-
२०८२ श्रावण ३०, शुक्रबार
विरंगना कीर्तिलक्ष्मीको प्रतिमा अनावरण : शनिबार कीर्तिपुरमा
कीर्तिपुर – कीर्तिपुरमा विरंगना कीर्तिलक्ष्मीको शालिक उद्घाटन हुने भएको छ । कीर्तिलक्ष्मीको शालिक बागमती प्रदशे सांसद एवं पूर्व संस्कृति पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनको हातबाट उद्घाटन हुने जानकारी कीर्तिलक्ष्मी प्रतिमा व्यवस्थापन समिति कीर्तिपुरका संयोजक नजर राम महर्जनले दिनुभएको छ । संयोजक नजरराम महर्जनले लामो समयदेखि सम्पूर्ण कीर्तिपुरबासी एक भई निरन्तर गरेको प्रयासबाट निर्माण गरिएको...
-
२०८२ श्रावण ३०, शुक्रबार
कीर्तिपुरमा शनिबार “सशक्तिकरणका लागि सामाजिक सञ्जाल” विचार प्रस्तुतिकरण हुने
सशक्तिकरणका लागि सामाजिक सञ्जाल कीर्तिपुरको आयोजनामा श्रावण ३१ गते शनिबार कीर्तिपुरमा बृहत्त विचार प्रस्तुतिकरण कार्यक्रम हुने भएको छ । कीर्तिपुर नगरमा समाज परिवर्तन तथा दक्ष नेतृत्व विकास गर्ने परिकल्पनासहित गठन हुन गइरहेको “सशक्तिकरणका लागि सामाजिक सञ्जाल” को आवश्यकता र औचित्यता विषयमा विचार प्रस्तुतिकरण कार्यक्रम हुन लागेको जानकारी आयोजक सशक्तिकरणका लागि सामाजिक सञ्जाल कीर्तिपुरले दिएको छ ।...
-
२०८२ श्रावण ३०, शुक्रबार
नेपाल र सिक्किमबीच नेपाली चलचित्रको विकास कार्यक्रम हुने
नेपाल र सिक्किमबीच नेपाली चलचित्रको विकास, प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि सहकार्यलाई थप मजबुत बनाउने कुरा नेपाल सरकारको चलचित्र विकास बोर्डले अगाडि ल्याएको छ । सो कुरा बोर्डले नवनियुक्त सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटियालाई काठमाडौंमा औपचारिक स्वागतार्थ आयोजित कार्यक्रममा घोषणा गरेको हो । उक्त स्वागत कार्यक्रममा दुवै बोर्डबीच आगामी दिनमा सहकार्यका विभिन्न...
-
२०८२ श्रावण २७, मंगलबार
“उच्च शिक्षा लिनेहरु प्रोत्साहन गर्न कलेजले ४० र नगरपालिकाले ६० % रकम दिने गरेको छ : शिक्षक नारायण महर्जन
“कलेजलाई जग्गा नदिएको भए यो पोखरी कै रुपमा हुने थिएन होला” – शिक्षक नारायण महर्जन कीर्तिपुर\हाल कीर्तिपुर नगरीमा चर्चा परिचर्चाको विषय भइरहेको छ, शहीद स्मारक कलेज र कलेजको नयाँ भवनमा मिठाई पसललाई सटर भाडामा दिइएको विषय । सामाजिक संजालमा पनि यसरी कलेजले आफ्नो नयाँ भवनमा मिठाई पसललाई सटर भाडामा दिएको विषयमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । कीर्तिपुर नगरपालिका १० वडा नयाँबजार क्षेत्रमा अवस्थित...
-
२०८२ श्रावण २७, मंगलबार
तामाङ चलचित्र संघको अध्यक्षमा विनायक लामा
तामाङ चलचित्र संघको आठौं संघीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले यसअघि उपाध्यक्षको जिम्मेवारीमा रहेका विनायक तामाङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा अमर लामा, उपाध्यक्षमा उत्तर लामा, जोगलाल लामा र महिला उपाध्यक्षमा पुनः सुनिता लुङबालाई जिम्मेवारी दिईएको छ । संघको महासचिवमा बुद्ध तामाङ, सचिवमा सुनिता दोङ, कोषाध्यक्षमा राम सिं तामाङ र सह कोषाध्यक्षमा मनिका...
-
२०८२ श्रावण २६, सोमबार
हिलटाउन स्कूलमा धावक बैकुण्ठ मानन्धरसंग साक्षात्कार र सम्मान कार्यक्रम सम्पन्न
कीर्तिपुर/हिलटाउन माध्यमिक विद्यालय बाघभैरवस्थान कीर्तिपुरमा गत शुक्रबार राष्ट्रिय कीर्तिमानी धावक वैकुण्ठ मानन्धरसँग भव्यताका साथ साक्षात्कार कार्यक्रम आयोजना भएको छ । हिलटाउन विद्यालय परिवार, कीर्तिपुर क्षेत्रका खेलकुद प्रेमी महानुभावहरू, बुद्धिजीवीहरू तथा विद्यार्थीहरू उक्त साक्षात्कार कार्यक्रममा सहभागी भएका थिए । साक्षात्कार कार्यक्रममा नेपाली एथ्लेटिक्सका महापुरूष वरिष्ठ धावक बैकुण्ठ...
