STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७८ आषाढ २७, आइतबार

    ‘स्वस्थ मिर्गौला–स्वस्थ काठमाडौं’ हाम्रो अभियान : मेयर शाक्य

    वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा श्री वीरेन्द्र अस्पताल छाउनीमा यो सेवा सुरु गरिएको हो ।   काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापले आज संयुक्तरुपमा  निःशुल्क हेमोडाइलाइसिस सेवाको शुभारम्भ गर्नुभयो । काठमाडौँ महानगरपालिकाले...

  • २०७८ आषाढ २६, शनिबार

    मन्त्री कृष्णगोपाल श्रेष्ठद्वारा कीर्तिपुरको दीखु पुल उद्घाटन

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठद्वारा कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिका जोड्ने दीखु तां (दीखु पुल)को शुक्रबार उद्घाटन गरियो । मन्त्री श्रेष्ठकै उपस्थितिमा २०७६ पुष १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ्गले शिलान्यास गर्नुभएको सो पुल मन्त्री श्रेष्ठले रिबन काटी उद्घाटन गर्नुभएको हो ।      पुल उद्घाटन पश्चात भएको एक कार्यक्रममा प्रमुख अतिथि मन्त्री...

  • २०७८ आषाढ २२, मंगलबार

    साउनमा पनि पशुपतिनाथ मन्दिर नखुल्ने

    काठमाडौं - यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रुपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो । वैशाख १६ गतेदेखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो । असार दोस्रो सातादेखि अन्य क्षेत्र विस्तारै खुल्न थाले पनि...

  • २०७८ आषाढ २२, मंगलबार

    विपद् व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका तयार

    काठमाडौं - काठमाण्डाैं महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ । सोमवार काठमाण्डाै महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले भोलिका दिनमा आइपर्न सक्ने विपद् व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताए । नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतका लागि महानगरपालिका तयार रहेको महानगरपालिका विपद् व्यवस्थापन...

  • २०७८ आषाढ २१, सोमबार

    असार २२ बाट उपत्यकामा जोरबिजोर प्रणाली हट्ने, सबै व्यवसाय खोलिने

    काठमाडौं - काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लागू भएको जोरबिजोर प्रणाली हटेको छ । आइतबार सबेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले असार २२ गतेदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । २२ गतेपछि सबै सार्वजनिक सवारी साधन चल्ने भएका छन्। सूचनामा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेरेर सबै सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख...

  • २०७८ आषाढ २१, सोमबार

    कुलेश्वर केन्द्रविन्दु भएर काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ । खानी तथा भूगर्भ विभागका अनुसार काठमाडौंको कुलेश्वरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । विभागका सूचनाअधिकारी नारायण बाँस्कोटाका अनुसार आज बिहान साढे ६ बजे कुलेश्वरलाई केन्द्रविन्दु बनाएर ३.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।

  • २०७८ आषाढ १६, बुधबार

    बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र भवनको शिलान्यास सम्पन्न

    जननायक बीपी कोइराला मेमोरियल ट्रष्टले ‘बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ । आज सो भवनको काँग्रेस सभापति शेरबहादुर देउवा, बीपीपुत्र डाक्टर सशांक कोइराला र काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । उक्त भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले दुई करोड रुपिंया आर्थिक सहयोग गरेको छ । भवन निर्माणको  लागत करीब चार करोड पचास लाख...

  • २०७८ आषाढ १५, मंगलबार

    काष्ठमण्डप पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न

    काष्ठमण्डप पुनर्निर्माणको काम करिब नब्बे प्रतिशत सम्पन्न भएको छ भने यसैबीच काठमाडौ महानगर पालिकाकाले यस कार्यका  लागि थप  एक करोड रुपैयाँ अनुदान दिएको छ । उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणको काम भैरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रु एक करोड अनुदान दिएको हो ।  ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम समितिले ०७५ को वैशाखबाट सुरु...

  • २०७८ आषाढ १४, सोमबार

    अनामनगरको सरकारी जग्गामा बनेका टहरा हटाइयो

    काठमाडाैं - अनामनगरको सिंहदरबार पूर्वी गेट अगाडि रहेको सार्वजनिक जग्गा कब्जा गरी  टहरा बनाएर विभिन्न गतिविधि गरेको भन्दै काठमाडौँ महानगरपालिकाले ती टहरा हटाइदिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाएका टहरा काठमाडौँ महानगरपालिका व्यवस्थापनको निर्णय अनुसार नै हटाइदिएको...

  • २०७८ आषाढ १४, सोमबार

    निषेधाज्ञा एक साता लम्ब्याइयो, सार्वजनिक यातायात जोर-बिजोरमा चलाउन पाइने

    काठमाडौं - काठमाडौं उपत्यकाका तीन जिल्लामा लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ । सोमबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जोर-बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । निर्णयअनुसार अब २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायात जोर-बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न पाइने भएको छ । आज बसेको बैठकले थप एक हप्ताका लागि निषेधाज्ञा लम्ब्याउने...

  • २०७८ आषाढ १३, आइतबार

    उपत्यकाको निषेधाज्ञा सम्बन्धमा भोलि बैठक बस्दै

    काठमाडौमा जारी निषेधाज्ञाको सम्बन्धमा निर्णय गर्न भोलि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने भएको छ । उक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञाका सम्बन्धमा निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । बैठकले उपत्यकामा लागु हुने गरी निषेधाज्ञासम्बन्धी अर्को आदेश जारी गर्ने पनि पराजुलीले बताए । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक...

  • २०७८ आषाढ १२, शनिबार

    वरिष्ठ ज्येष्ठ नागरिकको घर–दैलोमा मेयरसँगै पुगे जनप्रतिनिधि

    काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य वरिष्ठ ज्येष्ठ नागरिक विशेष भत्ता  वितरण गर्न उहाँहरुको घरदैलोमा पुग्नु भएको छ ।  मेयरको हातबाट भत्ता  थाप्न पाउँदा त्यहाँ  आउनु भएकी काठमाडौँ महानगरपालिका वडा नम्बर–१५ को तेस्रो तलामा ८८ वर्षीया शुभलक्ष्मी लामा  लामाको मुहारमा बिचित्रको चहक छाएको थियो । बाथ रोगी ७८ वर्षीया श्रीमती तेजकुमारीसँगै महानगर विशेष भत्ता थाप्न वडा कार्यालय पुग्नुभएका ८०...

Pages