STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण २४, शुक्रबार

    सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुष बढ्दै

    देवानी संहिता २०७५ लागू भएपछि झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुषको सङ्ख्या बढेको छ । २०७५ भदौ १ गतेदेखि लागू भएको देवानी संहितापछि जिल्ला अदालतमा ३०४ वटा सम्बन्धविच्छेदका मुद्दा पुरुषले दर्ता गराएको तथ्याङ्कले देखाएको छ । देवानी संहिता लागू भएपछिको ११ महीनाको अवधिमा मात्र सम्बन्धविच्छेदका ८१८ मुद्दा दर्ता भएको अदालतको तथ्याङ्कमा छ । महिलातर्फ ५१४ र पुरुषले ३०४ मुद्दा...

  • २०७६ श्रावण २४, शुक्रबार

    ललितपुरमा पनि यान्त्रिक कुचो

    ललितपुर महानगरपालिकाको मुख्य सडकमा अब दैनिक एक घण्टा ब्रुमर ९यान्त्रिक कुचो० सञ्चालन हुने भएको छ । हिलो र धुलोमुक्त महानगर बनाउने अभियानअनुरुप ललितपुरमा आज दुई ब्रुमर र दुई पानी ट्याङ्करको उद्घाटन महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गर्नुभयो । उहाँले भन्नुभयो, “ललितपुरको मुख्य सडक थापाथली पुलदेखि सातदोबाटोसम्म दैनिक एक घण्टा ब्रुमरले सडक सफा गर्नेछ । यी ब्रुमर ललितपुरका अन्य मुख्य सडक...

  • २०७६ श्रावण २४, शुक्रबार

    मासुमा शङ्का लागे डिएनए परीक्षण

    तपाईंले खाइरहनुभएको मासु कुन जनावरको हो भन्ने शङ्का लागेको छ रु खसी, बोका वा कुखुराको भन्दै अरु कुनै जन्तुको मासु खाइरहनु भएको त छैन र यदि यस्तो तपाईंलाई शङ्का छ भने त्यसको समाधान हुनसक्छ डिएनए परीक्षण । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गत आवमा मात्रै झण्डै ६५ वटा जनावरसम्बन्धी मुद्दामा डिएनए परीक्षणद्वारा समाधान निकालिएको छ । तीमध्ये ४९ वटा मुद्दा वन्यजन्तुसम्बन्धी र १६ मुद्दा...

  • २०७६ श्रावण २४, शुक्रबार

    आदिवासीका हक, अधिकार र पहिचानको शुरुआत भएको छ’

    प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले नेपालमा आदिवासी जतजातिका हक, अधिकार र पहिचानको शुरुआत भएको बताउनुभएको छ । बेँसीशहरमा आज नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्द्वारा आयोजित २५औँ विश्व आदिवासी दिवस तथा अन्तर्राष्ट्रिय भाषा २०१९ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगतमा राजनीतिक, आर्थिक, भाषा संस्कृतिमा राज्यबाट वञ्चित गरिए पनि...

  • २०७६ श्रावण २४, शुक्रबार

    तीन जिल्लामा टेलिकम सेवा अवरुद्ध

    खोटाङसहित प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो । हावाहुरीले उदयपुरको चित्रेथानमा रहेको टावरमा जडान गरिएको रेडियो लिङ्कको छाता अन्यन्त्र बङ्ग्याएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम खोटाङका प्रमुख खगेन्द्र मगरले...

  • २०७६ श्रावण २४, शुक्रबार

    धार्मिक क्षेत्रमा उपचारको प्रबन्ध

    यही साउन ३० गते जनैपूर्णिमा पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका यात्रुको प्राथमिक उपचार गर्ने स्थान छनोट भएको छ । विगतको भन्दा यस वर्ष चिकित्सकको सङ्ख्या थप गरिएकाले उपचार सेवा बढी प्रभावकारी हुने अपेक्षा गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार १५ हजार भक्तजनले पवित्र तीर्थ गोसाइँकुण्ड पुग्ने लक्ष्यका साथ धार्मिकमार्गको छ स्थानमा...

