-
२०८२ चैत्र २५, बुधबार
नयाँ बर्षको पहिलो दिन तुलसी घिमिरेको मल्टिस्टारर फिल्म 'पहाड" हुदै
कुसुमे रुमाल , चिनाे , लाहुरे , बलिदान आदि जस्ता कालजयी फिल्म हरुका महान सर्जक भेट्रान निर्देशक तुलसी घिमिरे लामो समयको ब्रेकपछि पुनः आफ्नै पुरानो कर्ममा फर्किनु भएको छ । उहाँ द्वारा निर्देशित चलचित्र 'पहाड' २०८३ सालको बेशाख १ गतेबाट हलमा लाग्ने भएको छ । २०७३ सालमा प्रदर्शन भएको 'दर्पणछाया २' पछि एक्कै पटक पहाड लिएर उहाँको दर्शकहरु माझ आउनुहुदैछ । चलचित्र 'पहाड'मा मदनकृष्ण श्रेष्ठ, सुनिल...
-
२०८२ चैत्र २४, मंगलबार
आँखाको ज्योती फर्काउनको लागि एक कप चिया दान अभियान
काठमाडौं । युवा नेत्र सेवा, काठमाडौंले “एक कप चिया दान अभियान” अन्तर्गत १६औँ एक कप चिया दान दिवस सम्पन्न गरेको छ । टेकुस्थित भिभा ब्यैंक्वेटमा आयोजना गरिएको साे कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । अभियान अन्तर्गत दैनिक एक कप चियाको बराबर रकम एक वर्षसम्म संकलन गरिन्छ । उक्त रकम आर्थिक रूपमा विपन्न तथा असहाय व्यक्तिहरूको आँखा उपचारका लागि...
-
२०८२ चैत्र २३, सोमबार
चलचित्र विकास बोर्डले सार्वजनिक गर्याे वार्षिक तथ्यांक
चलचित्र विकास बोर्डले चालु वर्षको वार्षिक तथ्यांक २०८२ सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार यस वर्ष बोर्डमा २३० वटा चलचित्र दर्ता भएका छन् भने ९४ वटा चलचित्रले सेन्सर सिफारिस प्राप्त गरेका छन्। बोर्डका अनुसार यस अवधिमा ५६ वटा नेपाली चलचित्र र ९३ वटा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनमा आएका छन्। यसैगरी, देशभर ८ वटा नयाँ सिनेमा हल दर्ता भएका छन् भने हाल सञ्चालनमा रहेका कुल हल संख्या १७२ पुगेको...
-
२०८२ चैत्र २३, सोमबार
निफमा नजीर हुसेन र सुरक्षा पन्त उत्कृष्ट घोषित
नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयाेजना गरेकाे नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२६ सोमवार सम्पन्न भएको छ । काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स सिनेमा हलमा आयोजित समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्म तथा कलाकारहरूलाई सम्मान गरिएको छ । यस वर्षको महोत्सवमा नेपाली फिल्मको प्रभावशाली उपस्थिति देखिएको छ भने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि नेपालले...
-
२०८२ चैत्र २२, आइतबार
सारिका घिमिरेले ल्याए गुन भुल्याैकाे अर्को भाग
‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को अपार सफलता पछि सारिका घिमिरेले ‘गुन भुल्यौ-२ साइला दाइ’ लिएर आउनुभएको छ । सारिकाकै शब्द, संगीत, स्वर र मनोज परियारको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । केशवराज भट्टको निर्देशन रहेको गीतको भिडियोमा करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन छ । प्रेमविछोडको पीडा समेटिएको गीतको भिडियोमा सारिका, सौर्य तिरुवा र जेरी भण्डारीको अभिनय छ...
-
२०८२ चैत्र २२, आइतबार
नेवाः देय् दबू को आफ्नै भवन काे उदघाटन सम्पन्न
देशभर फैलिएर रहेका नेवाः समुदायको छाता संगठन नेवाः देय् दबू को आफ्नै प्रशासनिक भवन ‘नेवाःछें’ को शनिबार औपचारिक उद्घाटन गरिएको छ। काठमाडौ महानगरपालिकाका कार्य वाहक मेयर सुनिता डंगोल ले एक विशेष समारोहका बीच उक्त भवनको समुद्घाटन गर्नुभएको हो। कार्यक्रममा नेवाः समुदायका अग्रज व्यक्तित्व, सांस्कृतिककर्मी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नेवाः देय...
