-
२०८३ बैशाख २३, बुधबार
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले नेपाल सरकारले जारी गरेको 'सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३' को अनुसूची नम्बर ५५ प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । नेफिनका अध्यक्ष निमा लामा ह्योल्मोले विज्ञप्ति जारी गरी सरकारले वैशाख १९ गते जारी गरेको उक्त अध्यादेशप्रति ध्यानाकर्षण जनाएको हो। 'उक्त अनुसूचीमा ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को दफा ७...
-
२०८३ बैशाख २०, आइतबार
हिमालयन इन्टरनेशनल अवार्ड काे छैठौं संस्करण हुने
छैटौं हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन आह्वान गरिएको छ । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को छैटौं संस्करण आयोजना हुने भएको हो । आयोजक संस्थाले एक विज्ञप्ति जारी गर्दै अवार्डका लागि आवेदन खुला गरेको जानकारी दिएको छ । राष्ट्रिय भावका गीतसँगै पप, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा र रिमिक्सलाई समावेश गरिएको...
-
२०८३ बैशाख २०, आइतबार
विजय मल्ल शताब्दी महोत्सवको समापन सम्पन्न
नइ एकेडेमीको आयाेजनामा भइरहेको विजय मल्ल शताब्दी महोत्सवको आइतबार समापन गरिएको छ । महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले डा.साधना पन्त ‘प्रतीक्षा’कृत ‘नारीवादी नाटककार विजय मल्ल’नामक समालोचनात्मक ग्रन्थ र नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘विजय मल्ल’नामक जीवनीकृतिको आज वानीरा सङ्ग्रहालयमा लोकार्पणका साथै विजय मल्ल शताब्दी महोत्सवको समापन गरिएको हाे । नइ एकेडेमीबाट प्रकाशित ती कृतिबारे प्रा.केशव...
-
२०८३ बैशाख १८, शुक्रबार
पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवमा नजीर हुसेन र सुरक्षा पन्त पुरस्कृत
सेलिब्रेटी नेपालको आयोजनामा, चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) भव्य रूपमा सम्पन्न भएको छ। तीन दिनसम्म चलेको यस महोत्सवमा १७ वटा चलचित्र प्रदर्शन गरिएको थियो। कार्यक्रममा विभिन्न जातजातिका पारम्परिक पहिरनसहित झाँकी प्रस्तुत गरिएको थियो भने मधेशका कथा मुख्य विषय बनाएर विभिन्न संवाद कार्यक्रमहरू पनि आयोजना गरिएका थिए। पहिलो पटक...
-
२०८३ बैशाख १८, शुक्रबार
अभिधम्म पिटकको सान्दर्भिकता
मदनरत्न मानन्धर नेपालको वर्तमान लुम्बिनी उद्यानमा ई.पू. ६२३ मा जन्मनुभएका राजकुमार सिद्धार्थले ३५ वर्षको उमेरमा बोधिज्ञान लाभ गरी बुद्ध बन्नुभयो । बुद्धत्व प्राप्तिपछिको चौथो हप्तामा सात दिन सात रात रत्नाघर चैत्यमा अभिधर्मको चिन्तन, मनन र परामर्शन गर्नुभएको कुरा पालि साहित्यमा उल्लेख छ । तर अभिधर्मको देशना–सातौं वर्षावास दौरान त्रायस्त्रिंश देवभूवनमा लगातार तीन महिनासम्म गरिएको थियो । उक्त...
-
२०८३ बैशाख १७, बिहिबार
अग्रज संस्कृतिविद् मल्ल के सुन्दर बुढानीलकण्ठ सांस्कृतिक प्रतिष्ठानकाे कुलपतिमा मनाेनयन
बुढानीलकण्ठ नगरपालिका, सांस्कृतिक प्रतिष्ठान ऐन, २०८० को दफा १२ को उपदफा (१) बमोजिम गठित समितिकाे सिफारिस भए बमोजिम नेपालकाे सांस्कृतिक तथा साहित्यिक क्षेत्र का अग्रज वरिष्ठ संस्कृतिविद् मल्ल के सुन्दरलाई बुढानिलकण्ठ नगरपालिका सांस्कृतिक प्रतिष्ठानको कुलपति/अध्यक्ष पदमा मनोनयन गरिएको खबर प्राप्त भएकाे छ । सााे लपल सोहीपदकाे पदावधि ऐनको दफा ७ को उपदफा (२) बमोजिम यस नगरपालिकाको मिति...
