राष्ट्रिय
-
२०७६ आश्विन १४, मंगलबार
पर्यटन वर्ष सफल बनाउन निम्तो आदानप्रदान
नेपाल भ्रमण वर्ष सफल बनाउन अन्तरप्रदेश निमन्त्रणा आदानप्रदान गरिएको छ । सोमबार विराटनगरमा गण्डकी प्रदेश सरकारले गण्डकी पर्यटन प्रवद्र्धन अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं १ र गण्डकी प्रदेशले आ–आफ्ना प्रदेश भ्रमण गर्न निमन्त्रणा दिएका हुन् । पोखरादेखि मुक्तिनाथजस्तो चर्चित र गण्डकी प्रदेश सुन्दर भएकाले प्रदेश सरकारले २०१९ देखि २२ सम्म मनाइरहेको अभियानमा आउन गण्डकी प्रदेशका उद्योग...
-
२०७६ आश्विन १४, मंगलबार
गढीमाई विकासका लागि डिपिआर तयार हँुदै
भारतीय सीमासँग जोडिएको बाराको गढीमाई नगरपालिका–१ मा रहेको प्रसिद्ध धार्मिक तथा प्राचीन शक्तिपिठ गढीमाई मन्दिर तथा सो क्षेत्रको विकासका लागि नगरपालिकाले रु एक अर्ब ९० करोडको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरिरहेको छ । नगरप्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई क्षेत्रमा रहेको ऐतिहासिक पोखरीको मध्यभागमा सूर्यदेवताको मन्दिर बनाउन रु १२ करोडको डिपिआर तयार भइरहेको जानकारी गराउनुभयो । सो...
-
२०७६ आश्विन १४, मंगलबार
त्रिदेशीय नाकाको विकट गाउँमा उज्यालो
हिमालको फेदीमा मिलेको गाउँ । चारैतिर डाँडाकाँडा र हरियाली । हिँड्ने बाटोमा सडकबत्ती, घरभित्र र बाहिर बत्ती बालिएका छन् । सुमद्री सतहबाट पाँच हजार फिट उचाइमा रहेको गाउँमा पहिलोपटक पुग्दा लाग्छ हिमालकै काखमै पुगियो । स्वच्छ हावा र पानी भएको ठाउँ । अग्र्यानिक आलु, फापर, कोदो, जौंँ खान पाइने । चौँरीगाईको दूधबाट बनेका परिकार सजिलै खान मिल्ने । कुनै सुगम गाउँको भन्दा फरक छैन त्रिदेशीय सीमामा अवस्थित...
-
२०७६ आश्विन १४, मंगलबार
ग्रामीण सडक अवरुद्ध हुँदा आवतजावतमा सास्ती
अविरल वर्षाका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध हुँदा दशैँ–तिहार मान्न आवतजावत गर्नेलाई सास्ती भएको छ । हप्ता दिनदेखि लगातार परिरहेको वर्षाका कारण जिल्लाका कुनै पनि ग्रामीण सडकमा अहिले सवारी साधन चल्न सकेका छैनन् । वर्षाका कारण दिक्तेल–बाक्सिला, दिक्तेल–ऐँसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवा सडक पूर्ण अवरुद्ध बनेका खोटाङ यातायात प्रालिका महासचिव रामकुमार...
-
२०७६ आश्विन १४, मंगलबार
कथाकार सुमीको ‘भावका तरङ्ग’
कवि सुमी लोहनीको पहिलो कथा कथासङ्ग्रह ‘भावका तरङ्ग’ बजारमा आएको छ । पाँच हाइकु र कवितासङ्ग्रह तथा तीन कृतिको अनुवाद गरिसक्नुभएकी लोहनीको कथासङग्रह ‘भावका तरङ्ग’ पुस्तकमाथि सोमबार काठमाडौँमा अन्तरक्रिया गरिएको छ । लोहनीले विसं २०६३ मा मरुद्यानका फूलहरु नामक कवितासङग्रहमार्फत कृति प्रकाशन गर्न थाल्नुभएको थियो । दामोदर पुडासैनी प्रतिभा कोषको आयोजनामा भएको कार्यक्रममा कथाकार लोहनीको पहिलो...
