STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०७९ बैशाख १८, आइतबार

    सुनको मूल्य तोलाको रु ९९ हजार

    सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार २०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु २०० ले ओरालो लागेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ७०० थियो । त्यस्तै आज चाँदीको...

  • २०७९ बैशाख १६, शुक्रबार

    हेटौँडामा बर्डफ्लू भेटियो, तीन हजार ४५३ कुखुरा नष्ट

    बागमती प्रदेशको राजधानी हेटाँैडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि आज त्यहाँको तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ । भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटाँैडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लू भेटिएपछि प्राविधिकसहितको टोली खटाएर उक्त परिमाणको कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो । कुखुरा...

  • २०७९ बैशाख १५, बिहिबार

    आर्थिक बृद्धिदर ५.८४ प्रतिशतले हुने

    काठमाडौं - केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ५.८४ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरेको छ । बिहीबार काठमाडौंमा पत्रकारसम्मेलन गर्दै तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो । आर्थिक वर्ष २०७८/७९ को राष्ट्रिय लेखा तथ्यांक प्रश्तुत गर्दै राष्ट्रिय तथ्यांक विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले बजार...

  • २०७९ बैशाख १४, बुधबार

    यी हुन् नेपाल भित्र्याउन नपाइने १० मालवस्तु

    काठमाडौं - सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउन रोक लगाएको छ । आगामी अढाइ महिनाका लागि यस्तो रोक लगाइएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको छ । यद्यपि रोक लगाइएका सामग्रीहरु कूटनीतिक नियोगले भने ल्याउन पाउनेछन् । यसैगरी १३ वैशाखअघि बैंकिङ प्रक्रिया पुरा गरेकाहरुको हकमा भने बन्देज...

  • २०७९ बैशाख १४, बुधबार

    राष्ट्र बैंकले ६६औँ वार्षिकोत्सव मनाउँदै

    काठमाडौं - नेपाल राष्ट्र बैंक स्थापना भएको आजबाट ६६ वर्ष पूरा भएको छ । राष्ट्र बैंकले आज विभिन्न कार्यक्रम गरि आफ्नो ६६औँ वार्षिकोत्सव मनाउने भएको छ । एक समारोहकाबीच मनाइने कार्यक्रममा मुलुकको अर्थतन्त्रमा कोरोना महामारीले पारेको प्रभाव र वर्तमान अर्थतन्त्रका बारेमा छलफल हुने जनाइएको छ । त्यस्तैगरी खस्किँदो अर्थतन्त्रका कारण नेपालको उत्पादन, आय, रोजगारी, मूल्य तथा अर्थतन्त्रका सबै सूचकहरूमा...

  • २०७९ बैशाख ११, आइतबार

    सुनको मूल्य प्रतितोला एक लाख ५००

    सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रति तोला रु एक लाख ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ९०० मा कारोबार भएकामा आज प्रतितोला रु ४०० ले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख ४०० थियो । त्यस्तै आज चाँदीको...

  • २०७९ बैशाख ८, बिहिबार

    सुनको मूल्य प्रतितोला रु ३०० ले बढ्यो

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु एक लाख ९०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख एक १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु...

  • २०७९ बैशाख ६, मंगलबार

    सुन प्रतितोला रु ४०० ले घट्यो

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु एक लाख दुई हजार १०० पुगेकोे छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु एक लाख दुई हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ६०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार थियो । त्यस्तै आज चाँदी अघिल्लो कारोबारको...

  • २०७९ बैशाख ४, आइतबार

    सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन आग्रह

    सुनचाँदीको आपूर्ति ठप्प भएपछि वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासङ्घले सरकारसँग सामूहिक रुपमा आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको संयोजनमा आज बसेको संयुक्त बैठकले आपूर्तिको वैकल्पिक व्यवस्था अवलम्बन गर्न सरकारलाई अनुरोध गरेको हो ।     अत्यावश्यक वस्तुबाहेक अन्यको एलसी नखोल्ने बैंकहरूको गत साताको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति ठप्प भएको छ । त्यसबाट यस...

  • २०७९ बैशाख २, शुक्रबार

    सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका...

  • २०७८ चैत्र २८, सोमबार

    प्रतितोला रु २०० ले घट्यो सुनको मूल्य

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु एक लाख १०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ६०० तोकिएको छ । यसको मूल्य आइतबार प्रतितोला रु ९९ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर...

  • २०७८ चैत्र २३, बुधबार

    पेट्रोल लिटरकाे १६० र ग्यास १६०० रुपैयाँ

    काठमाडौं - नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ। निगमले पकाउने ग्यासको मूल्यसमेत बढाएको छ। यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब सिलिण्डरको १६ सय रुपैयाँ पुर्...

Pages