-
२०८२ श्रावण २५, आइतबार
राजेन्द्र सुवेदी स्मति पुरस्कार क्रमश: प्रश्रित र मुखियालाई प्रदान
नेपालको वाङ्गमय क्षेत्रका सुविख्यात अमर स्रष्टा राजेन्द्र सुवेदीको स्मृतिमा स्थापित राजेन्द्र सुवेदी स्मृति समाजले २०८२ सालको राजेन्द्र सुवेदी स्मृति पुरस्कार मोदनाथ प्रश्रितलाई र राजेन्द्र सुवेदी कला पुरस्कार टेकबीर मुखियालाई प्रदान गरेको छ । सो पुरस शुक्रबार सुवेदीको जन्म जयन्तीका अवसरमा सांस्कृतिक संस्थानको प्रेक्षालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. चूडामणि बन्धुले पुरस्कृत...
-
२०८२ श्रावण २४, शनिबार
भाद्र १ गते सुनाकोठी भिमसेन जात्रा
ललितपुर : विश्वकै सबैभन्दा अग्लो आराध्यदेव भीमसेनको मूर्तिको आठौं स्थापना दिवस तथा ‘भिं द्यो पूजा’ यही भदौ १ गते आइतबार भव्य रूपमा मनाइने भएको छ । सुनाकोठी क्षेत्रमा निर्मित यो भिमसेन को मुर्ति अहिले सम्म उपलब्ध जानकारी सम्भवतः यो नै पहिलो हो भन्ने देखिन्छ । कार्यक्रमका आयोजक सुनाकोठी समाजका अध्यक्ष विनोद डङ्गोलका अनुसार, “भीमसेन जात्रालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ।” उनका अनुसार...
-
२०८२ श्रावण २३, शुक्रबार
‘साइलेन्ट कमेडी’ चलचित्रमा काम गर्ने इच्छा छ : कलाकार घिमिरे
काठमाडौँ, कलाकार केदार घिमिरेको पहिचान नै ‘माग्ने बुढा’ बनिसकेको छ । उहाँले दर्शकबाट पाउनुभएको नाम नै चिनारीका रुपमा प्रयोग गर्ने गरिन्छ । रेडियोमा अन्तर्वार्ता गर्ने कलाकार भेट्ने क्रममै अभिनयप्रति आकर्षित हुनुभएका कलाकार घिमिरे केही समययता सर्वाधिक महँगा कलाकारका रुपमा चर्चामा आउनुभयो । एकप्लेट मःम र ३० सेकेन्ड टेलिशृङ्खलामा देखिन दिनभर छायाङ्कन स्थलमा बस्नुपर्ने कलाकार घिमिरे अहिले निर्माता र...
-
२०८२ श्रावण २३, शुक्रबार
पांगामा सापारु रुट : परम्परादेखि चल्दै आइरहेको पुरानो रुट कायम हुने भो
कीर्तिपुर/देशमा परापूर्वकालदेखि नेवाः समुदायमा संगठित हुने निकाय “गुथि” विकास हुँदै हालसम्म पनि कायम रहेको अवस्था छ । यही गुथिकै नक्कल हालका विभिन्न संघसंस्था, समूह एवं पार्टी संरचना हुन् भने पनि फरक नपर्ला । यही गुथिको विकासक्रमलाई नियाल्ने हो भने परापूर्वकालदेखि नेवाः समुदाय संगठित हुँदै आइरहेको चेतनशील एवं विकासशील समुदाय नेवाः समुदाय हो भन्ने प्रमाणसहित समाजमा उभिएको छ । यही कारण पनि गुथि...
-
२०८२ श्रावण २२, बिहिबार
कलाकार उत्तम केसीको गीत ‘छातीभित्र मुटु चल्छ, मुटुभित्र माया’ सार्वजनिक
करिब चालिस वर्ष अगाडि अभिनय यात्रा शुरु गर्नु भएका वरिष्ठ कलाकार उत्तम केसीले झण्डै दुई सयको हाराहारीमा ठूलो पर्दा तथा सानो पर्दाका चलचित्रमा आफ्नो अभिनय पस्किसक्नुभएको छ । ‘न झुकुन हाम्रा शिरहरू, ‘जसले जे जे भने पनि तिमी मेरी आमा’, मकै भुट्ने हाँडीमा’, ‘रहरै भो’, ‘कि वार कि पार’, ‘अब जे होला होला’, ‘ठण्डा ठण्डा पानी’, ‘आकशको जुन तिमी, धर्तीको फूल’लगायत का उहाँका गीतहरु श्रोता/दर्शकमाझ लोकप्रिय...
-
२०८२ श्रावण २२, बिहिबार
हरिवंश आचार्यको 'हरिबहादुरको जुत्ता' को नयाँ पोष्टर
यो बर्षको प्रतिक्षित चलचित्र 'हरिबहादुरको जुत्ता' को नयाँ पोष्टर हालै सार्वजनिक भएको छ। निर्माण टिमले सार्वजनिक गरेको पोष्टरमा चलचित्रका प्रमुख तीन कलाकारलाई प्रस्तुत गरिएको छ। पोष्टरमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का रहेका छन्। सार्वजनिक पोष्टरले तीन कलाकारको चरित्र चित्रण गर्ने कोसिस गरेको छ। पोष्टरमा हरिवंश आचार्य आफ्नै चर्चित हरिबहादुर क्यारेक्टरमा देखिएका छन्। प्रकाश केहि...