-
२०७६ आश्विन १४, मंगलबार
प्रधानमन्त्री ओलीद्वारा चिनियाँ प्रधानमन्त्रीलाई शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनको ७०औँ जनगणतन्त्र दिवसका अवसरमा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै चिनियाँ समकक्षी प्रधानमन्त्री ली खस्याङ्मार्फत आफ्नो र नेपाल सरकारका तर्फबाट चीनका सम्पूर्ण जनतामा शुभकामना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले उक्त सन्देश चिनियाँ र अङ्ग्रेजी दुवै भाषामा दिनुभएको छ । चीन सन् १९४९ अक्टोबर १ मा जनगणतन्त्र स्थापना भएको थियो ।
-
२०७६ आश्विन १४, मंगलबार
खुलेनन् सुपथ मूल्यका पसल
जिल्लाका प्रमुख व्यापारी केन्द्र दिपायल, पिपल्ला तथा सिलगढीमा दशैँ–तिहारमा हरेक वर्ष सञ्चालन हुँदै आएका सुपथ मूल्यका पसल अहिलेसम्म सञ्चालन भएका छैनन् । सुपथ मूल्यका पसल सञ्चालन नहुँदा यहाँका उपभोक्ता बजारमा तोकिएको भन्दा महङ्गो मूल्यका सामान किन्न बाध्य छन् । साल्टट्रेडिङ कर्पोरेशनको उपशाखा कार्यालयले दशैँ–तिहारका लागि दिपायलस्थित पिपल्लालगायतका मुख्य बजारमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको थियो...
-
२०७६ आश्विन १४, मंगलबार
माटो जाँचले बढायो कृषिजन्य वस्तुको उत्पादन
अघिल्लो वर्ष कृषिजन्य पदार्थको उत्पादन बढाउन माटो जाँचले उत्पादन बढेको छ । अघिल्लो वर्षभन्दा यो वर्ष उत्पादनमा वृद्धि भएसँगै किसानले नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा बीउ लिएर व्यावसायिक खेती गर्न थालेका छन् । गत वर्ष ७५ प्रतिशत अनुदानमा बीउ पाएका किसानले अहिले ५० प्रतिशत अनुदानमा बीउ पाएका हुन् । भेरी नगरपालिकाले गाउँगाउँमा गएर किसानको खेतबारीमै माटो जाँच गरी माटोमा अम्लियपन पत्ता लगाएर...
-
२०७६ आश्विन १४, मंगलबार
पिठ्युमा बोकेर पाथीभरा दर्शनको यात्रा
भारतको सिक्किमका ६२ वर्षीय नरबहादुर प्रधानलाई सोमबार स्थानीय युगल लिम्बूले पिठ्युमा बोकेर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरसम्म पु¥याउनुभयो । पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटीदेखि झण्डै तीन घण्टाको पैदल दूरीमा पर्ने मन्दिरमा पु¥याएर दर्शन गराई पुनः काफ्लेपाटीसम्म ल्याइदिनुभयो । पाको उमेरका कारण हिमाली क्षेत्रको उकालो बाटो हिँड्न नसक्ने अवस्थाका प्रधानले हिँड्न नसक्दा कसैले बोकेरै मन्दिरमा पु¥...
-
२०७६ आश्विन १४, मंगलबार
संस्कृतिकै पाटो बन्दै दशैँको नयाँ नोट
कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकका दीनानाथ लम्साल प्रत्येक वर्ष दशैँका लागि नेपाल राष्ट्र बैंकको कार्यालय पुगी नयाँ नोट साट्नु हुन्छ । प्रत्येक वर्ष दशैँ लागेपछि नयाँ नोट साटेर लैजानु उहाँको वार्षिक कार्यक्रमजस्तै बनेको छ । यस वर्ष पनि दशैँका लागि नोट साट्न बिहानै पाँच बजे घाचोकबाट गाडी चढेर पोखराको राष्ट्र बैंक चोकस्थित बैंकको कार्यालयमा बिहान ७ बजे पुग्नुभयो । उहाँ पुग्दा केही...
-
२०७६ आश्विन १४, मंगलबार
सभामुखद्वारा राजीनामा
सभामुख कृष्णबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाउनुभएको हो । सभामुखका स्वकीय सचिव सागर केसीले सिंहदरबारस्थित उपसभामुखको सचिवालयमा राजीनामासम्बन्धी व्यहोराको पत्र बुझाएको बताइएको छ । राजीनामापत्रमा उहाँले भन्नुभएको छ, ‘‘हिजो सोमबार देखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य,...
-
२०७६ आश्विन १४, मंगलबार
बिदाका दिन पनि पशुपतिको भेटी बैंक दाखिला गरिने
पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी नेपाल इन्भेष्टमेन्ट बैंकले दैनिक गणना गरी बैंकमा दाखिला गर्ने भएको छ । पशुपतिमा सोमबार आयोजित कार्यक्रममा कोषका सदस्यसचिव डा प्रदीप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिबहादुर पाण्डेले दैनिक भेटी गणना गरी बैंकमा दाखिला गर्ने कार्यको शुरुवात गर्नुभएको हो । कोषले विसं २०६६ चैत २६ गतेदेखि पशुपतिनाथ मन्दिरमा दानपेटिका राखी भेटीघाटी पारदर्शी गर्न शुरु...


