-
२०८३ बैशाख १५, मंगलबार
देय् दबू व पत्रकार दबू नेवाः मुद्दाय् नापंलजाना वनिगु
देय्न्यंकंया नेवाःतय्गु मंकाःगु राष्ट्रिय संगठन नेवाः देय् दबू व देय्न्यंकंया नेवाः पत्रकारपिनिगु संगठन नेवाः पत्रकार राष्ट्रिय दबू नाप नापं जाना वनेगु खँय् निगू हे दबूया नेतृत्वया दथुइ सहलह जूगु दु । नेवाः पत्रकार राष्ट्रिय दबूया ग्वसालय् आइतवाः जूगु सहलह ज्याझ्वसं देय् दबू व पत्रकार दबूया नेतृत्वपाखें नेवाः मुद्दायात कया नाप नापं जाना थःथःगु थासं भूमिका म्हितेगु नाप नापं संगठन निर्माणया ज्याय्...
-
२०८३ बैशाख १४, सोमबार
जरीमैंंया सिरपा प्रेमहिरा व कुमार साखः सिरपा रास जाेशीयात लःल्हात
वरिष्ठ साहित्यकार डा.योगेन्द्र प्रधानया मूपाहांसुइ जरीमैंया सिरपा व कुमार साखः सिरपा ख्वपया सिद्धिपुखु पार्टी प्यालेसय् लःल्हाःगु दु । थुगु सिरपा लःल्हाना ज्याभ्वःया मूपाहां डा.योगे्रन्द्र प्रधानपाखें जरीमैंया सिरपा सह प्रा. प्रेमहिरा तुलाधरयात व कुमार साखः सिरपा डा. नेपालभाषा केन्द्रीय विभागया नायः राजन लाल जोशीयात लःल्हानादीगु खः । मयजु तुलाधर थुगुसिया न्हूदँ समारोह समितिया नायःनं खः । नेपाल...
-
२०८३ बैशाख १४, सोमबार
शिक्षाविद् एवम् साहित्यकार लक्ष्मण राजवंशीको स्मृति दिवस
शिक्षाविद् एवम् साहित्यकार सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका संस्थापक लक्ष्मण राजवंशीको पाँचौँ स्मृति दिवसकाे अवसरमा इन्स्टिच्यूटले एक समारोहको आयोजना गरेको छ । सो अवसरमा वक्ताहरूले लक्ष्मण राजवंशीको बहुआयामिक व्यक्तित्वबारे चर्चा गर्नुभयो । सो अवसरमा इन्स्टिच्यूटमा ३० वर्षसम्म अध्यापन गर्नुभएकी पूर्व शिक्षिका शारदा मरहट्ठालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठ र...

कालिगंगामा दिपेश एसकेले निर्देशकीय क्षमता देखाउने
दिपेश एसके सबै खाले गीतको भिडियोमा काम गरिसकेका कुशल र पछिल्लो समयका व्यस्त नृत्य निर्देशक हुन् । जस्तै भजन, राष्ट्रिय गीत, रोमान्टिक, लोकआधुनिक र मर्मश्पर्शी भावुक गीतहरुमा उनको कोरियोग्राफी देख्न सकिन्छ । लोकप्रियता कमाउन अनेक प्रयोग गर्नेहरूका बीचमा कोरियोग्राफर दिपेश एसके नामले होइन, आफ्नै कर्मले लोकप्रिय हुन चाहन्छन् । उनलाई आफ्नो कामभन्दा अरू कुनै पनि कुरासँग सरोकार छैन । कर्म गर्नुपर्छ...
-
२०८३ बैशाख १४, सोमबार
दमकमा ‘चलचित्र निर्देशन’ तालिम सुरु
आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले झापाको दमकमा ‘चलचित्र निर्देशन’ तालिम सुरु भएको छ। चलचित्र विकास बोर्डको सहयोग तथा धिमाल चलचित्रकर्मी सङ्घको आयोजनामा शनिबारदेखि सुरु भएको तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ। तालिमको उद्घाटन कोशी प्रदेशका माननीय नम्बरलाल धिमालले गर्नुभएको हो। आगामी बैशाख १६ गतेसम्म सञ्चालन हुने तालिममा स्थानीय धिमाल समुदायका २० जना युवा...
