STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०८१ भाद्र ३०, आइतबार

    नेपाली चलचित्र ‘शाम्बाला’ ओस्कार अवार्डका लागि सिफारिस

    काठमाडौं - मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ । नेपालबाट ओस्कारका लागि शाम्बाला फिल्मले मात्र आवेदन दिएपछि अब यो फिल्म ओस्कारका लागि सिफारिस हुने निश्चित बनेको हो । आवेदन दिने विहिबार अन्तिम मिति रहेको र शाम्बाला बाहेक अन्य कुनैपनि फिल्मले आवेदन नदिएको ओस्कारको नेपाल छनोट समितिले जनाएको छ । नेपालको छनोट समितिले फिल्मलाई आगामी...

  • २०८१ भाद्र १७, सोमबार

    डीसी बने चलचित्र विकास बोर्डका अध्यक्ष

    काठमाडौं - दिनेश डीसीले चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गरेका छन् । डीसीले सोमबार चाबहिलस्थित बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।  त्यसक्रममा उनले आफू जागिर खान, पैसा कमाउन नआएको भन्दैै काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । अध्यक्षका लागि ६ जनाको नाम छानिएकोमा सरकारले डीसीलाई नियुक्त गरेको हो ।  डीसी चलचित्र विकास बोर्डको १८ औँ अध्यक्ष हुन् । करिब डेढ महिनादेखि बोर्ड...

  • २०८१ भाद्र १३, बिहिबार

    ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ शुक्रबारदेखि

    काठमाडौंस्थित रोयल थाई दूतावासले घोषणा गरेको ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ आयोजना गर्ने शुक्रबार देखि शुरु हुने भएको छ। सो महोत्सव बारे जानकारी दिन दूतावास परिसरमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले नेपाल र थाइल्याण्डबिचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा दशकअघिदेखि रोकिएको फेस्टिभल पुनः सुरु गर्न लागेको जानकारी दिएका छन् । फेस्टिभल यही भदौ १४ गते...

  • २०८१ श्रावण ८, मंगलबार

    श्रावण २५ गते आउने "नालापानी”को नयाँ ट्रेलर सार्वजनिक

    रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोरखाली फिल्म, गङ्गा नारायण फिल्म र बिजीबी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको ऐतिहासिक चलचित्र ‘नालापानी’ साउन २५ गतेदेखि देशभर एकै साथ प्रदर्शन हुने भएको छ। यो चलचित्रको सोमबार बुढासुब्ब डिजिटलमार्फत ट्रेलर सार्बजनिक गरिएको हो । यस अघि साउन १८देखि देशभर यो चलचित्र प्रदर्शन गर्ने तय भएपनि एक साता पर सारेर अब साउन २५ गतेदेखि सिनेमाघरमा आउने भएको कुरा लेखक,...

  • २०८१ आषाढ १९, बुधबार

    सिल्भरलाईन अस्पतालले कलाकारलाई सहुलियत दरमा उपचार गर्ने

    नेपाल चलचित्र कलाकार संघ र बालाजुस्थित सिल्भरलाईन हस्पिटल बीच स्वास्थ्य सहुलियतमा भारी छुट दिने कुराको घोषणा गरेको छ । सोही घोषणा अनुरुप कलाकार संघ र अस्पताल बीच बुधबार सम्झौता भएको छ । कलाकार संघका अध्यक्ष मोहन निरौला र सिल्भरलाईन हस्पिटलका प्रबन्धक डाक्टर अभिषेक राज सिंह बीच सम्झौता पत्रमा हस्तक्षर भएको हो । बुधवार हस्पिटलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी दुबै पक्ष बीच हस्ताक्षर गरिएको हो...

  • २०८१ आषाढ ८, शनिबार

    संगीतमय फिल्म ‘हङकङ र चाईना ३’ भव्य प्रिमियर

    माननीय उप सभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यमा नेपाल चलचित्र बिकास बोर्ड चाबहिलमा शुक्रवार विभिन्न झाँकी सहित ‘हङकङ र चाईना ३’ संगीतमय फिल्मको प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा नाल्बो के लाङ परिवारको च्याब्रुङ नाच, धन नाच सहित पाहुनाहरुको भव्य स्वागत गरिएको थियो । फिल्मको तर्फबाटं प्रमुख अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने फिल्म निर्माणमा सहयोग पुर्याउनु हुने प्राबिधिक,...

