STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७९ कार्तिक २७, आइतबार

    पाकिस्तानलाई हराउँदै इङ्ग्ल्याण्डले जित्यो टी–२० विश्वकपको उपाधि

    एजेन्सी - इङ्गल्याण्डले दोस्रो पटक आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार मेलबर्न क्रिकेट मैदानमा भएको फाइनलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै इङ्गल्याण्डले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि दोस्रो पटक जितेको हो । पाकिस्तानले दिएको एक सय ३८ रनको लक्ष्य इङल्यान्डले १९ ओभरमै पाँच विकेटको क्षतीमा पूरा गरेको थियो । जसका लागि इङल्यान्डका बेन स्टोक्सले अविजित ५२ रन...

  • २०७९ कार्तिक २६, शनिबार

    पाकिस्तान र इङ्ल्यान्ड विश्वकपमा भिड्दै

    काठमाडौं - इंग्ल्यान्डले अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । एडिलेट ओभलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्डले फाइनलमा स्थान बनाएको हो । इंग्ल्यान्ड टी-ट्वान्टी विश्वकपमा दोस्रो पटक फाइनल पुगेको हो । अब इंग्ल्यान्डले उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले...

  • २०७९ कार्तिक २३, बुधबार

    पाकिस्तान विश्वकपको फाइनलमा

      एजेन्सी - बुधबार सिड्नीमा भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै पाकिस्तान अस्ट्रेलियामा जारी आईसीसी टी–ट्वेन्टी विश्वकपको फाइनलमा पुगेको छ। सन् २००९ पछि पहिलो पटक विश्वपको फाइनलमा पुगेको पाकिस्तानको यात्रा कुनै चलचित्रको पटकथाभन्दा कम रहेन। सुपर १२ को पहिलो खेलमा भारतसँग चार विकेटले पराजित हुँदै यात्रा सुरु गरेको पाकिस्तानले दोस्रो खेलमा जिम्बाब्वेसँग अप्रत्यासित एक रनको हार...

  • २०७९ कार्तिक २२, मंगलबार

    विश्वकप हेर्ने दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालीन अन्तरिम आदेश जारी

      काठमाडौं - सर्वाेच्च अदालतले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालीन अन्तरिम आदेश दिएको छ । मंगलबार बसेको न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सोसम्बन्धी रिटको सुनुवाई गर्दै थप पाँच सय रुपैयाँ शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न÷नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । मंसिर ४ गतेबाट सुरु हुने सो विश्वकप फुटबल प्रतियोगिताको नेपालबाट प्रशारण गर्ने अधिकार पाएको मिडिया...

  • २०७९ कार्तिक १५, मंगलबार

    मलाई कसैको उक्सावटमा फसाइयो : सन्दीप लामिछाने

      काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपबिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमवार अभियोगपत्र दायर गरेको थियो । अभियोग पत्र दायरपछि अदालतमा मंगलवार सन्दीपको बयान भएको हो । सन्दीपसँग बयान लिने काम सकिएकाले बुधवारबाट थुनछेक बहस...

  • २०७९ कार्तिक १४, सोमबार

    सन्दीप लामिछानेविरुद्ध मुद्दा दायर, १२ वर्षसम्म कैद माग

    काठमाडौं - जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । किशोरी बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध उक्त मुद्दा दायर गरिएको हो । मुद्दामाथि मङ्गलबारदेखि थुनछेक बहस हुनेछ । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको...

  • २०७९ आश्विन २४, सोमबार

    जाहेरवाला नाबालिग नभएको सन्दीपको दावी

    काठमाडौं - नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने जाहेरवाला नाबालिग नरहेको उनका कानुन व्यवसायीले दावी गरेका छन् । ती जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको र नाबालिग नरहेको पाइएको सन्दीपका कानुन व्यवसायीको दावी छ । सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘जाहेरवालीले म १९ वर्षको भएँ भनेको इजलास समक्ष राख्नु भएको छ ।’ अर्का अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई...

  • २०७९ आश्विन २१, शुक्रबार

    सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

    काठमाडौं‍- नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा क्रिकेटर सन्दीप लामिछाने बिहीबार पक्राउ परेका छन् । कतारको दोहाबाट बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको हो ।  गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । त्यसलगत्तै प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट...

  • २०७९ आश्विन १६, आइतबार

    सन्दीप लामिछाने असोज २० गते नेपाल फर्किने

    काठमाडौं - बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले यही असोज २० गते नेपाल फर्किदै छन् । लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै उनले नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका छन् । उनले आफू निर्दोष भएको बताउँदै चाँडै न्याए पाउने विश्वास व्यक्त गर्दै आफूमाथिको षडयन्त्रको समसँगै पर्दाफास हुने दाबी पनि  गरेका छन् । ‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध...

  • २०७९ आश्विन ११, मंगलबार

    बंगलादेशविरुद्ध अञ्जन विष्टकाे ह्याट्रिक

    काठमाडौं - बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन् ।   मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा अञ्जनले तीन गोल गरेका हुन् । अञ्जनले खेलको १८औं मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । उनले दोस्रो गोल २७औं मिनेटमा गरे । यस्तै खेलको ३८औं मिनेटमा विशाल राईको फ्रि किकमा हेड गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरे । फाइल तस्बिर 

  • २०७९ आश्विन ४, मंगलबार

    साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

    काठमाडौं - साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको छैटौँ उपाधि बंगलादेशले उचाल्न सफल भएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा फाइनल खेलमा नेपाललाई ३–१ गोलले हराउँदै उपाधि उचाल्न सफल भएको हो । खेलको पहिलो हाफमा बङ्लादेशका लागि सामसुनाहरले खेलको १३ मिनेटमा गोल गरिन् भने श्रीमोती कृष्णरानी सरकारले खेलको ४१ मिनेटमा गोल गरिन् । पछि पुनः सरकारले थप एक गोल गर्दै खेललाई फराकिलो बनाइन् ।...

  • २०७९ आश्विन १, शनिबार

    भारतमाथिको ऐतिहासिक जितपछि नेपाल फाइनलमा

     काठमाडौं - भारतमाथिको ऐतिहासिक जितपछि काठमाडौंमा जारी छैठौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । विगतका संस्करणको विजेता भारतमाथि १–० को रोमाञ्चक जितसहित उपाधि नजिक पुग्दा नेपालले बंगलादेश प्रतिद्वन्द्वी पाएको छ । काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसीपमा शुक्रबार चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश ग¥यो । शुक्रबार भएको दोस्रो...

Pages