-
२०८२ भाद्र १३, शुक्रबार
लोकगायक रत्न बेहोसीलाई नेपालरत्न सम्मान
नेवाः साधना कला केन्द्रले लोक गायक रत्न बेहोसी बज्राचार्यलाई उहाँको ९० औं जन्मदिनको अवसरमा " नेपालरत्न सम्मान "प्रदान गरिएको छ । नेपाली र नेपालभाषाको गीतसंगीतमा उहाँको योगदानलाई उच्च मूल्याङ्कन गर्दै नेपालरत्न सम्मान दिइएको आयोजक संस्थाका सल्लाहकार पौभाः साय्मिले बताउनुभयो । ललितपुरको ज्यापु प्रज्ञा भवनमा सम्पन्न भएको नेपालरत्न सम्मान तथा रत्न बेहोसी एकल साँझ कार्यक्रममा उहाँलाई सम्मान गरेको हो...
-
२०८२ भाद्र १३, शुक्रबार
माग्ने बुढा ब्याडमिन्टन खेल्ने क्रममा घाइते
कुपण्डोलमा ब्याडमिन्टन खेल्ने क्रममा माग्ने बुढा भनेर लोकप्रिय कलाकार केदार प्रसाद घिमिरे घाइते घाइते भएका छन् । उनको दायाँ काँधको हड्डी फ्याक्चर भएको बताइएको छ । अस्वस्ताको कारण अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ ले अब एक महिना आराम गर्नुपर्ने भएको छ । सोमबार घाइते भए पनि माग्ने बुढा नियमित काममा थिए । तर, मङ्गलबार दुखाइ बढेपछि चेकजाँचका लागि एभरेस्ट हस्पिटल गएका थिए । हस्पिटलमा चेकजाँचको...
-
२०८२ भाद्र १२, बिहिबार
कीर्तिपुरे नगर प्रमुख डंगोलको गल्ती : उप–प्रमुख शाक्य मात्र कठपुतली !!!
कीर्तिपुर/हाल कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोल जापान भ्रमणमा हुनुहुन्छ । नगर प्रमुख डंगोल भाद्र ७ गते भ्रमण टोलीका साथ जापान प्रस्थान गरेका हुन् भने उक्त भ्रमण भाद्र १७ गतेसम्म हुनेछ । तर, नगर प्रमुख डंगोलले कानून अनुसार कार्यबाहकको जिम्मेवारी उप–प्रमुखलाई दिएर जानुपर्ने प्रावधान रहेता पनि कार्यबाहकको जिम्मेवारी नदिईकन खुरुक्क जापान प्रस्थान गर्नुभयो । नगर प्रमुख डंगोलको यस...
-
२०८२ भाद्र ७, शनिबार
कलाकार मिथिला शर्मा , पत्रकार मीना बज्राचार्य पल्पसा डंगोल लगायत दुई दर्जन महिला स्रष्टा सम्मानित
उपमा सञ्चार प्रा. लि. र तेज नेपाल मल्टिमिडिया प्रा. लि.को संयुक्त आयोजनामा राजधानीको चलचित्र विकास बोर्डमा "तीज विशेष नारी सम्मान तथा सांस्कृतिक कार्यक्रम-२०८२" भव्य रुपमा सम्पन्न भएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारी प्रमुख अतिथी रहनु भएको सो कार्यक्रमका सभाध्यक्ष उपमा सञ्चार प्रालि कि आशा गौतम, तथा विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य मनरुपा शर्मा 'बिमला'...
-
२०८२ भाद्र ७, शनिबार
चलचित्र विकास बोर्डले नेपाली चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्न प्रस्ताव अाह्वान
चलचित्र क्षेत्रलाई चलायमान बनाउन नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०८२/८३ लाई विभिन्न कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ। प्रकाशित सूचना अनुसार, नेपाली चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले चलचित्र महोत्सव, कार्यशाला, तालिम, वार्षिकोत्सव तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको सहभागिता प्रवर्द्धन गर्ने कार्यक्रम...
-
२०८२ भाद्र ७, शनिबार
चलचित्र विकास बोर्डले गर्यो बक्स अफिस सिस्टम को अनुगमन
काठमाडौं उपत्यका सहित उपत्यकाबाहिरका विभिन्न जिल्लामा चलचित्र विकास बोर्डले २०८२ साउन २९ गतेदेखि भदौ ४ गतेसम्म बक्स अफिस प्रणालीको अनुगमन गरेको छ। बोर्ड सदस्य गणेश सुबेदीसहित २२ जनाको टोलीले गोरखा, तनहुँ, कास्की, रुपन्देही, नवलपरासी, पाल्पा लगायतका जिल्लामा गरी ६० वटा चलचित्रघर निरीक्षण गरेको बोर्डले जनाएको छ । अनुगमनका क्रममा अधिकांश हलले बक्स अफिस प्रणाली अनुसार टिकट बिक्री गरिरहेका थिए भने दुई...
