STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आश्विन ५, आइतबार

    राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीको विशेष पर्व जितीयाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितीया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना व्यक्त गर्नुभएको छ । बहुजाति, बहुभाषा, बहुसंस्कृति जस्ता विविधतायुक्त विशेषताले हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वलाई मौलिक तुल्याएको...

  • २०७६ आश्विन ५, आइतबार

    ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई

    सरकारले पहिलो पटक ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई प्रदान गरेको छ । सरकारले राष्ट्रका निम्ति विशिष्ट योगदान पु¥याउने प्रतिभाका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग दिने निर्णय गरी २०७५ साल मङ्सिर १७ गते रु दुई करोड २० लाखको कोष शुरु गर्ने निर्णय गरेको थियो । सो पुरस्कार पहिलो पटक आज डा...

  • २०७६ आश्विन ५, आइतबार

    आँपपीपल–हर्मी–भच्चेक सडकखण्ड अवरुद्ध

    गोरखाको लुँइटेल भञ्जाङ–आँपपीपल–हर्मी–भच्चेक सडकखण्ड १० दिनदेखि अवरुद्ध भएको छ । लगातार परेको पानीका कारण सडक भासिँदा उक्त सडकखण्डमा यातायात सञ्चालन हुन नसकेको हो । जिल्लाको पालुङटार नगरपालिका–३ स्थित बोहोरा गाउँमा पर्ने खण्डमा सडक भासिएर ५० मिटर तल पुगेको छ । “सडक भासिएपछि भदौ २६ गतेदेखि यो सडकखण्डमा सवारीसाधन पूर्णरुपमा ठप्प भएको छ”, स्थानीय रमित ढकालले भन्नुभयो, “सडक मर्मतको काम तीव्र गति हुन...

  • २०७६ आश्विन ५, आइतबार

    उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक

    रुपन्देहीका उद्योगीहरुले रुपन्देहीलाई औद्योगिक हब बनाउन नीतिगत तथा संस्थागत सुधारका कार्यक्रम तत्काल लागू गर्न आग्रह गरेका छन् । उनीहरुले मुलुकमा बढ्दो अविश्वासको वातावरणको अन्त्य गर्दै उद्योगमैत्री वातावरण निर्माणका लागि सरकारलाई सुझाव दिएका छन् । शनिबार बुटवलमा अवधारणा सार्वजनिक गर्दै उद्योगीहरुले यस क्षेत्रको औद्योगिक तथा आर्थिक विकासका लागि निजी क्षेत्रको सहभागितामा आयात प्रतिस्थापन गर्ने...

  • २०७६ आश्विन ५, आइतबार

    अनियमित विद्युत् कटौतीका मारमा स्थानीयवासी

    नेपाल विद्युत् प्राधिकरणको निजगढ वितरण शाखा र चन्द्रपुर वितरण शाखाका कर्मचारीको लापरवाहीका कारण अनियमित विद्युत् कटौती हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । निजगढ शाखा र चन्द्रपुर शाखाले सूचनाबिनै घण्टौँसम्म विद्युत् प्रसारण लाइन काटेर सर्वसाधारणलाई दुःख दिने गरेको स्थानीय सर्वसाधारणले गुनासो गरेका छन् । चन्द्रपुर सबस्टेशन शाखा तथा निजगढ वितरण शाखा र चन्द्रपुर वितरण शाखाले मिनेटमिनेटमा...

  • २०७६ आश्विन ५, आइतबार

    नेपाली युवा र राजदूतबीच भेटवार्ता

    बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र र नेपाली युवाबीच भेटवार्ता भएको छ । ग्लोबल युथ पार्लियामेण्ट र ग्लोबल ल थिङ्कर सोसाइटीद्वारा ढाकामा आयोजित ‘दोस्रो दक्षिण एशियाली युवा सम्मेलन–२०१९’ मा भाग लिन ढाका आएको सो युवाहरुको टोलीले शनिबार राजदूतसँग भेटवार्ता गरेको हो । भेटका क्रममा राजदूत डा मिश्रले दुवै देशको सरकार र जनताबीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउने र नेपाल र बङ्गलादेशबीच हुने...

