STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ भाद्र १८, बिहिबार

    चितवनमा कोरोना संक्रमित महिलाकाे मृत्यु

    चितवन – चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन् । अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भए पछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण देखिएको उनको बुधबार राति १२ः४० बजे मृत्यु भएको...

  • २०७७ भाद्र १८, बिहिबार

    डा केसीद्वारा सत्याग्रह स्थगित

    कर्णाली – वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीले सत्याग्रह स्थगित गर्नुभएको छ । उहाँले आज प्रेश विज्ञप्ति जारी गरी जुम्लामा पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै पुन: सत्याग्रह स्थगित भएको जनाउनु भएको हो । उहाँले गत साउत ३२ गते पत्रकार सम्मेलन गरी यही भदौ ११ गतेदेखि जुम्लामा अनशन बस्ने घोषणा गर्नुभएको थियो । उक्त दिनसमेत सत्याग्रह बस्ने वातावरण नमिलेपछि स्थगित गर्नुभएको थियो...

  • २०७७ भाद्र १८, बिहिबार

    काठमाडौं उपत्यकाका ४४५ सहित देशभरका १२ सय २८ जनामा संक्रमण

    काठमाडौं – विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् । यसैगरी देशभरका १२ सय २८ जनामा संक्रमण भएको मन्त्रालयले जनाएकाे छ । १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ३९४ जना महिला र ८३४ जना पुरुष गरी १२ सय २८ जनामा संक्रमण देखिको हो । बिहीबारसम्म...

  • २०७७ भाद्र १७, बुधबार

    सोह्र श्राद्ध सुरु

    काठमाडौँ – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ पक्षको पहिलो दिन आज...

  • २०७७ भाद्र १७, बुधबार

    शिक्षण अस्पतालमा दुई र बुटवल अस्पतालमा एकजना संक्रमितको मृत्यु

    काठमाडौं – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई र कपिलवस्तुकाे बुटवल कोराेना असप्तालमा थप एकजना गरी तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । शिक्षण अस्पतालमा उपचाररत ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको हो । सुगर प्रेसर जस्ता दीर्घरोगी ७५ वर्षीय पुरुष काठमाडौं मैतिदेवीका हुन् भने अर्की बाथरोथ र...

  • २०७७ भाद्र १७, बुधबार

    सङ्क्रमण समुदायमा फैलिएकाबारे अध्ययन

    काठमाडौँ – सरकारले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न थालेको हो । नेपाल अहिले सङ्क्रमणको दोस्रो चरणमा रहेको छ...

  • २०७७ भाद्र १७, बुधबार

    थप १ हजार १ सय २० जनामा संक्रमण पुष्टि, थप १२ जनाकाे मृत्यु

    काठमाडाैं – पछिल्लो २४ घण्टामा ११ सय २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार नयाँ संक्रमितमा ३२० महिला र ८०० पुरुष छन्। यसैगरी विगत २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। योसहित ज्यान गुमाउनेको संख्या २५१ पुगेको हो। मन्त्रालयका अनुसार १० हजार ४९३...

  • २०७७ भाद्र १६, मंगलबार

    भरतपुर अस्पतालमा तीन सङ्क्रमितको मृत्यु

    चितवन – जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल पुगेको केही समयमै मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मृत्युपछि स्वाब सङ्कलन गरिएका उनीहरु तीनै जनामा कोरोना सङ्क्रमण...

  • २०७७ भाद्र १६, मंगलबार

    सामाजिक विकासमन्त्रीलाई कोरोना सङ्क्रमण

    विराटनगर – प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । मन्त्री घिमिरे शनिबार साँझदेखि निवासमै रहनुभएको छ ।...

  • २०७७ भाद्र १६, मंगलबार

    कोरोना संक्रमणबाट पूर्वन्यायाधीशको मृत्यु

    काठमाडाैं – कोरोना संक्रमणबाट पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ । लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो । ७० वर्षीय चालिसे पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • २०७७ भाद्र १६, मंगलबार

    एकैदिन हजारबढी संक्रमित थपिए

    काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ४० हजार ५ सय २९ पुगेको छ । काठमाडौं उपत्यकामा मात्र पछिल्लाे २४ घण्टामा कोरोना भाइरसका ‍४८१ जना नयाँ  संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएअनुसार कुल संक्रमितमध्ये हाल १८ हजार १ सय १२ वटा सक्रिय केशहरु छन् ।  आजै मात्र ७ सय ६८ जना डिस्चार्ज भएका छन् ।...

  • २०७७ भाद्र १५, सोमबार

    ८९९ जनामा कोरोना संक्रमण, थप ७ जनाकाे कोरोनाबाट ज्यान गयाे

    काठमाडौंमा – पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म नेपालमा संक्रमतिहरुको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९८जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

Pages