-
२०८२ चैत्र २२, आइतबार
चलचित्र बिकास बाेर्डले पेजथ्री अवार्डलाई सघाउने
चलचित्र विकास बाेर्डले बाेर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र समितिले कुनै पनि भाषाका चलचित्र का लागि प्रदान गरिने आर्थिक सहयोगकाे उच्चतम रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । शनिबार सिटीसेन्टरकाे फुड काेर्टमा आयाेजना गरिएको पाँचौ पेजथ्री पिपुल्स च्वइस अवाञ्छित ११४५ घाेषणा कार्यक्रममा बाेल्नु हुँदैन बिकास बाेर्डका दिनेश राज दाहालले आफ्नो मन्तव्य राख्ने क्रममा उहाँले यसरी...
-
२०८२ चैत्र २१, शनिबार
भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयाेजना गरेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्डְ’ प्रदर्शन भएको छ । सन् २०२३ को संस्करणको भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएको यस फिल्म निफ अन्तर्गत ‘सिजाङ पानोरमा’मा प्रदर्शन गरिएको हो । तिब्बती गोठालाहरूको जीवन र मानव-वातावरणबीचको सहअस्तित्वको कथामा बनेको यस फिल्मले भेनिसमा...
-
२०८२ चैत्र २१, शनिबार
लाेकप्रिय माेडल मनाेज महर्जन " साल रे साल " मार्फत दर्शकको मन जित्दै
सालुगु गाचा देखि छंगु ल्यु ल्यु वया फुत जिगु बच्छि जाेवन जस्ता दर्जनौं म्युजिक भिडियोहरुका लाेकप्रिय एवं चर्चित कलाकार मनोज महर्जन अभिनित नेपालभाषाकाे नयाँ म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । चण्डेश्वर महर्जनको रचना तथा मथुरा महर्जनको संगीत तथा गायन रहेको साे गीत शनिवार एक बिशेष कार्यक्रमको आयोजना गरी मगन इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो । रजिन महर्जनको निर्देशन...
-
२०८२ चैत्र २१, शनिबार
बिकास बाेर्डद्वारा महिला चलचित्रकर्मीहरू सम्मानित
चलचित्र विकास बोर्डको आयोजना तथा महिला चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजनमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सञ्चालित ‘चलचित्रमा नारी’ महिला चलचित्र महोत्सव भव्य तथा गरिमामय रूपमा सम्पन्न भएको छ। समापन समारोहमा नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएका १० जना महिला चलचित्रकर्मीलाई ‘चलचित्रमा नारी सम्मान’ प्रदान गरिएको छ। समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव...
-
२०८२ चैत्र २१, शनिबार
शाक्यहरुकाे एकता दर्शाउन भाेजकाे आयाेजना
काठमाण्डौंका शाक्यहरु मात्र सम्मिलित हुने १० वटा बहालहरुलाई समेटेर स्थापना गरिएको शाक्य महाविहार संघको आयोजनामा यस वर्ष दोस्रो पटक शाक्य संघदान (संघभोज) शाक्य भोज विहीबार ल्हुति पुन्हिकाे दिन सम्पन्न भएको छ । विभिन्न बहाः बहीका शाक्यहरुकाे उपस्थितिमा आयोजना गरिने यस शाक्य संघ भोजमा श्री दीपंकर तथागत समक्ष पूजा गरी उपस्थित हुनुभएका महानुभावहरुलाई संघदान पनि गरिएको छ । संघका महासचिव संघरत्न...
-
२०८२ चैत्र २०, शुक्रबार
सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको स्मृतिमा सम्मान पुरस्कार अर्पण गरिने
गायिका सहिमा श्रेष्ठ व सरिता शाही पनि पुरस्कृत हुने नेपालको साङ्गीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको स्मृतिमा नातिकाजी स्मृति समाजले विभिन्न साङ्गीतिक हस्तीलाई पुरस्कृत गर्ने घाेषणा गरेको छ । हरेक वर्ष सम्माननीय राष्ट्रपतिको काे हातबाट प्रदान गरिंदै आएको याे सम्मान पुरस्कारकाे निर्णय बारेमा सङ्गीतरत्न शम्भुजित बाँस्कोटा अध्यक्ष रहेको नातिकाजी स्मृति...