  • २०७६ श्रावण २३, बिहिबार

    विश्वविद्यालयमा तालाबन्दी

    तीन दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका छन् । विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका हुन् । विभिन्न माग राख्दै तीन दिनयता स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त विद्यार्थी सङ्गठनले ताला लगाएका छन् । उपकुलपतिको कार्यालय,...

  • २०७६ श्रावण २३, बिहिबार

    बसपार्कको पहिलो चरणको निर्माण पूरा

    करीब १० वर्षको अथक प्रयासपछि तुलसीपुर उपमहानगरपालिकास्थित नयाँ बसपार्क निर्माणकार्य पूरा भएको छ । तुलसीपुर–५ स्थित नयाँ बसपार्क निर्माणका लागि विसं २०६६ मा गुरुयोजना निर्माण गरिएको थियो । सो गुरुयोजनाअनुरुप आधुनिक बसपार्कको पहिलो चरणको काम सम्पन्न भएको उपमहानगरपालिकाले जनाएको छ । रु १० करोड ५० लाख लागतमा पहिलो चरणको निर्माणको काम सम्पन्न भएको उपमहानगरपालिकाका इञ्जिनीयर पवनकुमार योगीले जानकारी...

  • २०७६ श्रावण २३, बिहिबार

    संरक्षणको पर्खाइमा देउराली गुफा

    जिल्लाको सिस्ने गाउँपालिका–५ रुमालबारास्थित लुकुमगाडको तीरैमा पर्यटकीय गन्तव्यको रूपमा रहेको देउराली गुफा संरक्षणको पर्खाइमा छ । रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट पूर्वी क्षेत्र तथा भेरीको एक अंश भएर बग्ने लुकुमगाडको तीरैमा रहेको पर्यटकीयस्थल देउराली गुफा सङ्कटमा पर्दै गएको छ । लुकुमगाडको तीरैमा रहेको गुफा सदरमुकाम रुकुमकोटदेखि पाँच किलोमिटर दूरीमा पर्छ । गुफामा चैते दशैँ र नयाँ वर्षको दिन मेला...

  • २०७६ श्रावण २३, बिहिबार

    प्रदेशसभामा मिडिया सेन्टर स्थापना हुँदै

    प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ । प्रदेशसभा बैठकबाट समाचार सम्प्रेषण सहज होस् भन्नका लागि व्यवस्थित मिडिया सेन्टर स्थापना गर्न लागिएको जनाइएको छ । मिडिया सेन्टर नहुँदा प्रदेशसभामा समाचार सङ्कलन गर्ने सञ्चारकर्मीले समस्या भोग्नुपरेकाले मिडिया सेन्टर स्थापना गर्न लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ । मिडिया सेन्टर नहुँदा पत्रकारले प्रदेशसभाको...

  • २०७६ श्रावण २३, बिहिबार

    सिङ्गो गाउँ अन्धकारमा

    बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि जिल्लाको निसीखोला गाउँपालिका–४ का एक हजार १२० घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको बाँध बाढीले बगाएपछि पाँच दिनदेखि विद्युत् उत्पादन बन्द भएको हो । आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोलाका बोहोरागाउँ, थापागाउँ, झिवाँखोला, छापाखानी, धाराखर्क, धुवाँखोर, ओख्रेनी, जिरी,...

  • २०७६ श्रावण २३, बिहिबार

    विश्व आदिवासी दिवस सडक आन्दोलन संघर्षको रुपमा गरिने

    २५ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस अगस्ट ९ तारिखका दिन शुक्रबार नेपालमा पनि भव्यताका साथ मनाउने तयारी गरेको छ । उक्त दिवसलाई नेपालमा सडक आन्दोलन संघर्ष कार्यक्रम अनुसार भव्यताकासाथ मनाउने तयारी भइरहेको जानकारी आयोजकले दिएको छ । नेपाल आदिवासी जनजाति महासंघले गरेको एक कार्यक्रममा २५ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालमा सडक आन्दोलन संघर्षको रुपमा देशभरी सांस्कृतिक झाँकी तथा...

Pages