STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ फाल्गुण २०, सोमबार

    पाकिस्तानमा मुसलधारे बर्षा, छ पाकिस्तानीको मृत्यु

    पाकिस्तानको दक्षिण पश्चिमी बालुचिस्तान प्रान्तमा मुसलधारे बर्षा हुँदा कम्तिमा छ जनाको मृत्यु भएको छ भने दर्जर्नौ नागरिक घाइते भएका आइतबार पाकिस्तानी अधिकारीले जनाएका छन् । बालुचिस्तानमा मुसलधारे पानी र कतिपय उच्च पहाडी क्षेत्रमा हिम बर्षासमेत भएका कारण यहाँको सामान्य जनजीवन प्रभावित बनेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्राप्त जानकारी अनुसार बर्षापछि कतिपय स्थानमा आएको बाढीका कारण...

  • २०७५ फाल्गुण २०, सोमबार

    काँकडभिट्टामा लोक चित्रकलातिर तानिए कला उत्सवका दर्शक

    लोक चित्रकलामा सामाजिक जनजीवन, परम्परागत संस्कृति र मौलिक पहिचान झल्किने हुँदा यसको लोकप्रियता बढ्दो छ । झापाको काँकडभिट्टामा शनिबारदेखि जारी तीन दिवसीय ‘कला साहित्य उत्सव’मा प्रदर्शनीमा राखिएका लोक चित्रकलाले दर्शकको माया मात्र पाएका छैनन्, कलाकारको प्रतिभालाई समेत चिनाउन मद्दत पु¥याएको छ । प्रदर्शनीमा राखेको एउटा लोकचित्रको मूल्य रु दुई हजार निर्धारण गरिएको थियो तर प्रदर्शनीमा अवलोकन गर्न आएका...

  • २०७५ फाल्गुण २०, सोमबार

    अमेरिकाको अलाबामा राज्यमा आँधीबाट २२ जनाको मृत्यु

    अलाबामा राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण मर्नेको संख्या २२ जना पुगेको छ । प्रहरीका अनुसार आँधीका कारण धेरै मानिस घाइते भएका छन् । आँधीले धनजनको ठूलो क्षति भएको छ । “पछिल्लो विवरण अनुसार २२ जनाको मृत्यु भएको छ । दुर्भाग्यवस, यो संख्या अझै बढ्ने खतरा देखिएको छ,” ली काउन्टी प्रहरी प्रमुख जे जोन्सले बताउनुभयो । जोन्सले आँधीबाट अति प्रभावित भएको क्षेत्रमा आइतबार ड्रोन...

  • २०७५ फाल्गुण २०, सोमबार

    रानीपोखरी पुनःनिर्माण शुरु

    ऐतिहासिक रानीपोखरीे पुनःनिर्माण शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु गरिएको जानकारी दिनुभयो । परम्परागत शैली र प्रविधि मै निर्माण सामग्री प्रयोग गरेर मल्लकालीन शैलीमा उक्त पोखरी पुनःनिर्माण हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “रानीपोखरी पुनःनिर्माण शुरु गरिएको छ, त्यसका लागि सबैको सहयोग र साथ रहने...

  • २०७५ फाल्गुण २०, सोमबार

    पर्याप्त ग्यास आयात, हल्लाको पछाडि नलाग : निगम

    मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो । इण्डियन आयल...

  • २०७५ फाल्गुण २०, सोमबार

    एक सय २० महिला हिंसाका घटना

    महिला पुनःस्थापना केन्द्र (ओरेक)ले गत माघ महीनामा १२० महिलामाथि हिंसा भएको घटना सार्वजनिक गरेको छ । ओरेकको कार्यालयमा अभिलेखीकरण भएका र सञ्चारमाध्यममा प्रकाशित तथ्याङ्कका आधारमा सो विवरण सार्वजनिक गरेको हो । महिला हिंसाका घटनामध्ये ३५ शारीरिक हिंसा, २८ बलात्कार, १७ मानसिक हिंसा, ११ स्रोत सुविधाबाट वञ्चितीकरण, नौ हत्या, छ यौन दुव्र्यवहार, छ हत्या र बलात्कारको प्रयास तथा अन्य आठ विभिन्न हिंसा...

