उपत्यका
-
२०७८ जेठ २५, मंगलबार
असारदेखि लकडाउन हैन अब 'लुजडाउन' !
काठमाडौं - विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति नेपालमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई बिस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार देशभर लगाइएको निषेधाज्ञाको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्योल हुने जनाइएको छ । गृहका प्रवक्ता जनकराज दाहालले...
-
२०७८ जेठ २४, सोमबार
वडा–वडामै पुगेर नीति तथा कार्यक्रम र बजेट निर्माणबारे राय–सुझाव लिने मेयर शाक्यको प्रतिबद्धता
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक बर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा ३२ वटै वडाका जनप्रतिनिधिसँग वडा–वडामै पुगेर राय–सुझाव लिने बताउनु भएको छ । राष्ट्रिय सभागृहमा बसेको ६१ औँ कार्यपालिका बैठकलाई सम्बोधन गर्दै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो । मेयर शाक्यले काठमाडौँ महानगरपालिका क्षेत्र भित्र भएका विकास निर्माणका कामको अनुगमन र मतदाताका...
-
२०७८ जेठ २४, सोमबार
आनन्दकुटी आइसोलेशनलाई ताइवानबाट सहयोग हस्तान्तरण
ताइवानको सामाजिक संस्था चु ची फाउण्डेसन (TZU CHI FOUNDATION) ले आनन्दकुटी बिद्यापीठ, स्वयम्भुमा सन्चालन भईरहेको आइसोलेशनलाई अटो क्लेभ मेसिन एक थान, पोर्टेबल एक्सरे मेसिन एक थान, ईसीजी मेसिन एक थान हस्तान्तरण गरेको छ । फाउण्डेशनको तर्फबाट मैत्री महास्थवीर र मुकुन्द बिष्टले आनन्दकुटी आईशोलेसन सेन्टरलाई उक्त सामग्री हस्तान्तरण गरेको हो भने सेन्टरको तर्फबाट सांसद जीवन राम श्रेष्ठले ग्रहण गर्नुभएको...
-
२०७८ जेठ २३, आइतबार
पत्रकार राष्ट्रिय दबूको कोभिड द्रुत प्रतिकार्य समूह
नेवाः पत्रकार राष्ट्रिय दबूले कोरोना संक्रमित दबूमा आबद्ध पत्रकारलाई सहयोग गर्न कोभिड द्रुत प्रतिकार्य , रिस्पोन्स , समूह गठन गरेको छ । पत्रकार राष्ट्रिय दबूको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । पत्रकार राष्ट्रिय दबूका कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठको संयोजकत्वमा गठित उक्त समितिमा सह –कोषाध्यक्ष बाबुकाजी साछेँ श्रेष्ठ, विराजकाजी राजोपाध्याय, बिगेन तुलाधर, अनुप प्रधान, पूर्णभक्त दुवाल...
-
२०७८ जेठ १९, बुधबार
उपत्यकाको निषेधाज्ञा जेठ ३१ सम्म थप्ने निर्णय
काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । अब किराना र डिपार्टमेन्ट स्टोर...
-
२०७८ जेठ १८, मंगलबार
उपत्यकाकाे निषेधाज्ञा खुकुलाे : किरानापसल बिहान खाेल्न पाइने, ढुवानीका साधन राति चलाउन पाइने
सरकारले काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गर्ने तयारी गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञा १० दिन थप गर्ने निष्कर्ष निकालेको हो । खुकुलाे पारिएको निषेधाज्ञामा अब खाद्य तथा किराना पसल, तरकारी पसल, डिपार्टमेन्ट स्टोरको खाद्य शाखामात्र बिहान ९ बजेसम्म खोल्न पाइन्छ । यसैगरी सार्वजनिक निर्माणका ढुवानी सवारी साधन बेलुका ९ बजेदेखि बिहान...
-
२०७८ जेठ १८, मंगलबार
होम आइसोलेसनमा बस्न नमिल्ने संक्रमितलाई महानगरले हेर्छः मेयर शाक्य
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज एक कार्यक्रम बीच कोभिड–१९ को रोकथाम र नियन्त्रण क्षमता अभिवृद्धिका निम्ति जनसरोकार ट्रष्ट (काठमाडौँ मोडेल अस्पताल) र हेल्पिङ्ग ह्याण्ड्स अस्पताललाई आज चार थान आइसीयु भेन्टिलेटर हस्तान्तरण गर्नु भएको छ । सो कार्यक्रममा सम्बोधन गर्दै उहाँले होम आइसोलेसनमा बस्न उपयुक्त वातावरण नभएका र अक्सिजनसहितको आइसोलेसन आवश्यकता पर्ने कोभिड संक्रमित बिरामीलाई...
-
२०७८ जेठ १८, मंगलबार
काठमाडौंकाे निषेधाज्ञा खुकुलाे बनाएर थप्ने तयारी
सरकारले काठमाडौ उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी गरेको छ । अहिलेको तुलनामा केही खुकुलो गर्दै निषेधाज्ञा थप गर्ने तयारी भएको हो । यसको लागि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक आज दिउँसो तीन बजे बस्दै छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा थप गर्न उपत्यकाका तीन जिल्ला प्रमुखको बैठक बसेर निर्णय गर्ने बताए । 'कोरोना संक्रमण कम हुँदै गएको छ तर एकैपटक खोल्ने...
-
२०७८ जेठ १४, शुक्रबार
काठमाडौँ महानगरपालिकाबाट निःशुल्क पीसीआर परिक्षण आरम्भ
काठमाडौँ महानगरपालिकाले महानगरपालिका क्षेत्र भित्र र उपत्यकाका विभिन्न ९ अस्पतालहरुलाई ४५ थान भेन्टिलेटर उपलब्ध गराइएको जानकारी दिएको छ । कोभिड–१९ को संक्रमण बढेसँगै अस्पतालहरुको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गरी संक्रमित नागरिकलाई बचाउने उदेश्यले ती भेन्टिलेटरहरु उपलब्ध गराएको काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । जानकारी अनुसार महानगरपालिकाले चिकित्सा...
-
२०७८ जेठ १४, शुक्रबार
आजदेखि उपत्यकाको निषेधाज्ञामा थप कडाइ
कोरोना भाइरसको नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञामा आजदेखि थप कडाइ हुने भएको छ । आजदेखि निषेधाज्ञाको उल्लंघन गर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश बमोजिम नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरूको मंगलबार बसेको बैठकले थप कडाइ गर्दै एक...
-
२०७८ जेठ ११, मंगलबार
उपत्यकामा एक साता निषेधाज्ञा थपियो, किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने
काठमाडौं - उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो । अब जेठ २० सम्म निषेधाज्ञा लम्बिएको छ । थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ । काठमाडौं उपत्यकामा वैशाख १६ बाट...
-
२०७८ जेठ १०, सोमबार
कोरोनाका कारण कामनपाको विकास निर्माण ५० प्रतिशतमात्र
head_line: , ५० प्रतिशत कामले पायो निरन्तरताdate_line: काठमाडौँ, १० जेठ (रासस) :news_content: कोभिड–१९ का कारण काठमाडौँ महानगरपालिकामा सञ्चालित विकास निर्माणको काम ५० प्रतिशतले मात्र निरन्तरता पाएको छ । कामपाले चालु आर्थिक वर्षमा साना ठूला गरी १०५ वटा विकास निर्माणका काम शुरु गरेको भए पनि विश्वभरि फैलिएको दोस्रो लहरको कोरोना महामारीका कारण अहिले ५० वटा कामले मात्र निरन्तरता पाएको छ । “महामारी...


