उपत्यका
-
२०७८ मङ्सिर ४, शनिबार
सुन्धारा जग्गा विवादमा जग्गाधनी संचारमाध्यम अगाडी
‘कामपाले सर्वोच्चको फैसलाको अपमान गरेको आरोप’ २०७८ मंसीर १ बुधबार, काठमाडौं - काठमाडौं सुन्धारामा धरहरा पछाडी रहेको जग्गामाथि विवाद भइरहेको लामो समय भइसकेको छ । जग्गाको लालपूर्जा बोकेका जग्गाधनीले सो जग्गा आफ्नो निजी जग्गा भएको दावी गर्दै आएका छन् भने मुस्लिम समुदायले भने सो जग्गा आफुहरुको मस्जिद भएको बताउँदै आएको छ । यो विवाद काठमाडौं महानगरपालिका, पुनरावेदन अदालत पाटन र सर्वोच्च अदालतसमेत...
-
२०७८ कार्तिक ३०, मंगलबार
सरसफाइ विषयमा व्यवसायिक तालिमको पहिलो चरण सम्पन्न
काठमाडौँको सेवा र विकास व्यवस्थापनलाई मजवुत बनाउन शैक्षिक र अनुसन्धानमुलक क्षेत्रसँग सहकार्य — प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली कार्तिक २९, काठमाडौं - सरसफाइ र स्वच्छताका लागि काठमाडौँ महानगरका कर्मचारीहरुको पहिलो चरणको तालिम सम्पन्न भएको छ । महानगरका २० जना अधिकारीहरु विश्वविद्यालयको ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल (जीएसजीएस) प्राजेक्टअन्तर्गत सरसफाइ विषयमा व्यवसायिक तालिम (प्रफेसनल लर्निङ्...
-
२०७८ कार्तिक ३०, मंगलबार
शताब्दी पुरुषको पुरातात्विक बगैंचाको सपना अझै अधुरो
पाटन संग्रहालय ब्यवस्थापन समितिको २४औं बार्षिकोत्सवमा प्रमुख अतिथी वांगमय शताब्दी पुरुष एवं संस्कृतिविद डा. सत्यमोहन जोशीले संग्रहालय मातहतको भण्डा क्यबःलाई "Archeological Garden" (पुरातात्विक बगैंचा)का रुपमा स्थापित गर्ने आफ्नो सपना अझै अधुरो रहेको बताएका छन । यस अगाडि २१औं वार्षिकोत्सवको अवसरमा बताएका कुरा पुन:स्मरण गर्दै आफू पुरातत्व विभागको निर्देशक रहँदा यत्रतत्र क्षयीकरण हुँदै गएका र...
-
२०७८ कार्तिक ३०, मंगलबार
थिमिकाे शङ्खधर चोकमा शङ्खधर उद्यान तयार
२९ कार्तिक, काठमाडौं - मध्यपुर थिमिस्थित शङ्खधर चोकमा आकर्षक शङ्खधर उद्यान निर्माण गरिएको छ। नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाको रु दुई करोड र मध्यपुरथिमि नगरपालिकाको रु चार करोडमा सो उद्यान तयार पारिएको हो। शङ्खधर दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आइतबार उद्यानको शुभारम्भ गर्दै उपत्यकाका १२ नगरपालिकालाई धार्मिक तथा पर्यटकीय उद्यान तथा...
-
२०७८ कार्तिक ३०, मंगलबार
कीर्तिपुर नगरपालिकाको प्रगति विवरण प्रस्तुतिकरण पत्रकार सम्मेलन : जिउँदो सहिद राइमान शाक्यलाई ८ लाख सहयोग
ललेन्द्र शाक्य कीर्तिपुर/कीर्तिपुर नगरपालिकाको प्रगति विवरण प्रस्तुतिकरण नियमित मासिक पत्रकार सम्मेलनमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले २०४६ सालको जनआन्दोलनका जिउँदो सहिद राइमान शाक्यलाई उपचार खर्च स्वरुप ८ लाख नगद रकम सहयोग गर्ने घोषणा गर्नुभएको छ । सोमबार कीर्तिपुर नगरपालिकामा आयोजित उक्त पत्रकार सम्मेलनमा मेयर महर्जनले जिउँदो सहिद राइमान शाक्यलाई ८ लाख रकम सहयोगका साथसाथै जिउँदो सहिद...
-
२०७८ कार्तिक २९, सोमबार
शंखधर साख्वाः सामाजिक कल्याणकाे प्रतीक – मल्ल के. सुन्दर
कथासङ्ग्रह ‘धुक्धुक् धुक्धुक्’ विमाेचित काठमाडौं, २९ कार्तिक २०७८ – शंखधर साख्वाःलाई सामाजिक कल्याणकाे प्रतीककाे रूपमा लिएकै कारण सरकारले राष्ट्रिय विभूति घोषणा गरेकाे हाे र याे कुरा अब सम्पूर्ण अभियन्ताहरूले बुझ्न आवश्यक रहेकाे नेवार अगुवा मल्ल के. सुन्दरले बताउनुभएकाे छ । शंखधर दिवस मनाउने क्रममा काठमाडौंस्थित शंखधर पार्कमा आइतवाः सम्पन्न एक विशेष कार्यक्रममा विशेष अतिथिकाे रूपमा मन्तव्य...
