STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आश्विन २२, बुधबार

    खड्गभवानी कोतमा मौलो पूजासहित सामूहिक टीका

    म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक तथा सामरिक महत्वले युक्त खड्गभवानी कोतमा समृद्धि र सहकालको कामना गर्दै सामूहिकरुपमा मौलो पूजा गरी टीका ग्रहण गरिएको छ । घटस्थापनादेखि बडादशैँको दिनसम्म दुर्गा भवानीको पूजा अर्चना गरी कोत परिसरमा रहेको शक्तिको प्रतिक मौलोमा दही र अक्षता चढाइँ, समृद्धि र सहकालको कामना गर्दै प्रसादस्वरुप टीका ग्रहण गरिएको हो । मौलोमा कोट पूजा तथा गुठी...

  • २०७६ आश्विन २२, बुधबार

    असनमा खड्ग जात्रा

    काठमाडौँको असन क्षेत्रका तुलाधर समुदायले खड्ग जात्रा गरी आज दशैँ मनाएका छन् । हाल काठमाडौँ महानगरपालिका–२७ मा पर्ने असन तथा त्यस वरपर क्षेत्रका तुलाधरले विजया दशमीको भोलिपल्ट विशेष बाजागाजासहित जात्रा गरी आसुरी शक्तिलाई परास्त गरेर उनीहरुले टीका, जमरा लगाउने प्रचलन छ । बौद्ध संस्कृतिमा विश्वास गर्ने यो समुदायले राक्षसी प्रवृत्तिबाट मुक्त भई मानव कल्याणका लागि खड्ग जात्रा गर्ने परम्परा रहेको...

  • २०७६ आश्विन २१, मंगलबार

    ब्रह्मायणी जात्रामा हजारौँको भीड, मध्यरात महिषासुरको प्रतीक खःमेय्को बध

    प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा मध्यरातिदेखि शुरु भएको छ । मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा आज नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुर थिमी, ताथली, सुडाल,...

  • २०७६ आश्विन २१, मंगलबार

    प्रधानमन्त्री ओलीको टीका

    प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा आज प्रधानमन्त्री निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीबाट टीका लगाउनुभयो । प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्य, परिवारजन, उपस्थित उपप्रधानमन्त्री, मन्त्रीगण तथा नेता कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीलाई पनि टीका लगाउनुभयो । प्रधानमन्त्री ओलीले आज कार्यकर्ता र सर्वसाधरणलाई पनि टीका लगाउने कार्यक्रम छ ।

  • २०७६ आश्विन २१, मंगलबार

    दशैँँको टीका लगाइँदै

    हिन्दूहरुको महान चाड बडादशैँँको दशमीका दिन आज मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदै छ । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत आज बिहान १० बजे ३५ मिनेटका लागि तोकेअनुसाको समयमा टीका लगाउने प्रचलन छ । दशैँँमा दक्षिणाका रुपमा नयाँ नोटका साथै नयाँ कपडा, फलफूल र अन्य सामग्री उपहार दिने पनि चलन हो । काठमाडौँ उपत्यकाका सडकमा टीका थाप्न जाने आउनेको चहल पहल शुरु भएको छ । दशैँँको विदा भएको र...

  • २०७६ आश्विन २०, सोमबार

    गच्छेभन्दा बाहिर गएर तडकभडक नगर्न प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गर्नुभएको छ । बडादशैँ २०७६ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् भन्ने कामना पनि गर्नुभएको छ । प्रधानमन्त्रीको सन्देशको पूर्ण विवरण  ‘‘दिदीबहिनी तथा दाजुभाइहरु, हामी...

