राष्ट्रिय
-
२०७६ बैशाख ३, मंगलबार
नौ महीनामा २५ लाख राजश्व सङ्कलन
छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा रु २५ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलङ्गाको सीमा क्षेत्रमा अवस्थित उक्त कार्यालयले गत साउनदेखि चैतसम्म रु २५ लाख तीन हजार राजश्व सङ्कलन गरेको हो । उक्त कार्यालयमा निर्यातभन्दा पनि आयातका सामानबाटै राजश्व सङ्कलन गरिएको निमित्त कार्यालय प्रमुख नरसिंह बडालले जानकारी दिनुभयो । सबै सामानमा...
-
२०७६ बैशाख ३, मंगलबार
मदन भण्डारी फाउण्डेशन गठन
बैतडीमा मदन भण्डारी फाउण्डेशनको जिल्ला कमिटी गठन गरिएको छ । चक्र कार्कीको अध्यक्षतामा गठन गरिएको २७ सदस्यीय कमिटीको सचिवमा सन्तोषप्रकाश जोशी, कोषाध्यक्षमा सरस्वती नेपाली तथा अन्य सदस्यहरु रहेका छन् । फाउण्डेसनले आगामी दिनमा स्व नेता मदन भण्डारीका विचार गाउँगाउँसम्म पु¥याउने तथा अन्य विभिन्न कार्यक्रम गर्ने बताइएको छ । फाउण्डेशनको जिल्ला कमिटीले आगामी जेठ ३ गते स्व नेता भण्डारीको स्मृति दिवसको...
-
२०७६ बैशाख ३, मंगलबार
बाल बचत गर्दै राउटे बालबालिका
डडेल्धुराको परशुराम नगरपालिकामा रहेको राउटे समुदायका बालबालिकाले बालबचत गर्न शुरु गरेका छन् । केही समय अगाडि आमाबुबासंँगै जङ्गली खाद्यवस्तु र जनावरको शिकार गर्दै आएका राउटेका बालबालिका बालबचततर्फ आकर्षित भएका हुन् । राउटेको आर्थिक विकासका लागि नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्तामध्ये केही यहाँस्थित सबैभन्दा ठूलो ‘शीर्ष साना सहकारी’ मा ३६ राउटे बालबालिकाले महिनापिच्छे जम्मा गर्न थालेको...
-
२०७६ बैशाख ३, मंगलबार
धार्मिक पर्यटनबाट ३७ लाख सङ्कलन
धुलिखेल नगरपालिका–१२ शङ्खुस्थित इँटेमा धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महायज्ञमा रु ३७ लाख रकम सङ्कलन भएको छ । सप्ताह ज्ञान महायज्ञमा स्थानीय सत्यनारायण श्रेष्ठले रु एक लाख ५५ हजार, ईश्वर लामिछानेले रु एक लाख ५१ हजार, मोहनप्रसाद श्रेष्ठले रु एक लाख २६ हजार, दामोदर सापकोटाले रु एक लाख ११ हजार, प्रवीण श्रेष्ठले रु एक लाख नौ हजार ९००, भरत श्रेष्ठले रु एक लाख पाँच...
-
२०७६ बैशाख ३, मंगलबार
गोरखामा ४।५ रिक्टरको परकम्प
गोरखाको भीमसेन गाउँपालिका क्षेत्र आसपास केन्द्र बिन्दु भएर आज ४।५ रिक्टर स्केलको परकम्प भएको छ । आज मध्याह्न १२ बजेर ३५ मिनेट जाँदा गोरखा भूकम्पको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ । विसं २०७२ वैशाख १२ को ९७।६ रिक्टर स्केल को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५१७ परकम्प गएका छन् ।
-
२०७६ बैशाख ३, मंगलबार
कुष्ठ प्रभावितलाई खाद्यान्न वितरण
युनाइटेड क्लबद्वारा पोखरा–१५ टटुङ्गास्थित नेपाल कुष्ठरोग निवारण सङ्घ आरोग्य आश्रममा बसोबास गर्ने १४ परिवारलाई खाद्यान्न वितरण गरेको छ । क्लबको नवाँै वार्षिकोत्सवको अवसरमा आयोजित सो कार्यक्रमअन्तर्गत चामल, दाल, तेल, सावुनलगायत फलफुल गरी कूल रु १० हजार मूल्य बरावरको सामग्री वितरण गरेको हो । महोत्सवको माध्यमबाट यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा जोड दिँदै...