-
२०७८ कार्तिक २८, आइतबार
काठमाडौँ महानगरमा स्थानीय पाठ्यक्रमका रुपमा नेपालभाषाको पठनपाठन गराउन सबैको सहयोगले सम्भव भएको हो - मेयर शाक्य
सामुदायिक विद्यालयहरूमा नेपालभाषा माध्यमबाट स्थानीय विषय पढाउने प्रशिक्षण सहायकहरूकोतर्फबाट नेपाल संवत् ११४२ नयाँ वर्षको अवसरमा शंखधर पार्कमा काठमाडौं महानगरपालिका का मेयर विद्या सुन्दर शाक्यको प्रमुख अातिथ्यतामा भिन्तुना आदान प्रदान कार्यक्रमको सम्पन्न गरेको छ भने सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले राजनीतिक, शैक्षिक र प्रशासनिक क्षेत्र तथा स्थानीयबासीबाट प्राप्त सहयोगबाट काठमाडौँ...
-
२०७८ कार्तिक २६, शुक्रबार
विद्युतीय शवदाह निर्माण रोक्न ललितपुर महानगरलाई उच्च अदालतको अल्पकालिन अन्तरिम आदेश
ललितपुर महानगरपालिकाले ललितपुरको शंखमुलमा निर्माण गर्न लागेको विद्युतीय शवदाहगृह निर्माणको प्रक्रिया रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले मंगलबार यस्तो आदेश जारी गरेकाे हो। महानगरले वडा नम्बर ११ मा पर्ने शंखमूलको मणिडोलमा निजी जग्गा खरिद गरी गत असोज २४ मा आवास क्षेत्रभित्र शवदाहगृह बनाउन टेण्डर आह्वान गरेको थियो। यसविरुद्ध मणिडाेल टोल सुधार समितिका...
-
२०७८ कार्तिक २६, शुक्रबार
मेलम्ची नआउँदासम्म उपत्यकामा दैनिक एक करोड लिटर पानी थपिने
२६ कार्तिक, काठमाडौँ - काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको हो । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको छ । मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत परिचालन गरेर वितरण गरिने योजना बनाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी...
-
२०७८ कार्तिक २५, बिहिबार
नेवाः पत्रकार राष्ट्रिय दबू ख्वपको साधारण सभा सम्पन्न
नेवाः पत्रकार राष्ट्रिय दबू ख्वप कच्चाको आठौं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रिय अध्यक्ष सुरजबीर बज्राचर्यले नेवाः पत्रकारहरुको हकहितको लगि स्थापना गरिएको दबूले नेवा पत्रकारहरुलाई क्षमता अभिबृद्धिका तालिमहरु आवश्यक भएको हुनाले यस्ता कार्यक्रमहरुलाई प्रार्थमिकतामा राखेर काम गर्दै जानु पर्ने बताउनु भयो । उहाँले दबूले मातृभाषा...
-
२०७८ कार्तिक १६, मंगलबार
भिंतुना र्याली र भिंतुना सभामा उपस्थित हुन सार्वजनिक आह्वान
न्हूदँ नववर्षको सम्पूर्ण कार्यक्रम सार्वजनिक काठमाडौं – २०७८ कार्तिक १५, सोमबार– नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४२ को आयोजनामा सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी न्हूदँ नववर्षका सम्पूर्ण कार्यक्रमहरु सार्वजनिक गरिएको छ । समारोह समितिका अध्यक्ष निरञ्जनरत्न शाक्यले नववर्ष ११४२ को उपलक्ष्यमा काठमाडौंको बसन्तपुरमा हुने भिंतुना र्याली र र्यालीपछि हुने सभामा सहभागी हुन सबैमा आह्वान...
-
२०७८ कार्तिक १६, मंगलबार
पद्मरत्न सम्झँदै न्हूदँ समारोह समितिद्वारा श्रद्धाभाव अर्पण
काठमाडौं, २०७८ कार्तिक १६, मंगलबार – नेपाल संवत् न्हूदँ समारोह समिति ११४२ को आयोजनामा आज मंगलबार काठमाडौं रत्नपार्कस्थित शंखधर पार्कमा नेवार न्ह्यलुवाः नेपाल संवत् आन्दोलनका प्रणेता एवं मानवाधिकारवादी नेता पद्मरत्न तुलाधरको शालिकमा श्रद्धाभाव अर्पण गरिएको छ । दिवंगत तुलाधरको आज तेस्रो पुण्यतिथि पनि परेको छ । शंखधर पार्कमा काठमाडौं महानगरपालिकाले तुलाधरको शालिक राखेको थियो । नेपाल संवत् न्हूदँ...