-
२०८२ भाद्र ७, शनिबार
मिलाप तीज उत्सवमा मौलिकता, सशक्तिकरण र एकताको संदेश
काठमाडौंमा ‘भाषा, साहित्य, कला, संस्कृति र मौलिकताको संरक्षण तथा संवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ चौथो मिलाप तीज उत्सव भव्य रूपमा सम्पन्न भएको छ । मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त उत्सवमा नेपाली नारीको महान् पर्व तीजलाई साहित्य, कला, नृत्य र संगितमार्फत उत्सवमय बनाइएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली चलचित्रको पहिलो...
-
२०८२ भाद्र ७, शनिबार
नइको १८८ ओैँ कृतिको रुपमा दानवीर खनूपरूदे 'रामबाबु'प्रकाशित हुने
नइ एकेडेमीबाट सुप्रसिद्ध राजनीतिज्ञ, समाजसेवी तथा दानवीर खनूपरूदे 'रामबाबु' प्रसाईको व्यक्तित्व र कृतित्वमा आधारित संस्मरणात्मक ग्रन्थ 'खनूपरूदे रामबाबु' चाँडै प्रकाशित हुने भएकोछ । नेपाली राष्ट्रियताका पुजारी, निष्ठावान् राजनीतिज्ञ तथा समाजसेवी खनुपरूदे 'रामबाबु' प्रसाईसँगका घनिष्ठ व्यक्तित्वहरूको संस्मरणात्मक लेखको सँगालोको प्रथम खण्डमा खनूपरूदे रामबाबुको जीवनी रहने बताइएको छ । यस्तै गरी'...
-
२०८२ भाद्र ६, शुक्रबार
आदिवासीको सवाललाई जैविक विविधता रणनीतिक कार्ययोजनामा राख्ने माग
संविधान र आदिवासीसंग सम्बन्धित नेपाल पक्ष राज्य भएका विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता र कानुनलाई समेट्न नेपाल आदिवासी जनजाति महासंघसहित ३९ वटा विभिन्न संघसंस्थाहरुले जैविक विविधता रणनीतिक कार्ययोजनामा राख्ने माग अघि सारेका छन्। वन तथा वातावरण मन्त्रालयले जैविक विविधता रणनीति र कार्ययोजना बनाउने कार्य अघि बढाइरहेको बेला महासंघसहित विभिन्न संघसंस्थाहरुले वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलाई...
-
२०८२ भाद्र ३, मंगलबार
निखिल उप्रेती फिल्म बनाउन भारततिर प्रस्थान
एक्शन स्टारका रुपमा एक समयका चर्चित अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो ड्रिम प्रोजेक्ट 'आचार्य'को छायांकनको लागि भारत प्रस्थान गरेका छन् । मंगलबार निखिलसहितको निर्माण टिम काठमाडौंबाट पश्चिम बंगाल प्रस्थान गरेको हो । प्राप्त जानकारी अनुसार अभिनेता तथा निर्देशक निखिल उप्रेतीसँगै उनकी श्रीमती निर्मात्री अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेत्री पुर्णिका सिंजापती, छायांकार मनु बिके र कलाकार समेत...
-
२०८२ भाद्र ३, मंगलबार
निर्देशक सुमन कुमार श्रेष्ठले ल्याए तिजको गीतमा नारीको वेदना
हिन्दु नारीहरुको महान पर्व तिज नजिकिंदै गर्दा गीतसंगीतमा यसको छाप र प्रभाव बढ्दै गइरहेको अनुभुति भइरहेको छ । विगतका वर्षहरुको तुलनामा यो वर्ष तीज गीत अलि बढी नै बजारमा आएको अनुमान गरिएको छ । यसै क्रममा " सक्दिंन बिर्सन" जस्ता चर्चित गीत लगायतका म्युजिक भिडियो जगतका उदियमान निर्देशक सुमन कुमार श्रेष्ठ को निर्देशकमा गायक धीरज खत्री र गायिका तुलसा सुनुवारको स्वरमा ‘नारीको वेदना’ बोलको तीज गीतको...
-
२०८२ भाद्र २, सोमबार
नेपालभाषा एकेडेमीले पुरानै परम्पराको दबु प्याखं मन्चन गर्ने
नेपालभाषाको वाङ्गमय क्षेत्रमा कृयाशिल प्राज्ञिक संस्था नेपालभाषा एकेडेमी र ललितुर महानगरपालिकाको सहकार्यमा एतिहांसिक परम्परागत शैलीमै नेपालभाषा दबु प्याखं (नेपालभाषा डबली नाटक) निर्माण गर्ने भएको छ । लोपहुन लागेको डबली नाटक (सामाजीक घटनाक्रमको यथार्थ चित्रण सहितको सन्देश मुलक नाटक) पुर्ण उत्थान गर्दै, नयां पिंढिलाई नेवाः भाषा कला संस्कृती र संस्कार बारे पहिचान प्रस्तुत गर्न नेवाः दबु प्याखं...


