STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७८ आश्विन २२, शुक्रबार

    बेलायतले नेपाललाई रातोसूचीबाट हटायो

    कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ। अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रूपमा हेरेफेर गर्ने तालिकाअनुरूप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ। यससँगै अझै अन्य सात देश भने रातोसूचीमै छन्। रातोसूचीबाट हटाए पनि यो लागू भने सोमबार अर्थात् यही असोज २५ गतेदेखि लागू हुने कुरा भ्रमणसम्बन्धी गतिविधिअन्तर्गत...

  • २०७८ आश्विन २०, बुधबार

    ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ निर्माण हुने

    काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नागार्जुन नगरपालिकामा ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ भवन निर्माण हुने भएको छ ।  उक्त नगरपालिकाको वडा नं. ६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि.नं. ८२ र १८९ को करिब १८ रोपनी सार्वजनिक जग्गामा उक्त भवन निर्माण हुने भएको हो । अव्यवस्थित सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि मानव सेवा आश्रम संचालन...

  • २०७८ आश्विन १६, शनिबार

    विद्युतकाे पोलको भाडा नतिर्नेको लाइन काटियो

    म्याग्दी - सम्झौता विनै विद्युत्का पोल प्रयोग गर्ने र भाडा नतिर्ने केबल तथा इन्टरनेट सेवा प्रदायकको आज म्याग्दीमा लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणको देशब्यापी कार्यक्रमअन्तर्गत सम्झौता नगरेका र भाडा नतिरेकाको फाइबर काटिदिएपछि निजी कम्पनीद्वारा सञ्चालित इन्टरनेट तथा केबल सेवा ठप्प बनेको छ । प्राधिकरणको म्याग्दी वितरण केन्द्रले नेपाल विद्युत् प्राधिकरणको विद्युतीय संरचना प्रयोग गरी अप्टिकल...

  • २०७८ आश्विन १६, शनिबार

    बाघले घेरिएका गोठालाको सकुशल उद्धार

    नेपालगञ्ज - बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–१ गाभरमा बाघले घेरिएका तीन जना गोठालाको सकुशल उद्धार गरिएको छ । निकुञ्जका हात्ती प्रयोग गरी गाभर निवासी ५६ वर्षका सेतु ओली, २५ वर्षीया हीरा खड्का र २४ वर्षीया युवतीलाई सकुशल उद्धार गरिएको हो । भैंसी र बाख्रा लिएर चराउन गएका उनीहरुलाई पूर्व पश्चिम राजमार्गदेखी करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिक तीनवटा बाघले घेरेका थिए । बाघबाट जोगिन रुखमा...

  • २०७८ आश्विन १४, बिहिबार

    पाँच महिनापछि खुल्यो तातोपानी कुण्ड

    गलेश्वर- प्राकृतिक चिकित्सालयका नामले चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा नुहाएर निको हुन आउने बिरामीको भीड लागेको छ । कोरोनाको दोस्रो लहर देखिएपछि पाँच महिनासम्म बन्द भएको तातोपानी कुण्ड यही असोजको पहिलो सातादेखि खुला गरिएपछि उपचारका लागि यहाँ नुहाउन आउने बिरामीको भीड लागेको हो । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढेसँगै वैशाखको तेस्रो सातादेखि तातोपानी कुण्ड...

  • २०७८ आश्विन १३, बुधबार

    कोरोना सङ्क्रमण : उपत्यकामा करिब ५० प्रतिशतलाई खोप, सक्रिय सङ्क्रमित आधा घटे

    कोरोना सङ्क्रमण : उपत्यकामा करिब ५० प्रतिशतलाई खोप, सक्रिय सङ्क्रमित आधा घटेकाठमाडौँ, १३ असोज (रासस) : काठमाडौँ उपत्यकामा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप करिब ५० प्रतिशत जनसङ्ख्यासम्म पुगेको छ ।     स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका खोप लगाउन लक्षित करिब ५० प्रतिशत जनसङ्ख्यालाई पूर्ण मात्राको खोप लगाइएको जनाएको छ ।     स्वास्थ्य सेवा विभाग, परिवार कल्याण...

