STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७८ कार्तिक २०, शनिबार

    नेपाल संवत्लाई मौलिक संवतका रूपमा प्रवद्र्धन गर्नुपर्छ : अध्यक्ष बिजुक्छे

    २० कात्तिक, काठमाडौँ - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नरायणमान बिछुक्छेले मुलुकको मौलिक संवत्का रूपमा नेपाल संवत्लाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । नवसमाज निर्माण पुस्तकालयले आफ्नो ४०औँ वार्षिकोत्सवका अवसरमा आज चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा आयोजना गरेको नेपाल संवत्को भित्तेपात्रो विमोचन कार्यक्रममा उहाँले यस संवत्लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न सकेमा देशको...

  • २०७८ कार्तिक २०, शनिबार

    नेपाल सम्बत हाम्रो मौलिक सम्बत हो : ऊर्जा मन्त्री भुसाल

    २० कात्तिक, ललितपुर - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेवा समुदायबाट उत्पन्न भए पनि नेपाल सम्बत सम्पूर्ण नेपालीको मौलिक सम्बत भएको बताउनुभएको छ । शङ्खधर साख्वाले न्याय, समानता र भातृत्वमा आधारित आन्दोलन शुरु गरेको बताउँदै मन्त्री भुसालले गणतन्त्रस्थापन भएपछिको नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतका रुपमा निर्णय...

  • २०७८ कार्तिक २०, शनिबार

    शङ्खधर साख्वाःको ऐतिहासिक योगदान छ : प्रधानमन्त्री देउवा

    २० कात्तिक काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको ऐतिहासिक योगदान रहेको बताउनुभएको छ । साख्वाःले नेपालको मौलिक एवं राष्ट्रिय संवत्को प्रचलन तथा गरिबी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको योगदानले राष्ट्रको गौरव बढाएको उहाँले उल्लेख गर्नुभयो । नेपाल संवत् ११४२ न्हुदँ...

  • २०७८ कार्तिक २०, शनिबार

    पोखरामा राष्ट्रिय विभूति शङ्खधर साख्वाःको शालिक अनावरण

    १९ कात्तिक, कास्की - नेपाल संवत्का प्रणेता एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाःको शालिक पोखरामा अनावरण गरिएको छ । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सङ्गठन विभाग प्रमुख गोपालमान श्रेष्ठले पोखरा महानगरपालिका–३ नदीपुरस्थित नारायणस्थान मन्दिर परिसरमा साख्वाको पूर्णकदको शालिक हिजो शुक्रबार अनावरण गर्नुभयो । वीरेन्द्र स्मृति पार्क संरक्षण समितिले शालिक स्थापना गरेको हो । नेपाल संवत् १४४२ को...

  • २०७८ कार्तिक २०, शनिबार

    हेटौँडामा नेपाल संवत् ११४२ को र्‌याली

    १९ कात्तिक, मकवानपुर - नेपाल संवत् ११४२ प्रारम्भ भएको उपलक्ष्यमा हेटौँडामा हिजो शुक्रबार नेपाल भाषा खलः तथा नेवा सांस्कृतिक पुचःको संयुक्त आयोजनामा ¥याली निकालिएको छ । र्‌यालीपछि स्थानीय पिपलबोटमा नेपाल संवत् ११४२ शुभारम्भ भएको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको थियो । नेपाल संवत् ११४२ मूल समारोह समितिका संयोजक विष्णुगोपाल महर्जनको अध्यक्षतामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा...

  • २०७८ कार्तिक १९, शुक्रबार

    नेपाल संवतको सांस्कृतिक महत्वलाई प्रवद्र्धन गरिनेछ : प्रधानमन्त्री

    १९ कात्तिक, ललितपुर - प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाल संवत्को सांस्कृतिक महत्वलाई प्रवद्र्धनका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभएको छ । नयाँ वर्ष नेपाल संवत् ११४२ का अवसरमा आज ललितपुरको मङ्गलबजारमा सांस्कृतिक ¥यालीको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले नेपाली संस्कृति र जनजीवनको भावनासँग जोडिएको नेपाल संवत्को ऐतिहासिकता र महत्वलाई थप...

  • २०७८ कार्तिक १९, शुक्रबार

    नेपाल संवतको प्रचलनसँगै गरिबी उन्मूलन : प्रधानमन्त्री देउवा

    १९ कात्तिक, भक्तपुर - प्रधानमन्त्री शेरबहादुर देउवाले  नेपाल संवत्को प्रचलनसँगै गरिबी उन्मूलनको अभियान सुरु भएको बताउनुभएको छ ।  नेपाल संवत् ११४२ को अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमि शङ्खधर चोकमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल संवत् नेपालको मौलिक संवत् भएकाले यसलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र...

  • २०७८ कार्तिक १९, शुक्रबार

    उत्सवको रुपमा नेपाल संवत् मनाउन राष्ट्रपति भण्डारीबाट सबैमा आह्वान

    १९ कार्तिक, काठमाडौं – नेपाल संवत् ११४२ प्रारम्भ भएको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् राष्ट्रको मौलिक संवत् भएको जनाउनुभएको छ । बिहीबार बिहान एक शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले सांस्कृतिक एवं भाषिक रूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवद्र्धन गर्ने उत्सवको रूपमा नेपाल संवत मनाउन पनि सबैमा आह्वान पनि गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल...

  • २०७८ कार्तिक १८, बिहिबार

    आज धनधान्यकी देवी लक्ष्मीकाे पूजा आराधना गरिँदै

    १८ कात्तिक २०७८, काठमाडौँ - यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका,...

  • २०७८ कार्तिक १७, बुधबार

    आज काग र कुकुर तिहार मनाइँदै

    कात्तिक १७, २०७८ - कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । आज बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी तिथि लाग्छ । बिहानै कागलाई पूजा...

  • २०७८ कार्तिक १३, शनिबार

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलमा ३ र ग्यासमा ५० रुपैयाँ बढ्यो

    शनिबार १३ कात्तिक, २०७८ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको जानकारी दिएको हो ।  निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरिएको हो ।  जसअनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३३, डिजेल–मट्टितेलको मूल्य...

  • २०७८ कार्तिक ११, बिहिबार

    लाइसेन्सको अनलाइन आवेदन बन्द

    कात्तिक ११, काठमाडौं - यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द गरेको छ । विभागले प्राविधिक कारण देखाउँदै लाइसेन्सको आवेदन बन्द गरेको हो । कोरोना भाइरसको महामारीका कारण बन्द रहेको लाइसेन्सको आवेदन गत सोमबारदेखि खुला गरिएको थियो । तर, आवेदन खुला गरिएको केही दिनमै प्राविधिक कारणले बन्द गर्नुपरेको विभागले जनाएको छ । 'सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन...

Pages