  • २०८१ आषाढ २, आइतबार

    "ब्ल्याक छायाँ” चलचित्रको गीत सार्वजनिक

    लंका फिल्म प्रालिले निर्माण गरेको चलचित्र ‘ब्ल्याक छायाँ’ चलचित्रको एउटा नयाँ गीत  बुट्टे रुमाल.... बोलको गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।  आगामी साउन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सो चलचित्र ‘ब्ल्याक छायाँ’ मा मायाँप्रेम र सस्पेन थ्रिर्लरलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको कारण चलचित्र व्यवसायिक रुपले सफल रहने विश्वास निर्देशक आरएल लामा मोक्तानले प्रकट गरेका छन् । सार्वजनिक...

  • २०८१ जेठ ३२, शुक्रबार

    अमेरिकामा हुने भो गोल्डेन नेपाली फिल्म अवार्ड

    अग्रज चलचित्रकर्मि कृष्ण मल्लको तत्वावधानमा अमेरिकामा केही वर्ष अगाडि देखि ग्लोबल फिल्म अवार्ड हुँदै आएको थियो भने अहिले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयाको आयोजनामा आगामी नोभेम्बर १६ अर्थात मंसिर १ गते अमेरिकाको सन फ्रान्सिस्कोमा प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना गर्ने भएको छ । हिमालयन फाउन्डेसन  र गोल्डेन स्टेट मुभी मेकर्स प्रालिसँग सहकार्य रहेको अवार्ड बारे जानकारी दिन...

  • २०८१ जेठ २९, मंगलबार

    कीर्तिपुरबाट मल्टि ट्यालेन्ट हिरोको उदय : रजिन महर्जन

    कीर्तिपुर/नेपालभाषा म्यूजिक भिडियो एवं चलचित्र जगतमा रजिन महर्जन एक चर्चित निर्देशकको रुपमा परिचित नाम हुँदै आइरहेका छन् । केही समय अघि मात्र रजिन महर्जनको अफिसियल यूट्युब च्यानल कीर्तिपुरको मगन इन्टरटेन्टमेन्टबाट रिलिज भएको “वया मां जि...”, “व मनू सु मनू...”, “म्यूजियम”, “छंगु म्हगः गुलि बांलाः...”, “उच्च शिक्षा”, “सदय” इत्यादी जस्ता मार्मिक, मनोरञ्जनात्मक एवं चेतना शिक्षामूलक म्यूजिक भिडियो एवं...

  • २०८१ जेठ २८, सोमबार

    बिहे गर्दै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा

    काठमाडौं - बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विवाहको तयारीमा छिन्। उनले ३७ वर्षको उमेरमा प्रेमी जहीर इकबालसँग विवाह गर्न लागेकी हुन्।  लामो समयदेखि सोनाक्षी र जहीर प्रेम सम्बन्धमा रहेको चर्चा थियो। भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार उनीहरूले २३ जुनमा विवाह गर्न लागेका हुन्।  उनीहरूको विवाह मुम्बईमा हुने बताइएको छ। तर सोनाक्षी र जहीरले आधिकारिक रूपमा विवाहको घोषणा गरेका छैनन्।  सोनाक्षीका...

  • २०८१ जेठ २१, सोमबार

    फिल्मका हिरो हिरोइनहरुलाई सुन्दरता दिने चन्द्रकला भेटवाल

    सौन्दर्य कलामा सकृय रूपमा प्रस्तुत अगाडि बढीरहनु भएकी चन्द्रकला भेटवालले  आफ्नो सीप क्षमताको कदर गर्दै कडा मिहिनेत र लगनशीलताका साथ लगातार रूपमा मेकअप आर्ट अर्थात सौन्दर्य कलाक्षेत्रप्रति समर्पित उहाँ यस क्षेत्रमा आफूलाई अग्रपंतिमा उभ्याउन सफल हुनुहुन्छ । सानैदेखि सिर्जनशील तथा कलात्मक कार्य गर्न रुचाउने चन्द्रकला पछि यही क्षेत्रलाई व्यवसायका रूपमा अंग्लानुभयो । मोफसलमा रहेर पनि आफूलाई...

Pages