-
२०७६ बैशाख ३, मंगलबार
विचारका आधारमा साहित्यकारलाई गिरफ्तार नगर्न आग्रह
प्रगतिशील लेखक सङ्घले विचारकै आधारमा साहित्यकार तथा कलाकारलाई राज्यले गिरफ्तार गर्ने, हिरासतमा राख्ने र मुद्दा चलाउने कार्य नगर्न आग्रह गरेको छ । “हामी कुनै पनि प्रगतिशील स्रष्टालाई राज्य तहबाट हुने कुनै पनि तहको दमनकारी क्रियाकलापका विरुद्ध आबाज उठाउनु नैतिक दायित्व ठान्दछौँ”, प्रलेसका अध्यक्ष डा जीवेन्द्रदेव गिरी र महासचिव समिर सिंहद्वरा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “गिरफ्तार लेखक...
-
२०७६ बैशाख ३, मंगलबार
कोशीपारि जान वैकल्पिक सडक
जिल्लाको विकट क्षेत्र कोशीपारि जानका लागि अब वैकल्पिक सडक खुलेको छ । काभ्रेपलाञ्चोकको कोशीपारि भुम्लु गाउँपालिकाको सिलामेबाट बेखसिम्ले जोड्ने मोटरबाटो सोमबारदेखि शुरु भएको हो । सो मोटर बाटो खुला गर्न विगत नौ वर्षदेखि नै काम शुरु गरे पनि सम्पन्न हुनसकेको थिएन । डिभिजन सडक कार्यालयको करीब रु एक करोडको लागतमा सडकको ट्र्याक खुला गरेपछि यात्रुबाहक बस सञ्चालनमा आएको भुम्लु गाउँपालिकाका अध्यक्ष...
-
२०७६ बैशाख ३, मंगलबार
प्रदेश नं ३ मा सुरक्षासम्बन्धी गोष्ठी
गृहमन्त्रालय काठमाडौँद्वारा आयोजित प्रदेश नं ३ को प्रदेशस्तरीय सुरक्षासम्बन्धी दुईदिने गोष्ठी आज हेटौँडामा शुरु भएको छ । उक्त सुरक्षा गोष्ठीमा प्रदेश नं ३ को १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग जिल्लाका प्रमुखका साथै सशस्त्र प्रहरी र नेपाली सेनाका उच्च अधिकृतको सहभागिता रहने मकवानपुर जिल्ला प्रशासनले जनाएको छ । गृहमन्त्री रामबहादुर थापाले उक्त...
-
२०७६ बैशाख ३, मंगलबार
देशभर विद्यार्थी भर्ना अभियान शुरु
‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऊँ’ भन्ने नाराका साथ सोमबारदेखि देशभर एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आह्वान तथा स्थानीय सरकारको अधिकार अनुरुप सोमबारबाट देशभरका ७५३ स्थानीय तहमार्फत विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यका साथ विद्यार्थी भर्ना अभियान शुरु गरिएको हो । मन्त्रालयअन्तर्गतको शिक्षा तथा...
-
२०७६ बैशाख ३, मंगलबार
पञ्च पाण्डवले शक्ति प्राप्त गरेको पचभैया कोट देउराली
पोखरा महानगरपालिका–३१ स्थित पचभैया कोट देउराली महाभारतकालीन शक्तिपीठ हो । युधिष्ठिरसहित उनका पाँच भाइ गुप्तवासका क्रममा यही स्थानमा एक रात बिताएको र देउराली देवीको शक्ति प्राप्त गरेको विश्वासका आधारमा अत्यन्त श्रद्धा विश्वासका स्थान यहाँ पूजाआजा गरिन्छ । आजभन्दा दुई दशक अघिसम्म देउरालीको थानका रुपमा सामान्य ढङ्गाको शिला मात्र रहेकोमा स्थानीय जागरुकतासँगै यसलाई संरक्षण गरेर मन्दिर निर्माण गरिएको...
-
२०७६ बैशाख २, सोमबार
राजश्वमा गुणात्मक वृद्धि गर्न मन्त्री खतिवडाको निर्देशन
अर्थमन्त्री डा युवराज खतिवडाले करको दायरा बढाएर राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिनुभएको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारीलाई आज यहाँ निर्देशन दिँदै मन्त्री खतिवडाले सङ्ख्या मात्रै भन्दा राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिनुभएको हो । करमा दर्ता मात्रै हुने तर राजश्व तिर्ने गरी व्यवसाय गर्ने कम भएको भन्दै उहाँले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउन निर्देशन...


