STC 810x100 adv
Swasthya Mantralaya

खेलकुद

  • २०७७ कार्तिक २१, शुक्रबार

    आईपीएल : मुम्बई फाइनलमा

    मुम्बई इन्डियन्स् इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । बिहिबार राती दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई आईपीएल छैटौं पटक फाइनलमा प्रवेश गरेको हो । यसअघि मुम्बई पाँच पटक फाइनलमा पुग्दा चार पटक उपाधि जितेको थियो । जितको लागि २ सय १ रनको विजयी लक्ष्य पछएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो ।...

  • २०७७ कार्तिक १८, मंगलबार

    आईपीएल : दिल्ली क्वालिफायरमा प्रवेश

    दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा गएराति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो । शेख जायद स्टेडियममा बैंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो ।  दिल्लीको जितमा अजिन्क्या रहाने र शिखर धवनले...

  • २०७७ कार्तिक १७, सोमबार

    आइपिएल : पन्जाब र राजस्थान लिग चरणबाट बाहिरियाे

    राजस्थान रोयल्स र  किंग्स इलेभेन पन्जाब इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा लिग चरणबाटै बाहिरिएको छ ।  जारी आइपिएलमा राजस्थान बाहिरिने तेस्रो टोली हो । यसअघि किंग्स इलेभेन पन्जाब र चेन्नई सुपर किंग्स बाहिरिसकेका छन् । मुम्बई शीर्ष स्थानमा रहँदै प्ले अफमा पुगि सकेको छ । आईतबार राती दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको आईपीएलको लिग चरणको औं ५४ खेलमा राजस्थान कोलकातासँग ६० रनले पराजित हुँदै लिग...

  • २०७७ कार्तिक १६, आइतबार

    आइपिएल : बेंगलोरलाई हराउँदै हैदराबाद चौथो स्थानमा

    इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । शनिबार राती शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादले बेंगलोरलाई हराउँदै प्ले अफको सम्भावना कायमै राखेको हो । जितका लागि पछ्याएको १ सय २१ रनको विजयी लक्ष्य हैदराबादले १४।१ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्यो । हैदराबादका ओपनर ऋद्धिमान शाहले ३२ बलमा ४...

  • २०७७ कार्तिक १५, शनिबार

    करातेमा निता र सोनिमलाई स्वर्ण

      भर्चुअल कराते वल्र्ड च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ । नेपालका लागि नीता आचार्य र सोनिम मानन्धरले स्वर्ण जित्न सफल भएका हुन् । नेपालले उक्त प्रतियोगितामा एक रजत तथा सात कास्य पदक प्राप्त गरेको छ । नेशनल कराते अफ ब्राजिलको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको अनलाइन काता च्याम्पियनसिपमा १३ वर्षदेखि २१ वर्षसम्मको समूहमा आचार्यले २४ दशमलव ७० अंक प्राप्त गर्दै स्वर्ण जित्नुभएको हो...

  • २०७७ कार्तिक १५, शनिबार

    राजस्थानले पन्जाबलाई ७ विकेटले हरायाे

    इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले किंग्स इलेभेन पन्जाबमाथि ७ विकेटको सानदार जित निकालेको छ ।  शुक्रबार शेख जायद स्टेडियम आबूधाबीमा भएको आईपीएलको ५० औँ खेलमा अलराउन्डर बेन स्टोक्सको अलराउन्ड प्रर्दशनमा पन्जाबमाथि जित निकाल्दै राजस्थान अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । साथै प्ले अफको सम्भावना कायमै राखेको छ । जितका लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १७।३ ओभरमा...

  • २०७७ कार्तिक १४, शुक्रबार

    आइपिएल : चेन्नईको रोमान्चक जित

    इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । बिहिबार राती दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको आईपीएलकोे ४९ औं खेलमा कोलकाता चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै प्ले अफको सम्भावना कठिन बनेको छ । जितका लागि १ सय ७३ रन पछ्याएको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक पर्दा चेन्नईले ४...

  • २०७७ कार्तिक १४, शुक्रबार

    राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना संंक्रमण

    काठमाडाैँ - नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चारजना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ। कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन्।  नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको...

  • २०७७ कार्तिक १३, बिहिबार

    आजदेखि राष्ट्रिय फुटबल टोली प्रशिक्षणमा

    काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले आजदेखि प्रशिक्षण शुरु गर्न लागेको हो । पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न २ बजे शुरु हुनेछ । प्रशिक्षणका लागि खेलाडी काठमाडौँ आइसकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखेको छ ।...

  • २०७७ कार्तिक १३, बिहिबार

    आइपिएल : मुम्बई प्लेअफमा प्रवेश

    रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गर्दै साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० काे प्ले अफमा पुगेको छ । मुम्बईले बुधबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको आईपीएलको ४८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको हो । जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९।१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईको...

  • २०७७ कार्तिक १२, बुधबार

    आइपिएल : हैदराबादले दिल्लीलाई ८८ रनले हरायो

    इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादसँग ८८ रनको फराकिलो अन्तरले पराजित भएको छ । मंगलबार राती दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको आईपीएलको ४७ औं खेलमा दिल्ली हैदराबादसँग फराकिलो अन्तरले पराजित हुँदै दुई खेल अगावै प्ले अफमा पुग्ने अवसर गुमाउनुको साथै अंक तालिकामा तेस्रो स्थानमा झरेको छ । जितका लागि २ सय २० रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्ली १९ ओभरमा अल आउट...

  • २०७७ कार्तिक ८, शनिबार

    आइपिएल : जितसँगै मुम्बई शीर्षस्थानमा

    इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गर्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा जितको लागि १ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको मुम्बईले १२।२ ओभरमा बिनाविकेटको क्षतिमा सहजै पूरा गर्यो । मुम्बईको सानदार जितमा ईशान किशन ३७ बलमा ६ चौका र ५ छक्का सहित ६८ रनमा अविजित रहे । क्विन्टन डी कक ३७ बलमा...

Pages