STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८२ माघ २७, मंगलबार

    खाद्यान्नमा मिसावटका अभियोगमा व्यापारीविरुद्ध मुद्दा

    बागमती, २७ माघ स् खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका अभियोगमा १९  व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा ती व्यवसायीविरुद्ध मुद्दा दायर गर्न लागेको हो । कार्यालय प्रमुख बिनिता पोखरेलका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को हालसम्ममा...

  • २०८२ माघ २७, मंगलबार

    काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने

    काठमाडौँ, काठमाडौँ महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग गर्ने भएको छ ।  कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न कामपाको वार्षिक कार्यक्रमअन्तर्गत कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइं र शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहवरमा सम्झौता भएको हो । उक्त सम्झौतामा कामपाका तर्फबाट स्वास्थ्य...

  • २०८२ माघ २६, सोमबार

    सार्वजनिक यातायात सुधार गर्दै कामपा

    काठमाडौँ, काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायात प्रणाली  सुधार गर्नुपर्ने भन्दै प्रक्रिया अघि बढाएको छ । कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निजी कार छोडेर सार्वजनिक यातायातका साधनको प्रयोगलाई छान्ने अवस्था बनाउनका लागि सम्बन्ध भएकाहरूसँग छलफल अघि बढाइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीलाई थाहा छ, यो लक्ष्यमा पुग्न सजिलो छैन । तर, हामीले यो लक्ष्य हासिल नगरी हुँदैन ।” भरपर्दो...

  • २०८२ माघ २२, बिहिबार

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    भोजपुर, यहाँको ऐतिहासिक टक्सार बजार औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको क्षेत्रका रूपमा चिनिन्छ । यहाँ विगत लामो समयदेखि परम्परागत धातुका सामग्री–विशेषतः कांस, तामा र पित्तलका भाँडाकुँडा तथा अन्य सामग्री–निर्माण हुँदै आएको छ । पुस्तौँदेखि निरन्तर चल्दै आएको यो परम्परागत पेसा पछिल्लो समय धातु पगाल्न आवश्यकपर्ने कोइलाको अभावका कारण सङ्कटमा पर्दै गएको छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्था...

  • २०८२ माघ २२, बिहिबार

    सात दिनभित्र घरबहाल तिर्न आठ सहकारीलाई काठमाडौँ महानगरको सूचना

    काठमाडौँ, काठमाडौँ महानगरपालिकाले आठ सहकारी संस्थालाई सात दिनभित्र घरबहाल तिर्न सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । कानुन तथा मानव अधिकार विभागले सो सूचना जारी गरी उक्त जानकारी गराएको हो ।सूचनामा भनिएको छ, “काठमाडौँ महानगरपालिका, न्यायिक समितिबाट घर कोठा खाली गर्ने भनी भएका निर्णयमध्ये सहकारीले बहालमा लिएका घर कोठा खाली गर्नेसम्बन्धी मिति २०८२,१०,१५ मा निर्णय कार्यान्वयन समितिको बैठकमा भएको...

  • २०८२ माघ १७, शनिबार

    विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छाया दर्शन’

    काठमाडौँ, १७ माघः पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरी भक्तजनलाई पशुपतिनाथको शिवलिङ्गको दर्शन गराएर छाया दर्शन गराइएको छ । पशुपति क्षेत्रमा छाया दर्शन हेर्न भक्तजनको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा आज जम्मा भएर लाम लाग्ने भक्तजनलाई छाया दर्शन गराइने पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टले बताउनुभयो...

  • २०८२ माघ १७, शनिबार

    ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

    काठमाडौँ,  काठमाडौँ महानगरपालिका ९कामपा० ले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था सर्वेक्षणको काम भोलि आइतबारदेखि थालिने भएको छ । त्यसका लागि घरदैलोमा पुग्ने नर्सिङ कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका साधन पनि प्रदान गरिएको छ । आर्थिक अवस्था कमजोर भएका र...

  • २०८२ माघ १२, सोमबार

    नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै कामप

    काठमाडौँ, काठमाडौँ महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालेको छ । यस क्रममा पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रङ्गरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा सङ्ख्या थप्ने, एक ठाउँमा एकै प्रकारका कुर्सी राखेर एकरूपता कायम गराउने, आकर्षक र प्रयोगमैत्री बनाइनेछ । सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राई भन्नुहुन्छ, “उमेर...

  • २०८२ कार्तिक २८, शुक्रबार

    कुमारी घरको छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख

    काठमाडौँ महानगरपालिकाले कुमारीवहाल ९कुमारीघर० को छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरिएको छ ।  आर्थिक वर्ष २०८२र८३ को दररेट राखेर गणना गर्दा झिङ्गटी, पर्खाल, काठलगायतका छानासँग सम्बन्धित अवयवहरूको जीर्णोद्धार गर्न यो लागत आएको कामपाले जनाएको छ । कुमारीघरको छानो चुहिने भएपछि यसको प्राविधिक पक्षको अध्ययन गर्न गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न आज कामपाकी...

  • २०८२ कार्तिक १७, सोमबार

    बालेनले नयाँ पार्टी नबनाउने, चुनाव पनि नलड्ने

    काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नयाँ राजनीतिक दल गठन नगर्ने भएका छन्। “जेन जी आन्दोलन” ले राजनीतिक तहमा ठूलो हलचल ल्याएपछि बालेन पनि सक्रिय राजनीतिमा आउने चर्चाका बीच उनले कुनै दलमा प्रवेश गर्ने अड्कल अन्त्य गरेका छन् ।  बालेनका नजिकका सहयोगीका अनुसार उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रतिस्पर्धा नगरी महानगरको मेयरका रूपमा आफ्नो कार्यकाल पूरा गर्ने निर्णय...

  • २०८२ कार्तिक २, आइतबार

    नगर प्रमुख डंगोललाई कीर्तिपुरका जेन–जी युवा समूहद्वारा ज्ञापन पत्र हस्तान्तरण

    कीर्तिपुर । शहीद परिवारको हित र कीर्तिपुरको विकासमा युवा सहभागिता लगायतका विषयगत बुँदा समाहित गरी कीर्तिपुरका जेन–जी युवा समूह कीर्तिपुर युथर्स नेपालद्वारा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोललाई ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र हस्तान्तरण गरेको छ ।  आज आइतबार कीर्तिपुरका नगर प्रमुख कृष्णमान डंगोललाई कीर्तिपुर नगरका जेन–जी समूह कीर्तिपुर युथर्स नेपालद्वारा हस्तान्तरण गरेको ज्ञापन पत्रमा...

  • २०८२ आश्विन २९, बुधबार

    काठमाडौं महानगरमा एनएफसि चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान

    काठमाडौं - काठमाडौं महानगरपालिकाभित्र एनएफसि (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान गर्न शुरु गरिएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ लैनचौर क्षेत्रबाट उक्त प्रणाली जडान प्रारम्भ गरिएको हो । लैनचौरस्थित वडा कार्यालयमा ०९-लक्ष द्रव्य ६१११ नम्बरको प्लेट जडान गर्दै बुधवार वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रणाली शुभारम्भ...

Pages