STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८० माघ ९, मंगलबार

    सप्तरीमा प्रहरीसँगको झडपमा मन्त्रीसहित ३ जना सांसद घाइते

    काठमाडौं- सप्तरीमा जनमत पार्टी र प्रहरीबीच सामान्य झडप भएको छ । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । यसै क्रममा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएको जनमतका सचिव विपी साहले बताए । उनीहरुलाई प्रहरीको लाठी लागेको छ । जिल्ला प्रहरी कार्यालय...

  • २०८० माघ ४, बिहिबार

    जाजरकोटका डाक्टरलाई मासिक १ लाख भत्ता !

    जाजरकोट - भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पतालमा काम गर्ने डाक्टरलाई नेपाल मेड नेपाल नामक संस्थाले प्रति महिना तलबबाहेक थप एक लाख भत्ता दिने भएको छ। कर्णाली प्रदेश सरकारले जाजरकोट अस्पतालका लागि नवौं तहको कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अब्स्टेट्रिसियन एण्ड गाइनेकोलोजिस्ट, कन्सल्टेन्ट पेडियाट्रिसियन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट...

  • २०८० माघ ३, बुधबार

    गंगालाल हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल

    काठमाडौँ - सरकारले गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई सो नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।  त्यस्तै सरकारले नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गरेको छ ।

  • २०८० पौष २७, शुक्रबार

    मेलम्चीको सुरुङबाट पानी पठाउन थालियो

    काठमाडौं- मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी पठाउन थालेको छ । अहिले टनेल सफा गर्ने प्रयोजनका लागि बाँध रहेको स्थलबाट सुरुङमा पानी पठाइएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । उनका अनुसार सुरुङ सफा गरिएको धमिलो पानी अम्बाथान, ग्यालथुम र सुन्दरीजलमा रहेका अडिट टनेलबाट निकालिनेछ । सुरुङमा पठाएको पानी धमिलो हुन छाडेपछि पूर्ण...

  • २०८० पौष २७, शुक्रबार

    थारू लोकसंस्कृति जगेर्ना गर्न ‘माघ म्याला’

    काठमाडौँ- थारू समुदायको लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले बेलौरी नगरपालिकामा ‘माघ म्याला’ आयोजना गरिएको छ । थारू कल्याणकारिणी सभाको आयोजनामा म्याला आयोजना गरिएको हो । मेला तीन दिनसम्म सञ्चालन हुने भएको छ । म्यालामा थारू समुदायको लोकसंस्कृति झल्कने गहना, पहिरन, खाद्य सामग्री, सहन-सहन, लोककथा, गीत, भाषा, साहित्यसम्बन्धीका वस्तुहरू प्रदर्शनीमा राखिएका छन् । थारुसँग सम्बन्धित राष्ट्रियस्तरका...

  • २०८० पौष २५, बुधबार

    सन्दीप लामिछाने दोषी ठहर, तोकियो ८ वर्ष कैद सजाय

    काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेको हो । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो। उच्च अदालत जाँदै क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाँदै लामिछाने काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत...

  • २०८० पौष २४, मंगलबार

    हेलिकप्टर कुर्दाकुर्दै सुत्केरीको मृत्यु

    बाजुराको कोल्टीमा हेलिकप्टर कुर्दाकुर्दै सुत्केरीको मृत्यु भएको छ। हेलिकप्टरको पर्खाइमा रहेकी हुम्ला ताजाँकोट गाउँपालिका–५ का अंशु बुढाको सोमबार बेलुका मृत्यु भएको हो।उनी सुत्केरी भएको १३ दिन पुगेको थियो। हुम्लाबाट उपचारका लागि आइतबार बाजुराको कोल्टी पुर्‍याइएको थियाे। हुम्लाका प्रदेश सभाका सदस्य रनसिंह परियारले सोमबार कोल्टीमा उडान नभएपछि सुत्केरीको मृत्यु भएको खबर आफूले पाएको बताए। दुर्गम...

  • २०८० पौष २४, मंगलबार

    १६ डीआईजीको सरुवा, सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिए

    काठमाडौं- गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक डीआईजीको सरुवा गरेको छ। यससँगै सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका छन् । एक वर्ष अवधि पुगेका सबैको मंगलबार सरुवा गरिएको हो । सरुवा सूचीअनुसार कोशीमा चन्द्रकुवेर खापुङ, मधेसमा यज्ञविनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुबेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा वीरेन्द्र केसीलाई पठाउने...

  • २०८० पौष २२, आइतबार

    सर्लाहीको बरहथवामा फेरि कर्फ्यु

    काठमाडौँ - जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि बिहानसम्म लागू हुने गरी कर्फ्यु जारी गरेको छ।  यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गालगायतका सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने देखिएकाले कर्फ्यु जारी गरिएको...

  • २०८० पौष २१, शनिबार

    सर्लाही घटना: प्रहरीको गोलीले मरेका प्रदर्शनीकारीको शव रातभर घटनास्थलमै

    काठमाडौं- सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै घटनास्थलमै छ । बरहथवा नगरपालिका– ६ का ३० वर्षीय साहको शुक्रबार प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो ।  उनको टाउकोमा गोली लागेको छ । उनको शव अहिले (शनिबार) बिहानसम्म पनि घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए । मृतकका आफन्त र आन्दोलनरत...

  • २०८० पौष १९, बिहिबार

    राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

      काठमाडौँ, १९ पुस : राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड...

  • २०८० पौष १९, बिहिबार

    सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस

    काठमाडौँ, १९ पुससिन्धुपाल्चोकमा आज :विहान १०ः१७ बजे भूकम्पको धक्का महुसस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भइ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो ।  

Pages