साहित्य-कला
-
२०७७ कार्तिक १७, सोमबार
शंखधर साख्वाःको झण्डा फहराएर नेवार कलाकारहरुले न्हूदँ मनाउने
काठमाडौं – नेवार कलाकारहरुले विविध कार्यक्रम गरी नेपाल संवत् ११४१ नववर्ष मनाउने भएका छन् । यसैक्रममा राष्ट्रिय विभूति शंखधर साख्वाःको झण्डालाई सबै नेवार कलाकारहरुले आ–आफ्नो घरमा फहराएर मनाउन सहमति भएको छ । नेसं ११४० कौलागा १२ (कार्तिक २७ गते) बिहीबार शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले शंखधर साख्वाःको झण्डा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । झण्डा सार्वजनिक भएपछि नेवार कलाकारहरुले आ–...
-
२०७७ कार्तिक १६, आइतबार
जमाना खराब छ भन्दै आयो नेपालभाषाको म्युजिक भिडियो
जमानाको खराब नजरबाट एक युवतीलाई एक युवकले कसरी बचाएर आफ्नो बनाउन सफल भए भन्ने कथा बोकेको नेपालभाषाको म्यूजिक भिडियो ‘जमाना मभिं स्व’ को म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । कोरोना संक्रमण को जोखिमको कारण एक समारोहकाबीच फेसबुकमा लाइभमार्फत वरिष्ठ सिने पत्रकार नेपालभाषाका प्रथम म्युजिक भिडियो डाईरेक्टर विजयरत्न तुलाधरले उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । हाल चर्चामा रहेको यस म्यूजिक...
-
२०७७ कार्तिक १४, शुक्रबार
राजमति कुमतिको नारी संस्करण सार्वजनिक
नेपालभाषाको चर्चित लोक गीत 'राजमति कुमति जिके वःसा पिरति'को नारी संस्करण हालै सार्वजनिक गरिएको छ । प्रमाणित नभए पनि ऐतिहासिक लोकगीतको दर्जामा राखिएको यस गीतलाई जङ्गबहादुरको बेलायत भ्रमणको बेला नेपालको राष्ट्रिय गानका रुपमा बजाइएको थियो भनेर भनिन्छ । यो गीत सेतुरामको स्वरमा पनि रेकर्ड गरिएको थियो भने गोल्डेन भ्वाइस अफ नेपाल भनेर चिनिनुहुने महान गायक प्रेमध्वज प्रधानको स्वरमा रेकर्ड गरिएको थियो...
-
२०७७ कार्तिक १३, बिहिबार
विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न, नेपालभाषा विषयमा सर्वाेत्कृष्ट हुने विद्यार्थी सम्मानित
काठमाडाैं – युवा साहित्यकारलाई नेपालभाषा साहित्यमा आकर्षित गराउनुपर्नेमा जोड दिइएको छ । भक्तपुरमा आज बुधबार आयोजित विराट नेपालभाषा साहित्य सम्मेलन गुठीको ५९ औंँ सम्मेलनमा सहभागीले युवालाई नेपालभाषा साहित्यमा अभिरुचि अभिवृद्धि गराउन कार्यक्रम आयोजना गर्नुपर्ने सुझाव दिएका थिए । सम्मेलनको उद्घाटन गर्दै गुठीका पूर्व अध्यक्ष गोविन्दमान श्रेष्ठले मुलुकमा विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन हुँदै...
-
२०७७ कार्तिक १२, बुधबार
आज विराट नेपालभाषा साहित्य सम्मेलन हुँदै
काठमाडौं – ५९ औं विराट नेपालभाषा साहित्य सम्मेलन आज बुधबार दिउँसो १२ः१५ बजेबाट सुरु हुँदैछ । विराट नेपालभाषा साहित्य सम्मेलन गुथिको आयोजनामा हुने यस वर्षको नेपालभाषा सम्मेलन भर्चुअलरुपमै हुने भएको छ । वर्षेनी दशैंको द्वादशीको दिन भक्तपुरमा हुँदै आएको सम्मेलन यस वर्ष कोरोना जोखिमको कारण यस वर्ष भर्चुअल रुपमा हुन लागेको हो । यस वर्षको सम्मेलनमा गुठीको मुखपत्र ‘ह्याउँबाला’ २८ अंकको विमोचनको पनि हुने...
-
२०७७ कार्तिक ४, मंगलबार
एलिना चौहान र डिआर सुजनको नजाउ नभन
नेपालको सांगीतिक क्षेत्रमा अहिले म्युजिक भिडियो एउटा अति आबश्यक भईसकेको छ भने यसै क्रममा एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यसमा डिआर सुजनको शब्द, लालकुमार बरालको सङ्गीत र विशाल निरौलाको एरेञ्ज रहेको छ । पछिल्लो समयमा म्युजिक भिडियो क्षेत्रमा व्यस्त मानिने निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको यस गीतको भिडियोमा एलिना...