  • २०७८ आश्विन १२, मंगलबार

    साना मिडियालाई निःशुल्क इन्टरनेट दिइनुपर्छ : प्रेस काउन्सिल

    काठमाडाैँ - प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले साना लगानीका मिडियालाई राज्यले निशुल्क इन्टरनेटको व्यवस्था गरिदिनुपर्ने बताएका छन् । मंगलबार नेपालमा सुचना प्रविधि प्रयोगको अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै काउन्सिल अध्यक्ष बस्नेतले राज्यले सञ्चार माध्यमलाई सञ्चार प्रविधिमा सहुलियत दिनुपर्ने बताएका हुन् । उनले साना लगानीका मिडियालाई बचाउनका लागि राज्यले निशुल्क...

  • २०७८ आश्विन ११, सोमबार

    मिथिलाञ्चलमा आजदेखि जितिया पर्व सुरु

    जलेश्वर, ११ असोज (रासस) : नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । व्रत बस्नुअघि आजका दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) तथा पिना प्रसादका रुपमा ...

  • २०७८ आश्विन ११, सोमबार

    दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो, ११ काउण्टर थप

    दसैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ । राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागिर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । अहिले नयाँ बसपार्कमा टिकट लिने यात्रुको चाप देखिन्छ ।  एक निजी कलेजमा अध्ययनरत धनगढीका निशान खड्का आज बिहानै दसैँमा घर जाने टिकट लिन नयाँ बसपार्क...

  • २०७८ आश्विन ९, शनिबार

    श्रुति श्रेष्ठको अध्यक्षतामा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन

    छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार क्लबले नयाँ कार्यसमिति चयन गरेको छ ।  शनिबार काठमाडौंमा भएको क्लबको ११ औं साधारणसभाले  १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ चुनिएकी छन् भने उपाध्यक्षमा दिपेश श्रेष्ठ र महासचिवमा प्रकाशचन्द्र तिमिल्सेनालाई चयन गरेको छ ।  यस्तै सचिवमा अमूल थापा र कोषाध्यक्षमा द्वारिकाप्रसाद काफ्ले निर्विरोध...

  • २०७८ आश्विन ९, शनिबार

    द्वन्द्वग्रस्त मुलुकबाहेक अरु सबै देशका नागरिकलाई अनअराइभल भिसा

    काठमाडौँ -सरकारले विभिन्न १२२ देशका नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ । अध्यागमन विभागले अन्य सबै देशका नागरिकलाई विमानस्थलमा नै अनअराइभल भिसा सुविधा दिने उल्लेख गर्दै द्वन्द्वग्रस्त ती देशका नागरिकलाई कूटनीतिक नियोगमार्फत नै प्रवेशाज्ञा लिनुपर्ने उल्लेख गरेको छ । विभागका अनुसार नाइजेरिया, घाना, जिम्बाबे, स्वाजील्याण्ड, क्यामरुन, समोलिया, लाइबेरिया, इथोपिया, इराक, प्लोस्टाइन, अफगानिस्तान र...

  • २०७८ आश्विन ७, बिहिबार

    सरकारलाई ध्यानाकर्षण : नेवाः लहना विश्व सरसफाई अभियान सिसडोल र बञ्चरे डाँडा अवलोकन

    विगत १३ वर्ष अगाडि नै निर्माण गर्ने भनी सरकारले घोषणा गरेको बञ्चरे डाँडा ल्याण्ड फिल साइट हालसम्म पनि निर्माण कार्य सम्पन्न भईनसकेको अवस्था छ । हाल करिव ४५ प्रतिशतमात्र काम सकिएको बञ्चरे डाँडा ल्याण्ड फिल साइटमा सरकारले उपत्यकाको फोहोर फाल्न मिल्ने बताउँदै उपत्यकाबासीलाई झूठो आश्वासन दिदै आइरहेको छ । सरकारले जति सक्दो चाँडो निर्माण कार्य सम्पन्न गर्नुपर्नेतिर ध्यान दिनु त कता कता, जनताहरुसंग...

Pages