-
२०८३ बैशाख १७, बिहिबार
२५७० औं बुद्धजयन्तीको अवसरमा कीर्तिपुर नगरभित्र ‘कीर्तिपुर साइकल ¥यालि’ हुने
२५७० औं बुद्धजयन्ती स्वाँयापुन्हीको उपलक्ष्यमा बैशाख १८ गते शुक्रबार बुद्धजयन्तीका दिन ५ वडास्थित कीनपा पाँगामि राइडर्स क्लबको आयोजनामा ‘कीर्तिपुर साइकल ¥यालि’को आयोजना हुने भएको छ । बैशाख १८ गते शुक्रबार विहान ७ बजेदेखि १२ बजेसम्म हुने उक्त साइकल ¥यालि नयाँ साइकलिष्टहरुको सम्मान एवं प्रोत्साहन स्वरुप हुनलागेको जानकारी आयोजक संस्थाले दिएको छ । कीर्तिपुर पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलबाट...
-
२०८३ बैशाख १७, बिहिबार
यी हुन् राष्ट्रपतिसमक्ष सिफारिस भएका ६ अध्यादेश
काठमाडौँ - सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। संवैधानिक परिषद्सम्बन्धी र सहकारी सम्बन्धी विधेयक सरकारले मंगलबार सिफारिस गरेको थियो । बाँकी ४ अध्यादेश भने बुधबार सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपतिसमक्ष सिफारिस भएका ६ अध्यादेश १. संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको सिफारिसका लागि बस्ने बैठक सम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्ने...
-
२०८३ बैशाख १७, बिहिबार
कुनै पनि फिल्म तथा सिर्जनात्मक अभिव्यक्तिलाई बिनाकारण राेक्नु नहुने आवाज उठ्यो
कला, चलचित्र तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आज कलाकर्मीहरूले माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्। कुनै एक व्यक्तिको विरोधका आधारमा समुदायको धारणा नसुनी उच्च अदालत पाटनले वैशाख १८ गते प्रदर्शन हुने नेपाली फिल्म ‘लालीबजार’माथि प्रदर्शन हुनुभन्दा तीन दिनअघि, वैशाख १५ गते, रोक लगाएको घटनाले अभिव्यक्ति र कलात्मक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको...
-
२०८३ बैशाख १७, बिहिबार
काठमाडौंलाई चलचित्रमैत्री सहर बनाउने तर्खरमा बिकास बाेर्ड र महानगरपालिका
काठमाडौंलाई चलचित्रमैत्री सहरका रूपमा विकास गर्ने उद्देश्यसहित काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबीच फोटोग्राफी तथा भिडियो पत्रकारितासम्बन्धी तालिम सञ्चालन गर्ने सम्झौता भएको छ। महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजना अन्तर्गत युवाहरूलाई सीपमूलक तथा रोजगारमूलक तालिम प्रदान गर्ने लक्ष्यसहित उक्त सम्झौता गरिएको हो। सम्झौताअनुसार ४० जना युवालाई एक महिनासम्म...
-
२०८३ बैशाख १६, बुधबार
पोखरामा 'दर्शन, साहित्य र भाषा' विषयक अन्तरक्रिया सम्पन्न
नेपाल प्रज्ञा-प्रतिष्ठान र गण्डकी साहित्य सङ्गम,पोखराको सहकार्यमा 'वर्तमान सन्दर्भमा मार्क्सवादी दर्शन','नेपाली प्रगतिशील साहित्य लेखन'का प्रवृत्ति र 'गण्डकी प्रदेशको भाषिक अवस्था' विषयक अन्तरक्रिया भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख उपस्थितिमा उक्त कार्यक्रम भएको थियोे ।उहाँले प्रगतिशील साहित्य लेखन समाज रूपान्तरणको मूल प्रवृत्ति भएको बताउनु भएको थियोे।अबको पुस्ताले...
-
२०८३ बैशाख १५, मंगलबार
'टिका' तीजमा रिलिज हुने
भविष्य फिल्मस् प्रालीको ब्यानरमा निर्माण घोषणा गरिएको नारीप्रधान भनिएको चलचित्र चलचित्र 'टिका: स्टेटलेस सोल'को प्रदर्शन मिति तय गरिएको छ । याे चलचित्र निर्माण कम्पनिले नारीहरूको पर्व तीजको अबसरमा आगामी भदौ २६ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा गरेको हो । सुनिल मानन्धर प्रमुख रहेको वितरण कम्पनि श्रीराम बालाजी फिल्मस्'सँगको प्रदर्शन तथा वितरण सम्झौतासँगै चलचित्रको आधिकारिक प्रदर्शन मिति तय गरिएको...