  • २०७६ आश्विन ४, शनिबार

    चित्रकलाको ‘मध्यपुरथिमि सिरिज’

    उपत्यकाका कलाकारहरुको सहभागितामा एक वर्षदेखि शुरु भएको शनिबारीय स्थलगत चित्रकला कार्यशालाको ‘मध्यपुरथिमि सिरिज’ शुरु भएको छ । ऐतिहासिक, कला, संस्कृति र शिल्पकारिताको अनुपम क्षेत्र भएकाले यसपटक मध्यपुरथिमि कलाकारको रोजाइमा परेको हो । यहाँ निलवाराही, महालक्ष्मी, कुमारी, सिद्धिगणेश, सिद्धिकाली, दिगुभैरव, राजगणेश, स्वेतभैरव, गुरुगणेश, लोकेश्वर, थासोमा गणेश, बालकुमारी, ताहानारायण, विष्णुवीर, नगदेश...

  • २०७६ आश्विन ४, शनिबार

    चाडपर्व लक्षित गरेर नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा गरिने

    नजिकिँदै गरेको दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वका बेला भारतबाट रोजगारी गरेर फर्किने नेपालीको सीमा क्षेत्रमा सहज र सुरक्षित आवागमनका लागि भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । शनिबार भारतको गौरीफन्टामा भएको दुई देशबीचको सीमा सुरक्षा समन्वय बैठकमा भारतकातर्फबाट सहभागी सीमा सुरक्षा बल एसएसबी, भारतीय कष्टम तथा अन्य निकायले चाडपर्वका बेला घर फर्किने नेपालीको यात्रा सुरक्षित बनाउन सहयोग...

  • २०७६ आश्विन ४, शनिबार

    तीन स्रष्टाहरु द्वारा कथा वाचन

    सःछगु फरक अभिव्यक्तिको रुपमा संचालनमा आईरहेको मासिक साहित्यिक कार्यक्रम अन्तर्गत शनिबार ललितपुरको दबुु नेवास्नसाछें ईखालखु,तलाछेंमा नेपाल भाषामा यस पटक ३ जना स्रष्टाहरूका ५,५ वटा लघुकथा वाचन चिबाखँ वाचन  गर्दै आइरहेको कार्यक्रमलाई निरन्तरता दिँदै आज १० औं श्रृङ्खला सम्पन्न गरेको छ । यसपटकको श्रृङ्खला अन्तर्गत लघुकथा वाचन कार्यक्रममा ३ जना स्रष्टाहरू क्रमशः केदार सितु, रासा र स्नेह सायमिले आ(...

  • २०७६ आश्विन ३, शुक्रबार

    बेइजिङमा संविधान दिवस

    संविधान दिवसका अवसरमा चीनको राजधानी बेइजिङमा बिहीबार स्वागत समारोहको आयोजना गरियो । त्यस अवसरमा चिनियाँ विदेश मन्त्रालयका सचिव लाउ झाउचुई, उक्त मन्त्रालयका वरिष्ठ अधिकारी विद्वत् वर्ग, नेपालका मित्र र कामको सिलसिलामा चीनमा बसोवास गर्दै आएका नेपालीहरुको उपस्थिति रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । अतिथिहरुको स्वागत गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले सम्मेलन जारी भएसँगै...

  • २०७६ आश्विन ३, शुक्रबार

    प्रदेश सरकार आर्थिक समृद्धिका लागि प्रतिबद्ध ः मुख्यमन्त्री पौडेल

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवस मुल समारोह समिति प्रदेश नं ३ द्वारा आज हेटौँडामा आयोजित समारोहमा उहाँले संविधानसभाबाट जारी गरिएको संविधानमा बहुभाषिक, धार्मिक, पूर्ण प्रेस स्वतन्त्रता र लोकतन्त्रको ग्यारेन्टी गरिएकाले अब जनताले आफ्नो अधिकार प्राप्तिका लागि आन्दोलन गर्नु नपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले...

  • २०७६ आश्विन ३, शुक्रबार

    विभिन्न देशका राष्ट्राध्यक्षबाट संविधान दिवसको शुभकामना

    संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षहरुले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाउँदै नेपाल सरकार, नेपाली जनताका साथै राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ । संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीया, थाइल्यान्डका नरेश महा वजिरलोङकर्न फ्रा...

Pages