STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७८ आषाढ २, बुधबार

    पत्रकार दबूको कोरोना कोषमा मन्त्री श्रेष्ठद्वारा १ लाख सहयोग

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेवाः पत्रकार राष्ट्रिय दबूको कोरोना द्रुत प्रतिकार्य कोषको लागि एम लाख रुपैयाँ प्रदान गर्नुभएको छ । मन्त्री श्रेष्ठले बुद्ध बार पुल्चोक, हरिहरभवनस्थित मन्त्री निवासमा कोषका संयोजक सुरेन्द्रभक्त श्रेष्ठलाई सो   सहयोग रकम  हस्तान्तरण गर्नुभयो । कोरोना महामारीको समयमा पत्रकारहरुलाई सहयोग गर्न पत्रकार राष्ट्रिय दबूले कोरोना द्रुत प्रतिकार्य...

  • २०७८ आषाढ १, मंगलबार

    मातृभाषाप्रेमीहरुको ध्यानाकर्षणमा मध्यपुरका मेयर मदनसुन्दर श्रेष्ठको प्रतिबद्धता

    मातृभाषाप्रेमीहरुले मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विद्यालयस्तरमा स्थानिय मातृभाषा (नेपालभाषा)को विषय अनिवार्य अध्यापन गराउनुपर्ने मागसहित नगर क्षेत्रका भाषाप्रेमी तथा शिक्षासेवीहरुले ध्यानाकर्षण पत्र बुझाएको हो भने विगत दुई वर्षदेखि विभिन्न निकायमा पुगेर ध्यानाकर्षण गराएपनि माग सुनुवाइ नभएपछि शिक्षा समितिका पदेन अध्यक्ष समेत रहेका मेयर...

  • २०७८ जेठ ३१, सोमबार

    काठमाडौं महानगरको खोप अभियान आजदेखि पुन: सुरु

    काठमाडौं महानगरपालिकाले आजदेखि पुन: कोरोनाविरुद्धको भेरासेल खोप लगाउने भएको छ । जेठ २५ देखि पाँच दिनसम्म लागइने भनिए पनि खोप अभाव भएको भन्दै महानगरले दुई दिन अघि नै अभियान स्थगित गरेको थियो । स्थगित गरिएको खोप आज र भोलि लगाइने महानगरले जनाएको छ । खोप लगाउनका लागि चार वटा खोप केन्द्र तोकिएका छन् । महानगरले वीर अस्पताल, शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल तथा निजामति कर्मचारी अस्पतालमा...

  • २०७८ जेठ ३०, आइतबार

    खुकुलाे बनाएर निषेधाज्ञा एक हप्ता थपियो

    काठमाडौं - कोरोना संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप एक हप्ता निरन्तरता दिने निर्णय भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले असार ६ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। यसअघि वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो । निषेधाज्ञाको मोडालिटीमा थोरै परिवर्तन गरिएको छ।...

  • २०७८ जेठ ३०, आइतबार

    काठमाडौंमा रोकिएको खाेप कार्यक्रम छिटै सुचारु हुने, नयाँ मिति आजै आउने

    काठमाडौँ - २८ गतदेखि रोकिएको खोप लगाउने कार्यक्रम छिटै सुचारु गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । ६० देखि ६४ वर्ष उमेर समूहकालाई कोभिडविरुद्धको भेरोसेल खोप लगाउने अभियान पुनः सुचारू हुने भएको हो । यस अघि महानगरभित्रको सबै वडामा खोप कार्यक्रम सञ्चालन गरिएको भए पनि वडा–वडामा भिडभाड बढेकाले अस्पतालमा खोप लगाइने महानगरका कोभिड फोकल पर्सन ज्ञानु ओलीले जानकारी दिए । उनका अनुसार वीर अस्पताल, सिभिल...