  • २०७५ फाल्गुण २०, सोमबार

    भरतमोहनको आखाँमा नेपाल कम्युनिष्ट पार्टीका सस्थापक मध्य एक मोतीदेवी

    भरतमोहन अधिकारी मोतीदेवी सम्झनालाई चिरस्थायी गर्न मोतीदेवी स्मृति केन्द्रले मोतीदेवी स्मारिका प्रकाशित गर्न लागेको सुन्दा मलाई सा¥है खुसी लागेको छ । मानिस आउछ जान्छ यो प्रकृतिको नियम हो । उसले छोडेर जो भनेकै उसले देश, जनता र समाजको हितमा गरेका राम्रा कामहरु हुन्् । यो नै हाम्रो परम्परा बन्छ, इतिहास बन्छ । जसले आउने पुस्तालाई जनता र राष्ट्रको लागी समर्पित हुने प्रेरणा प्रदान गर्छ । यस अर्थमा...

  • २०७५ फाल्गुण २०, सोमबार

    पशुपतिनाथ मन्दिरमा तीन लाख बढीले गरे दर्शन

    महाशिवरात्रिका अवसरमा आज दिउँसो २ बजेसम्म तीन लाख बढी दर्शनार्थीले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष विगतभन्दा दर्शनार्थीको सङ्ख्या बढेकाले पशुपति क्षेत्रमा मानिसको घुइँचो छ । हालै भारतको प्रयागराजमा भएको कुम्भ मेलाका केही दर्शनार्थी पशुपतिमा पनि दर्शनका लागि आएकाले भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले...

  • २०७५ फाल्गुण १९, आइतबार

    चीनमा अनलाइन म्युजिक प्रयोगकर्ता अत्यधिक

    बेइजिङ, चीन,  अनलाइनबाट संगीत सुन्ने चिनियाँको सङ्ख्या सन् २०१८ को अन्त्यसम्ममा ५७ करोड ६० लाख पुगेको चीनको इन्टर्नेट विकाससम्बन्धी शनिबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । चीनमा अनलाइनमार्फत दर्ता भएको जनसङ्ख्याको ६९.५ प्रतिशत जनताले संगीतका लागि अनलाइन मा निर्भर हुन थालेका तथ्याङ्कले बताएको छ । तथ्याङ्क अनुसार झण्डै ५५ करोड ३० लाख मानिसले संगीतका लागि मोबाइलको प्रयोग गरेका पाइएको छ ।...

  • २०७५ फाल्गुण १९, आइतबार

    सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्यो

    पोखरा सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खसेको छ । अहिले उद्दारका लागि अहिले प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी छ ।

  • २०७५ फाल्गुण १९, आइतबार

    तीन दिनसम्म तेस्रो विश्व नेवाः सम्मेलन हुने

    वर्ल्ड नेवाः अर्गनाइजेशन (विश्व नेवाः दबू) को तेस्रो सम्मेलन आउँदो चिल्लागा अस्तमिदेखि दसमि (चैत्र १४ गतेदेखि १६ गते) सम्म काठमाडौंमा भव्य रुपमा आयोजना गरिने भएको छ । फागुन १८ गते शनिबार नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा तेस्रो विश्व नेवाः दबू सम्मेलन आयोजक संस्थाको आयोजनामा भएको पत्रकार सम्मेलनमा सम्मेलनबारे जानकारी दिइएको हो । हुनलागेको विश्व नेवाः दबूको तेस्रो सम्मेलनमा १० भन्दा बढी...

  • २०७५ फाल्गुण १९, आइतबार

    ज्येष्ठ नागरिक भत्ताका अभियन्ता भरतमोहन अधिकारी रहेनन्

    ८२ वर्षको उमेरमा फागुन १८ गते शनिबार पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । अधिकारी तीनै हुन्, जसले ०५२ सालमा पहिलो कम्युनिस्ट सरकार हुँदा ज्येष्ठलाई भत्ता दिन सुरु गरेका थिए । त्यसबेला १०० रुपैयाँबाट सुरु भएको थियो । बि.सं. २०५१ मंसिर १४ गते तत्कालीन एमाले नेता मनमोहन अधिकारीको नेतत्वमा अल्पमतको सरकार बनेको थियो । अधिकारी प्रधानमन्त्री बनेको भोलिपल्ट भरतमोहन अर्थमन्त्री...

Pages