-
२०८३ बैशाख १४, सोमबार
जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र” भन्ने नारासहित कर्णाली महाेत्सव
सुर्खेतको वीरेन्द्रनगरमा आयोजित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ सम्पन्न भएको छ। “घुमौँ कर्णाली, हेरौँ कर्णाली” तथा “जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र” भन्ने नारासहित आयोजित महोत्सव कर्णाली प्रदेशको कला, संस्कृति, पर्यटन सम्भावना र चलचित्र क्षेत्रको विकासलाई जोड्ने महत्वपूर्ण मञ्चका रूपमा सम्पन्न भएको हो। चलचित्र विकास बोर्डको सक्रिय सहभागिता तथा सहकार्यमा आयोजित...
-
२०८३ बैशाख ११, शुक्रबार
चलचित्र विकास बोर्डले प्रदान गर्याे आर्थिक राहत
अस्वस्थ रहनुभएका तथा उपचार/स्वास्थ्यसम्बन्धी कठिनाइ सामना गरिरहनुभएका चलचित्रकर्मीहरूलाई चलचित्र विकास बोर्डअन्तर्गत सञ्चालित चलचित्रकर्मी कल्याणकारी कोषबाट आर्थिक राहत हस्तान्तरण गरिएको छ। नेपाली चलचित्र क्षेत्रमा आ–आफ्नो विधाबाट महत्वपूर्ण योगदान पुर्याउनुभएका चलचित्रकर्मीहरूको स्वास्थ्य, सम्मान र कठिन समयमा साथ दिने उद्देश्यसहित आज निम्न चलचित्रकर्मी तथा परिवारलाई सहयोग रकम प्रदान गरिएको हो...
-
२०८३ बैशाख ११, शुक्रबार
ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ मा अस्मिता र महेन्द्रलाई मोडल अफ द इयरको उपाधि
पहिलो सीजनको ‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ मा मोडल अफ द इयरको उपाधि अस्मिता खत्री तथा महेन्द्र मल्लले जित्न सफल भएका छन् । ललितपुरको बालकुमारीस्थित म्युजिक सिटीमा सम्पन्न ग्राण्ड फिनालेमा अस्मिता खत्रीले युवतीतर्फ तथा महेन्द्र मल्लले युवकतर्फ याे उपाधि जितेका हुन् । यो प्रतियोगितामा सुधा कार्कीले अर्गनाइजर च्वाइस अवार्ड जित्न सफल भएकी छिन् । त्यस्तै अभि श्रेष्ठले पब्लिक भ्युअर्स च्वाइस...
-
२०८३ बैशाख १०, बिहिबार
पत्रकार, साहित्यकार तथा संस्कृतिविद सुरेश किरण मानन्धरको स्मृतिमा ग्रन्थ प्रकाशित
पत्रकार, साहित्यकार तथा संस्कृतिविद सुरेश किरण मानन्धरको स्मृतिमा प्रकाशित सुरेश किरण स्मृतिग्रन्थको ४५ दिनको पुण्य तिथिको अवसरमा बुधबार एक कार्यक्रमबिच लोकार्पण गरिएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजना तथा काठमाडौँ महानगरपालिका र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सो स्मृतिग्रन्थ प्रकाशन गरिएको हो । स्मृतिग्रन्थको संयुक्त रूपमा भिक्षु कौडिण्य, नेपालभाषा एकेडेमीका भाइस चान्सलर डा....
-
२०८३ बैशाख ९, बुधबार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
काठमाडौं - गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुरुङले आजकै मितिदेखि लागू हुने गरी पद त्याग गरेको जानकारी दिएका हुन्। चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका उनले...