  • २०७८ जेठ ३०, आइतबार

    उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

    सरकारले काठमाडौं उपत्यकाका एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेको छ । कोरोना संक्रमण केही घटेपनि जोखिम कायमै रहेकाले निषेधाज्ञा एक साता थप गर्ने निष्कर्षमा सरकार पुगेको हो । निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखको बैठक दिउँसो साढे तीन बजे बस्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । ‘निषेधाज्ञा एक हप्ता थप गर्ने तयारी छ,’ उनले भने, ‘खुकुलो...

  • २०७८ जेठ २८, शुक्रबार

    गण्डकी सरकार गठनका लागि विपक्षी गठबन्धनको दावी पेश

    गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलको गठबन्धका ३१ प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दावी गरेका छन् ।    प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय तोकेर प्रदेशसभा सदस्यलाई आज आह्वान गर्नुभएको थियो ।    प्रदेश सदस्य कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै...

  • २०७८ जेठ २७, बिहिबार

    दुई दिनमै महानगरको खोप अभियान स्थगित

    काठमाडौं महानगरमा खोप अभियान स्थगित भएको छ । खोप अभाव भएका कारण खोप अभियान रोकिएको महानगरले जनाएको छ । 'प्राप्त भएको खोप सकियो । अर्को खोप नआएसम्मको लागि स्थगित गरेका हौँ,' महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने । २५ जेठदेखि ६०-६४ वर्षका नागरिकलाई भेरोसेल खोप लगाउन थालिएको थियो । दुई दिनमै महानगरले खोप अभियान स्थगित गरेको हो ।

  • २०७८ जेठ २६, बुधबार

    निसङ्कोच भएर खोप लगाउन मेयर शाक्यको आग्रह

    काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोविड विरुद्धको चिनियाँ खोपको पहिलो मात्रा निसङ्कोच भएर लगाउन आग्रह गर्नुभएको छ । मोड्सा डु मोन्ड फ्रान्ससँग वातावरणीय स्वास्थ्य परियोजना सञ्चालनमार्फत काठमाडौँका अनौपचारिक सफाईकर्मी र सहरी समुदायको स्वास्थ्यमा पहुँच बढाउन वडा १९ को सहरी स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका रुपमा स्तरोन्नति गर्ने सम्बन्धी सम्झौता कार्यक्रमलाई...

  • २०७८ जेठ २६, बुधबार

    निसङ्कोच भएर खोप लगाउन मेयर शाक्यको आग्रह

    काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोविड विरुद्धको चिनियाँ खोपको पहिलो मात्रा निसङ्कोच भएर लगाउन आग्रह गर्नुभएको छ । मोड्सा डु मोन्ड फ्रान्ससँग वातावरणीय स्वास्थ्य परियोजना सञ्चालनमार्फत काठमाडौँका अनौपचारिक सफाईकर्मी र सहरी समुदायको स्वास्थ्यमा पहुँच बढाउन वडा १९ को सहरी स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका रुपमा स्तरोन्नति गर्ने सम्बन्धी सम्झौता कार्यक्रमलाई...

  • २०७८ जेठ २५, मंगलबार

    युनाइटेड नेवाःबाट कोभिड पीडितलाई सहयोग

    अमेरिकी राज्य टेक्सासको ड्यालस शहरका नेवारहरूको संगठन युनाइटेड नेवाः युएसएले कोभिद संक्रमणबाट ग्रसित विरामीहरूको निःशुल्क उपचारको लागि छत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) लाई सहयोग स्वरुप रु. १५ लाख ६३ हजार ८७५ तका ९० पैसा प्रदान गरेको छ । हालै एक संक्षिप्त कार्यक्रमका बीच चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरण को क्रममा आफ्नो...

  • २०७८ जेठ २५, मंगलबार

    निषेधाज्ञा उल्लंघन ३ हजार बढी सवारी नियन्त्रणमा

    काठमाडौं - विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १ सय ८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ९ सय ७० वटा गाडी र २ हजार २ सय १० वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका...

Pages