STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ चैत्र २९, आइतबार

    प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

    काठमाडौं -प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक गरिएको विवरणमा उनको र परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्ति उल्लेख छ ।  प्रधानमन्त्री शाहले आफ्नो अन्य सम्पत्ति विवरणमा फेसबुक, युट्युब र ट्वीटरलाई समेत उल्लेख गरेका छन् । यसका साथै काठमाडौंमा पाँच आना जग्गा रहेको पनि जनाइएको छ ।  पारिवारिक सम्पत्तिः...

  • २०८२ चैत्र २९, आइतबार

    नेपाल तथा भारतका २८ जना प्राज्ञलाई 'नइ प्रज्ञा पुरस्कार'

    नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ । समारोहमा नइ एकेडेमीबाट डा.स्वामी केशवानन्द, डा.मानसाग्नि, सुनीता कार्की, डा.दुबसु क्षेत्री, वसन्तकुमार चौधरी र रामचन्द्र तिमोथीलाई सम्मेलनको मानार्थ सदस्यता प्रदान गरियो । त्यस अवसरमा नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईले महासमालोचक प्रा.डा....

  • २०८२ चैत्र २८, शनिबार

    प्राध्यापक सम्मेलनको उद्घाटन र बृहत् ग्रन्थको लोकार्पण

    नइ एकेडेमीले आयोजना गरेको  ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को   महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले शङ्खघन्टध्वनिका साथ शनिबार   उद्घाटन गर्नुभयो ।  त्यस अवसरमा प्रमुख अतिथि डा.त्रिपाठीले नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईको सम्पादनमा नइ एकेडेमीद्वारा प्रकाशित ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’नामक बृहत् ग्रन्थको लोकार्पण पनि गर्नुभयो ।...

  • २०८२ चैत्र २७, शुक्रबार

    दश वर्षको प्रयास पछि बल्ल शुरु भयो नइबाट प्राध्यापक सम्मेेलन

    विगत दश वर्षदेखिको प्रतीक्षारत ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आजदेखि काठमाडौँमा प्रारम्भ भएको छ । सम्मेलनका प्रमुख अतिथि महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले नेपाल तथा भारतका २७ जना प्राज्ञलाई सम्मेलनको प्रतीक चिन्ह र सम्मेलनबारेका कृतिहरू प्रदान गरेर तीनदिने सम्मेलनको शुभारम्भ गर्नुभयो । २०३१ सालमा प्रा.डा.वासुदेव त्रिपाठीले नेपाली भाषासाहित्यमा सर्वप्रथम विद्यावारिधि गर्नुभएको...

  • २०८२ चैत्र २७, शुक्रबार

    विद्यार्थी संगठन खारेज गर्ने तयारीविरुद्ध संयुक्त विद्यार्थी संगठनले गर्‍यो आन्दोलन घोषणा

    काठमाडौं - विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध संयुक्त विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेको छ। काठमाडौंमा पत्रकार सम्मेलन गरेर पहिलो चरणका कार्यक्रम सार्वजनिक गरेको हो। सरकारको १०० वटा शासकीय सुधारका काममा विद्यार्थी संगठन खारेज गर्ने बुँदा पनि समावेश भएपछि विद्यार्थी सङ्गठनहरूले आन्दोलनको घोषणा गरेका हुन्। यी हुन् सङ्घर्षको कार्यक्रम १. चैत २७ गतेः आज पत्रकार सम्मेलन गर्ने । २...

  • २०८२ चैत्र २७, शुक्रबार

    गौरीकुमारी यादव उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त

    काठमाडौं - सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग र श्रम मन्त्रालयको जिम्मेवारी सुम्पेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्। नवनियुक्त दुवै मन्त्री रास्वपाका बहालवाला सांसद हुन्। नवनियुक्त मन्त्रीद्वयले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबिच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने...

  • २०८२ चैत्र २६, बिहिबार

    असनमा प्रत्येक हप्ता सांस्कृतिक उत्सव हुने

    काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वि सं २०८३ वैशाख ५ गतेदेखि हरेक शनिवार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने उद्देश्यले उत्सव गर्ने  निर्णय भएको छ । यस अघि स्थानीय संघसंस्था, क्लव तथा समुदायको चैत २८ गतेबाट कार्यक्रम सञ्चालन गर्ने तयारी   गरेकाे थियो । यसै क्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा प्रमुख...

  • २०८२ चैत्र २६, बिहिबार

    उपसभामुखमा रुवी र सरस्वतीबीच प्रतिस्पर्धा

    काठमाडौं -  प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ । उपसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि तोकेको बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयमा लामा र ठाकुरको उम्मेदवारी मनोनयन दर्ता भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।    रुवी...

  • २०८२ चैत्र २६, बिहिबार

    श्रम, रोजगार मन्त्री दीपककुमार साह पदमुक्त

    काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) को सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदमुक्त गरेका हुन् । यसअघि, पार्टी सभापति रवि लामिछानेले साहलाई पदमुक्त गर्नका लागि प्रधानमन्त्रीलाई पत्र पठाएका थिए । पत्रमा भनिएको थियो, ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय दीपक...

  • २०८२ चैत्र २६, बिहिबार

    नायक ‘एक्सन हिरो’, नायिका ‘ब्ल्याकबेल्ट’ होल्डर : धिरेन र रुक्सानाको “मिखा भाय्...” म्यूजिक भिडियो निर्वाण मिडियाबाट रिलिज

    –ललेन्द्र शाक्य केबिएस प्रोडक्सन लुभूको निर्माणमा नयाँ नेपालभाषाको म्यूजिक भिडियो ‘मिखा भाय् छक्वः यायेवं’ सार्वजनिक भएको छ । केबिएस प्रोडक्सनको सार्वजनिक भएको उक्त ‘मिखा भाय् छक्वः यायेवं’ म्यूजिक भिडियो ८२ औं नम्बरमा परेको छ ।  ‘मिखा भाय् छक्वः यायेवं’ म्यूजिक भिडियोमा खस नेपाली चलचित्रका चर्चित ‘एक्सन हिरो’ धिरेन शाक्य र कीर्तिपुरकी सितेरियो कराँतेमा ‘ब्ल्याकबेल्ट वन डन’ होल्डर रुक्साना...

  • २०८२ चैत्र २५, बुधबार

    बैशाख ४ गतेदेखि कमेडी दरबार सिजन ३ प्रसारणमा आउने

    पहिलो र दोस्रो सिजनको अपार सफलतापछि लोकप्रिय हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ अब आफ्नो तेस्रो सिजन लिएर यही बैशाख ४ गते, शुक्रबारदेखि प्रसारणमा आउने भएको छ । करिब तीन महिनाको अन्तरालपछि कार्यक्रम नयाँ भव्य सेट, नयाँ कमेडियन, नयाँ जज तथा थप परिमार्जित फर्म्याटसहित दर्शकमाझ फर्किन लागेको हो। शोका निर्देशक तथा होस्ट विक्की अग्रवालका अनुसार तेस्रो सिजनलाई अघिल्ला सिजनहरूभन्दा अझ रोचक, मनोरञ्जनात्मक र...

Pages