एक चलचित्रकर्मि भएकोले आफु सधै यो क्षेत्रको विकास र संम्बद्र्धनमा लाग्ने कुरा...

Pages