  • २०७६ आश्विन २०, सोमबार

    प्रतिव्यक्ति आय एक हजार ६२० अमेरिकी डल पु¥याउने

    वार्षिक ९।७ प्रतिशत वृद्धि दर अपेक्षा गरिएको आवधिक योजना अवधिमा प्रतिव्यक्ति आय एक हजार ६२० अमेरिकी पु¥याउने लक्ष्य प्रदेश नं १ प्रदेश योजना आयोगले लिएको छ । कृषि, उद्योग र सेवा क्षेत्रको वृद्धि दर क्रमशः ५।७, १४।२ र १०।२ हुने अनुमान गरिएको छ । विकासका प्रमुख परिणात्मक लक्ष्यतर्फ साक्षरता दर हालको ७९।१ बाट ९९ प्रतिशत, अपेक्षित आयु ९जन्मको समयमा० ७० बाट ७३।१ वर्ष, कालोपत्र सडक एक हजार ५४४ बाट पाँच...

  • २०७६ आश्विन २०, सोमबार

    वज्रवाराहीमा भक्तजनको भीड

    गोदावरी नगरपालिका–११ मा अवस्थित देवी वज्रवाराहीको मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ । दशैँको नौरथा शुरु भएसँगै यहाँ भक्तजनको घुइँचो बढेको हो । सो मन्दिरमा बिहान, दिउँसो र साँझ तीनै समय दर्शनका लागि उपत्यकाको तीनै जिल्लाबाट भक्तजन उपस्थित हुने गरेका मन्दिरको सहायक पुजारी रमेश पुजारीले जानकारी दिनुभयो । “यहाँ बाह्रै महीना ब्राहकाल नै दर्शनका लागि भक्तजन उपस्थित हुने गरेका छन्”, पुजारीले भन्नुभयो...

  • २०७६ आश्विन २०, सोमबार

    धुलोमुक्त अभियानमा अवरोध नगर्न प्रमुख शाक्यको आग्रह

    काठमाडौैँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धुलोमुक्त शहरका लागि खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायीरुपमा शुरु गरिएको कालोपत्रमा अवरोध गरिएकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले त्यस क्षेत्रमा अत्यधिक धुलो उडेको र आफ्नो धुलोमुक्त काठमाडौँको अभियान जारी रहेको स्थितिमा त्यहाँ कालोपत्र र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध हुनु दुःखद भएको बताउनुभयो । सांसद भीमसेनदास प्रधान,...

  • २०७६ आश्विन २०, सोमबार

    प्रधानमन्त्री ओली झापामा

    प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुभएको छ । आज बिहान झापा आउनुभएका प्रधानमन्त्री ओलीले दशैँ, तिहार, छठको उपलक्ष्यमा दमकमा आज आयोजना गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन भद्रपुर विमानस्थल आइपुग्दा पार्टी नेता तथा सरकारी अधिकारीले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले...

  • २०७६ आश्विन २०, सोमबार

    तलेजु मन्दिरमा घुइँचो

    वर्षमा एक दिन बडादशैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला रहने काठमाडौँ दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिरमा आज बिहानैदेखि ठूलो भीड लागेको छ । सर्वसाधारणलाई मन्दिर प्रवेशका लागि इन्द्रचोक र न्यूरोडतर्फबाट गरी दुईतिरबाट लाइन लगाइएको छ भने मन्दिरमा पूजाआजा र बलि दिने क्रम जारी छ । मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर हाल विनाशकारी भूकम्पपछि क्षतिग्रस्त भएपछि पुनःनिर्माणको क्रममा छ ।...

  • २०७६ आश्विन १९, आइतबार

    राइनास साहित्य पदयात्रा

    बडादशैँको शुभमकामना आदानप्रदान गर्नका लागि राइनास साहित्य पदयात्रा २०७६ गरिएको छ । राइनास नगरपालिकाको सहयोगमा राइनास वाङ्मय प्रतिष्ठान र सौभाग्यदेव पूर्वविद्यार्थी समाज राइनासले नगरपालिकाका बासिन्दालाई दशैँको शुभकामना दिँदै पदयात्रा गरेको हो । फूलपाती अर्थात् शनिबारदेखि नगरपालिका ४ सातबिसे बजारबाट शुरु भई भलायोखर्क, राइनासकोट, तीनपीप्लेलगायत स्थान हुँदै सातबीसे बजारमा नै आएर आज साहित्य पदयात्रा...

Pages