-
२०७७ आश्विन २९, बिहिबार
‘भुल्यौं कि मायाले...’ को म्युजिक भिडियोमा रमेशचन्द सोडारी र रोली तामाङको लुकामारी
लामो समयदेखि पत्रकारितामा रहनुभएका गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर तथा किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो । यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बेहुला बेहुली र राजा रानीको कथा बोकेको छ । गीतको भिडियो ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक...
-
२०७७ आश्विन २६, सोमबार
मल्ल के. सुन्दरको नयाँ उपन्यास ‘विमुक्ति’ आउँदै
काठमाडौं – वरिष्ठ नेवार अगुवा एवं राजनीतिज्ञ मल्ल के. सुन्दरको नयाँ उपन्यास ‘विमुक्ति’ दशैंको अवसरमा प्रकाशित हुँदैछ । आउन लागेको ‘विमुक्ति’ उपन्यास मल्ल के. सुन्दरको यसअघि नेपालभाषामा प्रकाशित ‘व लँपु थ्व पलाः’ उपन्यासको नेपाली अनुवाद हुनेछ । नेपालभाषामा सर्वाधिक चर्चित बनेको ‘व लँपु थ्व पलाः’ उपन्यासले उपन्यास विधाको प्रतिष्ठित पुरस्कार ‘गंकी बसुन्धरा पुरस्कार’ जितिसकेको छ । उपन्यासका...
-
२०७७ आश्विन २४, शनिबार
राजेश मानन्धरको कोभिड–१९ कार्टुन सङ्ग्रह बजारमा
काठमाडौँ – कलाकार राजेश मानन्धरको कोभिड–१९ कार्टुन सङ्ग्रह आजदेखि बजारमा आएको छ । कोरोना भाइरस भनेको के हो ? यसको सङ्क्रमणका लक्षण, जोखिम वर्ग, कसरी सङ्क्रमणबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्डबारे कृतिमा सन्देश दिइएको छ । लकडाउनमा बालकदेखि वृद्धसम्मलाई संवेदनशील हुन आग्रह गरिएको सङ्ग्रह काठमाडौँ महानगरपालिका–७ ले प्रकाशन गरेको हो । यहाँ आज आयोजित कार्यक्रममा कामपा–७ का वडाध्यक्ष शुद्धकुमार...
-
२०७७ आश्विन २४, शनिबार
परिबन्धन
डेस्कमा तस्बिरसहितको एउटा फ्रेम । तस्बिरमा एकजना युवक । एकदम खुशी देखिने ती युवक तालि पिटिरहेको छ । ऊसँगै लहरै साहित्य क्षेत्रका दुई वरिष्ठ साहित्यकार । दुवै वरिष्ठका हातमा दुई दुईवटा पुस्तक । “पुस्तक लोकार्पण”को ब्यानर उनीहरुको पछाडि स्पष्ट देखिन्छ । त्यो तस्बिरसँगै पुस्तकको एक ठेला छ । तस्बिरमै लोकार्पित पुस्तकको ठेला । पुस्तकको कभरमा ठूल्ठूला अक्षरमा देखिन्छ, “एक मोड ः एक अन्त” । कथासंग्रह ।...
-
२०७७ आश्विन २४, शनिबार
साहित्यको भाषासँग लसपस
The determinig characterstic of literary language is indeed figurality. — Paul de Man साहित्य पनि एक किसिमको सञ्चार नै हो, साहित्यकारले केहि लेख्छ, केहि भन्न खोज्छ पाठकहरुलाई । त्यसकारण साहित्य निर्माणका पछाडि लेखक र पाठकबीच केही न केही कुरा भन्ने, बोल्ने अभिप्रायः रहिरहन्छ । साहित्य मूलभूत रूपमा भाषिक संरचना भएकोले यस्मा प्रयोग गरिने सञ्चारका माध्यम भाषा नै हुन्छ । तर साहित्यमा प्रयोग हुने...
-
२०७७ आश्विन २२, बिहिबार
अमरकोशको दोस्रो संस्करण प्रकाशित
काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानले ऐतिहासिक महत्वको ग्रन्थ ‘अमरकोशः’को दोस्रो संस्करण प्रकाशन गरेको छ । विद्वद्वरामरसिंहविररचितः ‘अमरकोशः’ ५१ वर्षपछि दोस्रो संस्करण प्रकाशन भएको हो । सो ग्रन्थको प्रथम संस्करण साहित्यकार बालकृष्ण सम प्रतिष्ठानमा उपकुलपति भएका बेला विसं २०२६ मा प्रकाशन भएको थियो । प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले महत्त्वपूर्ण ग्रन्थ आवश्यकताका आधारमा पुनः प्रकाशन गर्ने...


